PM KP Sharma Oli

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

1620032555KP-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली आज दिउँसो ३ः३० बजे देशवासीका नाममा सम्बोधन गर्नेछन्।  प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीमा सम्बोधन गर्ने थापाले जानकारी दिए।...

नयाँ स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

1619320264KP-oli.jpg
काठमाण्डौ। कोरोना दोस्रो लहर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको नयाँ स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएका छन्।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि जारी भएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन सम्बन्धित...

सामाजिक सुरक्षाभत्ता बढ्छ, गत वर्ष ‘सफलताको वर्ष’ : प्रधानमन्त्री

1618369531PM-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्। आज जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने बताए। ‘सामाजिक सुरक्षा भत्ता महिनाको १०० रुपैयाँबाट सुरू गरिएको थियो, अहिले दिनकै १०० रुपैयाँमा पुगेको छ’, उनले भने, ‘आगामी दिनमा अझै बढ्छ। आउँदो...

1602489415NCC-Final-Ads-min.gif

सावधानी नअपनाए बाध्य भएर ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ : प्रधानमन्त्री

1617885843PM-Oli--2-speech---Copy.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण जोखिम बढेको अवस्थामा सावधानी नअपनाए बाध्य भएर ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। नेपाल चेम्बर अफ कमर्सको बिहीबार आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हामीले...

आगामी साउन १ बाट सामाजिक सुरक्षाभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

1617107277KP-oli.jpg
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्। रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन्।  प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक...

प्रधानमन्त्रीबाट राजीनामा दिन्न, देश बर्बादीतिर जान्छ : ओली

1604480391KP-Oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु देश बर्बादीतिर जान दिनु हुने बताए। मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन गर्दै ओलीले प्रधानमन्त्री राजीनामा दिन लागेको भन्ने हल्ला केही सञ्चारमाध्यममार्फत फैलाइएको भन्दै आक्रोश पोखे। ‘मैले अहिले...

‘स्विस बैंकमा प्रधानमन्त्री ओलीको ५.५ मिलियन डलर रहेको खबर असत्य’

1594788564KP-Oli.jpg
काठमाण्डौ । स्विस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबरमा कुनै सत्यता नरहेको दाबी गरिएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो दाबी गरेका हुन्। प्रम ओलीको प्रेस सल्लाहकारको फेसबुक पेजमा बुधबार पोष्ट गरिएको प्रेस नोट थापाले ‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिँदै केही नेपाली...

अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौँ : प्रधानमन्त्री ओली

1591778995KP-OLI.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना  नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९ बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका...

लकडाउन खुकुलो गर्ने निर्णय आजै हुन्छ : प्रधानमन्त्री

1591773305PM.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउन केही खुकुलो पार्ने निर्णय आजै हुने बताएका छन्।  संसदमा बुधबार बजेटमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेकोले लकडाउन समयानुकूल ढंगले खुकुलो...

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री ओली

1588306459pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको...

भर्खरै

यी लघुवित्तले एनएफआरएस विधिबाट वित्तीय विवरण तयार पार्नुपर्ने, कस्तो पर्ला असर ?

यी लघुवित्तले एनएफआरएस विधिबाट वित्तीय विवरण तयार पार्नुपर्ने, कस्तो पर्ला असर ?

मध्यभोटेकोशीको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

मध्यभोटेकोशीको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुने चिकित्सकलगायत कर्मचारीका परिवारलाई रु. २५ लाख दिने निर्णय

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुने चिकित्सकलगायत कर्मचारीका परिवारलाई रु. २५ लाख दिने निर्णय

स्वास्थ्यमा सुधार भएपछि पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो

स्वास्थ्यमा सुधार भएपछि पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो

अन्य जिल्लाबाट विदेशी पर्यटकलाई उपत्यकामा प्रवेश गर्न दिइने

अन्य जिल्लाबाट विदेशी पर्यटकलाई उपत्यकामा प्रवेश गर्न दिइने

रिलायन्स फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

रिलायन्स फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

तरलतामा व्यापक दबाब, ब्याजदरमा भने तत्काल फेरबदल नहुने

तरलतामा व्यापक दबाब, ब्याजदरमा भने तत्काल फेरबदल नहुने

कोरोनाबाट थप ५८ को मृत्यु, ८६५९ संक्रमित थपिए, दुवै संख्या हालसम्मकै उच्च

कोरोनाबाट थप ५८ को मृत्यु, ८६५९ संक्रमित थपिए, दुवै संख्या हालसम्मकै उच्च

मध्यभोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न सकिने, यस्तो छ प्रक्रिया

मध्यभोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न सकिने, यस्तो छ प्रक्रिया

कोभिडको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री

कोभिडको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री

नेप्सेमा झिनो करेक्सन, प्रतिकूल परिस्थितिका बाबजुद बजारलाई टर्नओभरको साथ

नेप्सेमा झिनो करेक्सन, प्रतिकूल परिस्थितिका बाबजुद बजारलाई टर्नओभरको साथ

निषेधाज्ञाका बेला कालोबजारी भइरहेको छ ? '११३७' मा उजुरी गर्न सकिने

निषेधाज्ञाका बेला कालोबजारी भइरहेको छ ? '११३७' मा उजुरी गर्न सकिने

भारतबाट आउने हवाई यात्रुलाई राख्न यी होटेललाई तोकियो क्वारेन्टिन, १० दिन बस्नैपर्ने

भारतबाट आउने हवाई यात्रुलाई राख्न यी होटेललाई तोकियो क्वारेन्टिन, १० दिन बस्नैपर्ने

स्थानीयले मध्यभोटेकोशीको आईपीओ अब अनलाइनबाटै भर्न सक्ने, यसरी दिनुहोस् आवेदन

स्थानीयले मध्यभोटेकोशीको आईपीओ अब अनलाइनबाटै भर्न सक्ने, यसरी दिनुहोस् आवेदन

‘आईपीओ पटक्कै पर्दैन, बरु अमेरिकाको डीभी पर्ला कि !’ कहिले आउँदैछ नतिजा ?

‘आईपीओ पटक्कै पर्दैन, बरु अमेरिकाको डीभी पर्ला कि !’ कहिले आउँदैछ नतिजा ?