petroleum

तरलता संकट र मूल्यवृद्धिले घट्यो पेट्रोलियम पदार्थको खपत

1668415927petrol.jpg
काठमाण्डौ । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ।  नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको खपत कम भएको जानकारी दिएको छ। यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका...

पेट्रोल कुन देशमा सबैभन्दा सस्तो र कुनमा महँगो ?

1662882474petrol.jpg
काठमाण्डौ । रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वका धेरै देशमा पेट्रोल र डिजेलको मूल्य बढ्यो। तर, कुनै देशमा पेट्रोल–डिजेल महँगो हुन्छ कि हुँदैन, त्यो त्यहाँको जनताको क्रयशक्तिमा भर पर्छ। उदाहरणका लागि स्विट्जरल्यान्डलाई लिन सकिन्छ। त्यहाँका जनताको सम्पत्तिको स्तर यस्तो छ कि पेट्रोलको मूल्य ‘धेरै उच्च’ जस्तो लाग्दै...

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

1660641530petrol.jpg
काठमाण्डौ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भएको हो। जसमा प्रतिलिटर पेट्रोलमा १.९४ रुपैयाँ र डिजेलमा ४.८४ रुपैयाँ घटेको छ। यसअघि गत साउन १६ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो।...

1662798070ADBL-ad-ver-1.gif

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

1660206015oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले सहमति पालना गरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने भएका छन्।  निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलन उत्रिन बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म...

आज साँझसम्म भाडा नबढाए पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

1659252119noc.jpg
काठमाण्डौ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल नियमलाई आज आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ। भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा...

पेट्रोलियम पदार्थको आयातमा नेपालबाट बाहिरियो सवा ३ खर्ब

1658735040petrol.jpg
काठमाण्डौ । नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको आयातमा सवा ३ खर्ब रुपैयाँ बाहिरिएको छ।  भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २१ अर्ब रुपैयाँ बढी बाहिरिएको हो। अघिल्लो आव २०७७/७८मा पेट्रोलिम पदार्थ आयात गर्दा नेपालबाट जम्मा १ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ बाहिरिएको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको भाउ लिटरमा रु. १५.७६ले घट्यो

1658048254petrol.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ।  आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न...

इन्धनमा भारतले लगायो निर्यात कर, नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्छ ?

1656668684petrol.jpg
काठमाण्डौ । भारत सरकारले पेट्रोल, डिजेल र जेट इन्धन (एटीएफ) मा निर्यात कर लगाउने निर्णय गरेको छ।  पेट्रोल र एटीएफ निकासीमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३ रुपैयाँ कर लगाउने भारत सरकारले निर्णय गरेको हो। यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ निर्यात गर्ने रिलायन्स इन्डस्ट्रिजजस्ता कम्पनीमा पर्नेछ। यसबाहेक भारतले...

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

1656642324petrol.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने भएका छन्।  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णयबमोजिम पेट्रोल पम्पहरुले उधारो कारोबार बन्दी गर्ने भएका हुन्।  पेट्रोल पम्पहरुले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्दै आएका छन्। तर, ती ...

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, अब आयल निगमको पाक्षिक घाटा रु. २.३५ अर्ब

1655692845noc.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढाउँदा पनि नेपाल आयल निगम घाटामै रहने देखिन्छ।  अयाल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। जसअनुसार निगमले प्रतिलिटर पेट्रोलमा २१ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएको छ। योसँगै अब प्रतिलिटर पेट्रोल १९९ रुपैयाँ र डिजेल तथा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा संसदमा चर्को बहस, सरकारको तीव्र आलोचना

1654245123mm.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि शुक्रबार चलिरहेको छलफलमा सांसदहरुले सरकारको तीव्र आलोचना गरेका छन्।  कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आगामी दिनमा झनै चुनौती थपिने बताए। उनले मूल्यवृद्धि नियन्त्रणका...

रु. १० ले घट्यो पेट्रोल र डिजेलमा लाग्दै आएको पूर्वाधार कर

1654055856petrol.jpg
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ।  सरकारले पेट्रोल र डिजेलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो। यो निर्णय कार्यालय गर्न अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई  मंगलबार पठाइसकेको छ।  पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य घटाउने वा निगमको घाटा...

इन्धनको मूल्यमा अचाक्ली वृद्धि, पेट्रोल लिटरको रु. १८० पुग्यो, डिजेल, मट्टीतेल र ग्यासको भाउ कति?

1653236561petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्यमा अचाक्ली वृद्धि गरेको छ।  निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। योसँगै अब प्रतिलिटर पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ। मट्टीतेल र डिजेलको भाउ प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ।  खाना पकाउने एलपी ग्यासको मूल्य पनि...

अब इन्धनमा स्वचालित मूल्य लागू गरिने, पेट्रोलको भाउ रु. १८३ र ग्यासको रु. २५३२ पुग्नसक्ने

1649212236petrol.jpg
काठमाण्डौ । नेपालमा अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने भएको छ।  नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्न लागिएको हो।  अर्थ मन्त्रालय मंगलबार यस विषयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठ, योजना आयोगका...

ढुवानी व्यवसायीको आन्दोलन स्थगितसँगै आजबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज हुने

1648951890petrol.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेसँगै आज आइतबारबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाइने भएको छ। नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच आइतबारबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको हो। निगमको केन्द्रीय कार्यालयमा हिजो शनिबार...

भर्खरै

ह्वाट्सएपले ल्यायो थप दुई नयाँ फिचर, अब प्रयोगकर्ताले पाउनेछन् यी सुविधा

ह्वाट्सएपले ल्यायो थप दुई नयाँ फिचर, अब प्रयोगकर्ताले पाउनेछन् यी सुविधा

म्याग्दी हाइड्रोपावरद्वारा एजीएम आह्वान, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

म्याग्दी हाइड्रोपावरद्वारा एजीएम आह्वान, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

विभिन्न क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

विभिन्न क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब