Q3 2077/78

जोशी हाइड्रोपावर घाटामा, विद्युत बिक्रीको आम्दानी भने बढ्यो

1630306012joshi.png
काठमाण्डौ । विद्युत बिक्रीको आम्दानी बढे पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा घाटा व्यहोरेको छ।  अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३५ लाख ७१ हजार घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा कम्पनीले...

नेपाल फाइनान्स : एनपीएलमा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ?

1629002600nepal-finance.png
काठमाण्डौ । खराब कर्जा (एनपीएल) मा उल्लेख सुधार गरेको नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म २ करोड ६२ लाख रुयैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.२१ प्रतिशतले कम हो। अघिल्लो...

विजय लघुवित्तको नाफामा १०३.७२%को उछाल, रिजर्भमा ६२.५९%को छलाङ

1628563194vijaya.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा सतप्रतिशत बढीले बढाउन सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ११ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०३.७२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ५ करोड ८१...

1662798070ADBL-ad-ver-1.gif

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

1627876430arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १६८.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको...

नेपाल पुनर्बीमा कम्पनी : बीमाशुल्क आर्जन १९.९३%ले बढ्यो, नाफा कति ?

1626403433Nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म खुद बीमाशुल्क ५ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड र जीवन व्यवसायबाट ६९ करोड ९५  लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। जुन गत वर्षको सोही...

नेपाल हाइड्रो डेभलपरको नाफा ६५%ले घट्यो, ईपीएस कति ?

1623723247Nepal-hydro.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको नाफा घटेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ६५.०३ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३ करोड २२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि घटेर...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि हिमाल दोलखा हाइड्रोपावरको नाफा ८८.८४%ले घट्यो

1623214015profit-decline.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ लाख ३३ हजार खुद नाफा आर्जन गरेको छ। कम्पनीको आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८८.८४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको...

हिमालय ऊर्जाको नाफा ७८.५४%ले घट्यो, रिजर्भ रु. ७५.५५ लाखले ऋणात्मक

1623122646himalaya.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको नाफा घटेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा कम्पनीको नाफा ७८.५४ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ४२ लाख ४६ हजार खुद नाफा रहेकोमा समीक्षा अवधिमा घटेर ९ लाख ११ हजार रुपैयाँमा सीमित बनेको हो।  समीक्षा अवधिमा कम्पनीको अन्य...

रसुवागढी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1621998210rasuwa.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि घाटामा गएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्षको यही अवधिमा पनि कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीलाई २ करोड ७...

सिनर्जी पावरको नाफा घट्यो, ईपीएस कति ?

1621563810synergy.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा...

सीआईटीको नाफा ५६%ले बढ्यो, ईपीएस भने घट्यो

1621314890cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार सीआईटीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५६.०३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म सीआईटीले ३७ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा...

छ्याङ्दी हाइड्रोपावर : विद्युत् बिक्रीको आम्दानी घट्दा नाफामा संकुचन

1620964509chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ११ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा १२.१० प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

एभरेष्ट इन्स्योरेन्सको वित्तीय प्रगति सन्तोषजनक, बीमा शुल्क १५.०८%ले बढ्दा नाफा कति ?

1620962804everest-insurance.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड ९१ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा १५.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३३ करोड ८१ लाख...

विद्युत बिक्रीको आम्दानी बढ्दा माउन्टेन हाइड्रो नाफामा, ईपीएस कति ?

1620961461Mountain.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा नाफा आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा...

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ३०.६०%ले बढ्यो, रिजर्भमा पनि बढोत्तरी

1620959868united-modi.png
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा ३०.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड ४ लाख रुपैयाँ घाटा...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने