Q1 2079/80

प्रथम त्रैमासमा कस्तो रह्यो नेपाल पुनर्बीमा कम्पनीको वित्तीय प्रदर्शन ?

1677983466nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को प्रथम त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट १७ करोड ७४ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट...

एचआईडीसीएलले ४८.८५%ले बढायो नाफा, जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै

1676177467hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको...

निफ्राको नाफामा उछाल, अन्य सूचक पनि उत्साहजनक

1674182518nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा निफ्राले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७३.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा निफ्राले ४४ करोड २६ लाख खुद नाफा गरेको थियो।  दोस्रो त्रैमासमा...

1695556604Online-Ad.gif

ग्रीन भेन्चर्सको नाफा रु. १९.४५ करोड, ईपीएस कति ?

1670295904green-ventures.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ५३ लाख ७१ हजार रुपैयाँ घाटा भएको थियो।  कम्पनीको विद्युत बिक्रीबाट ५२ करोड ५२ करोड ५ लाख रुपैयाँ आम्दानी...

विद्युत बिक्रीको आम्दानी २५५%ले बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1669864148shivashree.jpg
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो...

हिमालयन पावर पार्टनर घाटामा, रिजर्भ र ईपीएस ऋणात्मक

1669692003himalayan.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले घाटा व्यहोरेको छ। यो अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको छ।  पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ। सञ्चालन मुनाफा पनि १...

महिला लघुवित्तको नाफामा ५१%को संकुचन, अन्य सूचक कस्ता ?

1668998880mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५१.१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्रथम त्रैमासमा इन्फिनिटी लघुवित्तको खराब प्रदर्शन, अधिकांश वित्तीय सूचकमा पहिरो

1668998008Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ६५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८६.२९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

किन घट्यो नेपाल टेलिकमको नाफा ? यस्ता छन् कारण

1668580515ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।  कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन...

सीआईटीको नाफामा बढोत्तरी, ब्याज आम्दानीमा ७३.४१%को छलाङ

1668577423cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सीईटीले १९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा...

छ्याङ्दी हाइड्रोपावरको नाफामा पहिरो, ईपीएसमा ७५.९५%को गिरावट

1668571997chhyan.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि बरुण हाइड्रोपावरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1668571120barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

एसियन लाइफको बीमाशुल्क आर्जन रु. १.६४ अर्ब, नाफा २१.५८%ले बढ्दा ईपीएस कति ?

1668570376asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन...

ब्याज आम्दानी घट्दा जनउत्थान सामुदायिक लघुवित्त घाटामा, ईपीएस रु. २०.७६ले ऋणात्मक

1668569486logoonly.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ७६ लाख ७४ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई २ करोड ६१ लाख रुपैयाँ...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जनमा गिरावट, नाफा पनि घट्यो

1668568339neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

भर्खरै

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !