premier insurance company nepal ltd

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

1677676510siddhartha.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले आज फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक समारोहबीच सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा...

फागुन १७ बाट सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत निर्जीवन बीमा कारोबार

1677487490joint.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्यारेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले मर्जर प्रक्रिया पूरा गरी यही फागुन १७ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सुरु गर्ने भएका छन्।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत निर्जीवन बमिा कारोबार सुरु गरिने भएको हो। यी दुवै कम्पनीको गत पुस २९ गतेसम्म वार्षिक साधारणसभाले मर्जर...

प्रिमियर इन्स्योरेन्सको ८%ले घट्यो बीमाशुल्क आर्जन, नाफामा सामान्य बढोत्तरी

1675828500premier-insurance.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ४२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

प्रिमियर इन्स्योरेन्सको लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

1672029784premire.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ।  प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांशमा परिमार्जन गर्दै अब चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५...

प्रिमियर इन्स्योरेन्सको एजीएम पुस २९ मा, यस्ता छन् मुख्य अजेन्डाहरु

1671763487premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का...

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

1668593895premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्तापुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४०...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1657606911nepse-notice.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज असार २८ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच सोमबार मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। दुवै कम्पनीबीच...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने समझदारी, चुक्तापुँजी रु. २.५ अर्ब पुग्ने

1657593355WhatsApp-Image-2022-07-11-at-7.23.30-PM.jpeg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ।  सिद्धार्थ र प्रिमियरबीच सोमबार एक कार्यक्रमबीच मर्जरमा जाने समझदारी भएको हो। समझदारीपत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका तर्फबाट अध्यक्ष...

प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1655347312premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सवा ५ लाख बढी कित्ता सेयर आज असार २ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले संस्थापक समूहको ५ लाख ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापकसँगै जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा...

प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१.९२%ले बढ्यो, नाफा रु. १५.५६ करोड

1644552352premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

मूल्य समायोजनपछि प्रिमियर इन्स्योरेन्सको सेयरभाउ कति ?

1642559513premeim.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै प्रतिकित्ता प्रिमियर इन्स्योरेन्सको १०६१.७१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १२१३ रुपैयाँ रहेको थियो। अब समायोजित...

आजसम्म कायम सेयरधनीले प्रिमियर इन्स्योरेन्सको लाभांश पाउने

1642473971premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ४ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछ। प्रिमियर...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1642042374premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित प्रिमियर भवनमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का...

प्रिमियर इन्स्योरेन्सको ५ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ?

1641787824premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक समूहको सेयर आज पुस २६ गतेबाट लिलामीमा राखेको छ। कम्पनीले संस्थापक समूहको ५ लाख ३८ हजार ९६५ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको...

प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1637469937pre.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?