prime life insurance company ltd

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश, कस्तो छ लाभांश इतिहास ?

1654418443photo4.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)बाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा आफ्नो...

प्राइम लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति–कति ?

1653034687prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले झन्डै २८ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २७ लाख ७९ हजार ६१५.५८ कित्ता संस्थापक सेयर सर्वसाधारण...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

कास्कीको लेखनाथमा प्राइम लाइफ इन्स्योरेन्सको उपशाखा विस्तार

1648544116fe997bc8-af73-45bd-b5d7-d60437746864.JPG
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्।  कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो। कार्यालय...

संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै प्राइम लाइफ

1648350044Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागिएको जानकारी गराएको हो।  कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी...

प्राइम लाइफको सञ्चालकमा ७ जना चयन

1638767481primlife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक ७ जना निर्वाचित भएका छन्। कम्पनीको आइतबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट संस्थापकबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक चयन भएका हुन्।  सभाले संस्थापक समूहबाट पियूषराज अर्याल, दिपेश अमात्य, डा सन्तोष अग्रवाल र प्रमिला केसी थापा, सर्वसाधारण समूहबाट...

प्राइम लाइफको एजीएम आज, लाभांश पारित मुख्य अजेन्डा

1638675708prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आज मंसिर १९ गते आयोजना गर्दैछ। गत कात्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर १९ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु ह...

प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा मंसिर १९ मा, बुक क्लोज कहिले ?

1636437299primelife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १९ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम...

प्राइम लाइफद्वारा १५% बोनस सेयर बाँड्ने प्रस्ताव

1632630475prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको कुल १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ५८ हजार ५५४ रुपैयाँबराबरको...

प्राइम लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन ३७.५%ले बढ्यो, नाफा रु. २२.८६ करोड

1620188375Prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ करोड २३...

प्राइम लाइफका विभिन्न भुक्तानी अब पूर्णस्वचालित रुपमा हुने

1613725529Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानी स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ।  यसरी  एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी...

प्राइम लाइफ : बीमा शुल्क आर्जन रु. २ अर्ब, नाफा २४.१०% ले बढ्यो

1612153574Prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८० लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा २७.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन १ अर्ब ५८ करोड...

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध, अब सबै कारोबार डिजिटल माध्यमबाट

1608449017PrimeLifeagreement-signing.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ। सम्झौतापत्रमा प्राइम लाइफण्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1606624593dividends.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ सम्म कायम चुक्तापुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३३ करोड ८८ लाख ३९ हजार ७७० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।...

प्राइम लाइफ : बीमा शुल्क आर्जन ४०.७२%ले बढ्यो, ईपीएस रु. २१.३९

1606209941Prime.jpeg
काठमाण्डौ । मुलुकमा नेतृत्वदायी जीवन बीमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बीमा शुल्क १ अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ।  कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो।...

भर्खरै

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

विदेशमा रहेका नेपालीलाई एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

विदेशमा रहेका नेपालीलाई एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

फापेन विश्वका धनाढ्यलाई वर्ष २०२२, ६ महिनामै गुमाए रु. १७६ लाख करोड

फापेन विश्वका धनाढ्यलाई वर्ष २०२२, ६ महिनामै गुमाए रु. १७६ लाख करोड

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसल्टी क्लिनिकबीच छुट सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसल्टी क्लिनिकबीच छुट सम्झौता

सिभिल बैंकको ९९ औँ एटीएम पोखराको लेकसाइडमा

सिभिल बैंकको ९९ औँ एटीएम पोखराको लेकसाइडमा

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो