Q2 2078/79

नेपाल पुनर्बीमा कम्पनीको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1655694647Nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले...

मुख्य वित्तीय सूचकहरुमा महिला लघुवित्तको प्रदर्शन सन्तोषजनक, ईपीएस रु. ९०.४२

1651636066mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५५.७० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६ करोड...

नाडेप लघुवित्तको नाफा ५५.७५%ले घट्यो, रिजर्भमा ३५%को बढोत्तरी

1644810460nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५५.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

1662798070ADBL-ad-ver-1.gif

नागरिक लगानी कोषको नाफा २०.७३%ले बढ्यो, ईपीएस कति ?

1644737058cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले ३८ करोड ९४ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा सीआईटीले ३२ करोड २५ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २०.७३...

एसियन लाइफको खुद बीमा शुल्क आर्जनमा सामान्य बढोत्तरी, नाफा रु. १७.६० करोड

1644729702asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ८.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड १३ करोड रुपैयाँ बीमाशुल्क...

नेको इन्सुरेन्सको खुद बीमा शुल्क आर्जन रु. ९८.५४ करोड, नाफामा ४३.१०%को गिरावट

1644727666neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

अपी पावरको विद्युत बिक्रीको आम्दानी ३०.०५%ले बढ्यो, नाफा कति ?

1644726482api12.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ०.११ प्रतिशतले घटेको छ। दोस्रो...

शिखर इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

1644725435shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा २.३८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन...

यसकारण अप्पर तामाकोशी घाटामा, किन घटाइयो विद्युत बिक्रीको आय ?

1644723880upper.jpg
काठमाण्डौ । अप्पर तामाकोशी जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीले ८६ करोड रुपैयाँ खुद...

नेपाल टेलिकमको नाफा बढ्यो, आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा यस्ता छन् मुख्य कारण

1644722551ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १८.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  दोस्रो...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस ऋणात्मक

1644720605shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। पहिलो त्रैमासमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १३ लाख रुपैयाँ...

एलआईसी नेपालको नाफामा ३३.५१%को गिरावट, खुद बीमा शुल्क आर्जनमा सामान्य वृद्धि

1644569104lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ०.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क...

हिमालयन डिस्टिलरीको नाफा १६.३७%ले बढ्यो, उत्पादन बिक्रीको आम्दानी रु. २.९८ अर्ब

1644560449himalayan-distillery.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६.३७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

प्रभु लाइफको खुद बीमाशुल्क आर्जनमा ६४.६४%को बढोत्तरी, नाफा कति ?

1644556953prabhu-life.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ९९ लाख २९ रुपैयाँ...

शिवम् सिमेन्ट्सको आम्दानी बढ्यो, नाफा रु. ४२.७३ करोड

1644555197shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा २७.५३ प्रतिशतले...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना