Q4 2078/79

ग्रीन भेन्चर्स नाफामा, आम्दानीमा पनि उल्लेख्य वृद्धि

1664505646green-ventures.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ९ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ९७ लाख ९९ हजार रुपैयाँ खुद घाटा भएको थियो।  यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड ४३ लाख...

तारागाउँ होटल्स नाफामा, ईपीएस भने ऋणात्मक

1663209141taragaon.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्सले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा यो होटलले १८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ३ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेका थियो।  समीक्षा अवधिसम्म होटलले सेवा प्रवाहबाट ७० करोड ५ लाख रुपैयाँ आम्दानी...

सोल्टी होटेलको आम्दानीमा उछाल, नाफा रु. ३०.१६ करोड

1660880602soaltee-hotel.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा सोल्टी होटेलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष होटेलले २२ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा होटेल सेवा प्रवाहबापत १ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो...

1662798070ADBL-ad-ver-1.gif

अभियान लघुवित्तको नाफा ३७.४२%ले घट्दा अन्य सूचक कस्ता ?

1660878773Aviyan-Laghubitta-Bittiya-Sanstha-Limited.png
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३७.४२ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ करोड ७६ लाख...

विद्युत बिक्रीको आम्दानी बढ्दा युनाइटेड इदी मर्दीको नाफामा पनि बढोत्तरी

1660877102united.jpeg
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.९८ प्रतिशतले...

अपर सोलु हाइड्रोको नाफा रु. ४.४६ करोड, रिजर्भमा ४७.५%को बढोत्तरी

1660792514profit.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशत बढीले बढी हो। अघिल्लो...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

गुराँस लाइफ इन्स्योरेन्सको नाफा ४४.२७%ले बढ्यो, बीमा शुल्क आर्जन रु. ३ अर्ब माथि

1660710285gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.१३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

1660626685cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा सीआईटीको नाफा १४.२९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष सीआईटीले ७७ करोड ६८ लाख नाफा आर्जन गरेको थियो।  सीआईटीको...

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

1660625754national.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ अर्ब २८ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1660623281mero.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ७.२८ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ४७ करोड ६९ लाख रुपैयाँ...

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

1660622351mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क...

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

1660620830api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ११.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  कम्पनीले...

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

1660620143barun.jpg
काठमाण्डौ । हकप्रद बिक्री गर्न लागेको बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बरुण हाइड्रोपावरले आउँदो भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दैछ।  समीक्षा अवधिमा कम्पनीले ३१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा...

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

1660545886arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा...

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

1660539509loss.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ४४ लाख ३३ हजार रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११२.२३ प्रतिशतले...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना