Q3 2077/78

चिलिमेको विद्युत बिक्रीको आम्दानी बढ्यो, नाफा रु. ५१.५४ करोड

1620701639chilime.jpg
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले यही अवधिमा ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

आइएमई जनरल इन्स्योरेन्सको बीमा शुल्क आर्जन रु. ५१.८२ करोड, नाफा ७५.६३%ले बढ्यो

1620622075IME-General.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ८२ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४२.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३६ करोड २७...

राधी विद्युतको नाफा बढ्यो, विद्युत् बिक्रीको आम्दानी भने घट्यो

1620619727radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.०१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो...

1662798070ADBL-ad-ver-1.gif

रुरु जलविद्युतको नाफा १२.८१%ले बढ्यो, रिजर्भमा १५०.६१%को छलाङ

1620618047Ruru.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.८१ प्रतिशतले बढी हो। गत वर्ष...

नेको इन्सुरेन्स : बीमा शुल्क आर्जन रु. १.३६ अर्ब, नाफा ४५.५७%ले बढ्यो

1620616571neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४६.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ९२ करोड ८८ लाख रुपैयाँ...

डिप्रोक्स लघुवित्तको नाफा ९६.०९% ले बढ्यो, ईपीएस कति ?

1620615139deprosc.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ९६.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको...

युनियन हाइड्रोपावरको नाफा बढ्यो, रिजर्भ भने रु. ७.४२ करोडले ऋणात्मक

1620532936union.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा १५.१४ प्रतिशतले उकालो लागेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ८९ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनी नाफा ७७ लाख ८८ हजार रुपैयाँ रहेको थियो।  कम्पनीको विद्युत बिक्रीबाट...

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन ६१.६४%ले बढ्यो, नाफा कति ?

1620530707Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६१.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १८ करोड ४९ लाख...

स्वावलम्बन लघुवित्तको नाफा ५२.७९%ले घट्यो, ब्याज आम्दानी २६.२०%ले बढ्यो

1620529501swablamban.jpg
काठमाडौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ५२.७९ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३० करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको संस्थाले समीक्षा अवधिमा १४ करोड...

हिमालयन डिस्टिलरीको नाफा ५३.८९%ले बढ्यो, ईपीएस कति ?

1620527824Himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ५३.८९ प्रतिशतले बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा सीमित थियो।  समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि...

नेपाल एग्रो लघुवित्त : नाफामा २४५.५%को छलाङ, रिजर्भमा २०४%को उछाल, ईपीएस कति ?

1620361207Nepal-agaro.png
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४५.५२ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ६८ लाख १० हजार रुपैयाँ खुद...

माउन्टेन इनर्जीको नाफा घट्यो, ईपीएस रु. २.८३

1620358678Mountain.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफा ९.५८ प्रतिशतले ओरालो लागेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनी नाफा ५ करोड ५२ लाख रुपैयाँ रहेको थियो।  कम्पनीको विद्युत बिक्रीबाट हुने...

प्रुडेन्सियल इन्स्योरेन्सको प्रगति सन्तोषजनक, बीमाशुल्क ६०.२१%ले बढ्दा नाफा कति ?

1620357476Pru.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ४५ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६०.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३०...

तेस्रो त्रैमासमा ग्रामीण विकास लघुवित्तको लोभलाग्दो प्रगति, नाफामा ४५७%को बढात्तरी

1620355571grameen.png
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४५७.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड १२ लाख रुपैयाँ खुद...

प्रभु लाइफ : बीमा शुल्क आर्जन ११५.६०%ले बढ्यो, नाफा रु. १३.७८ करोड

1620274153Prabhu-life.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ११५.६० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५० करोड ४८...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त