Q2 2079/80

नेष्डो समृद्ध लघुवित्तले बढायो नाफा, ईपीएस रु. ८६.४५

1676170984nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ११ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा...

हिमालयन डिस्टिलरीको ३६.४१%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1676169564himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३६.४१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

चन्द्रागिरी हिल्स नाफामा, ४१.१३%ले बढायो आम्दानी

1676002834cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५८ लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले ४० करोड ८२ लाख रुपैयाँ सेवा सञ्चालनबाट आम्दानी...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

सिमेन्ट बिक्रीको आम्दानी घट्दा शिवमको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

1676002091shivm.jpg
काठमाण्डौ । शिवम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा २२.९९ प्रतिशतले कम हो। यो...

नेशनल लाइफ इन्स्योरेन्सले ५७.७०%ले बढायो नाफा, बीमाशुल्क आर्जन रु. ७.५३ अर्ब

1676000186national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

छिमेक लघुवित्तको नाफा साढे ५५ करोड बढी, खराब कर्जामा पनि सुधार

1675998090chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११.५६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...

खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको नाफामा संकुचन, ४६.३५%ले घट्यो ईपीएस

1675996488deproce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गर्न...

विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1675917725vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३२ करोड रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने ६ करोड ७६ लाख ६८ हजार ४२१.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

निर्धन उत्थान लघुवित्तको ६५.८८%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1675915493nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिसम्म १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्म तुलनामा ६५.८८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४९ करोड ३९ लाख रुपैयाँ नाफा...

बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्तको यस्तो छ दोस्रो त्रैमासमा वित्तीय अवस्था

1675913575upakar.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने घाटा व्यहोरेको छ।  आज सार्वजनिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले १ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको...

बरुण हाइड्रोपावरको १९%ले घट्यो नाफा, ईपीएस कति ?

1675912545barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

विद्युत बिक्रीको आम्दानी १५०%ले बढ्दा पनि रिडी पावरको नाफामा पहिरो

1675911853ipo.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९५.८१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

सपोर्ट लघुवित्तको नाफामा पहिरो, ब्याज आम्दानी पनि घट्यो

1675829272support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७४.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ९९ लाख ७ हजार रुपैयाँ नाफा...

प्रिमियर इन्स्योरेन्सको ८%ले घट्यो बीमाशुल्क आर्जन, नाफामा सामान्य बढोत्तरी

1675828500premier-insurance.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ४२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रु. १.१७ अर्ब, २३.६३%ले बढ्यो नाफा

1675827510sanima-life.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

भर्खरै

सामान्य अंकले बढेको बजारमा निर्जीवन बीमा र व्यापार समूहमा चमक, कारोबार सवा २ अर्ब माथि

सामान्य अंकले बढेको बजारमा निर्जीवन बीमा र व्यापार समूहमा चमक, कारोबार सवा २ अर्ब माथि

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु  ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम