Radhi Bidyut Company Limited

राधी विद्युत कम्पनीले पायो झन्डै १५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति

1658748043radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनीले झन्डै १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज (साउन ९ गते) राधी विद्युतलाई चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब राधी विद्युतले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ।...

राधी विद्युत कम्पनीले रु. ९५.३५ करोडको हकप्रद जारी गर्न सेबोनसँग माग्यो अनुमति

1652927401right.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।  कम्पनीले गत वैशाख २८ गते सेबोनमा हकप्रद सेयर निष्कासनको अनुमति माग्दै सेबोनमा आवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १ः१.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद आफ्ना...

राधी विद्युत कम्पनीको नाफामा २४.७८%को गिरावट, अन्य सूचक कस्ता ?

1652419133radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा...

राधी विद्युत कम्पनीले पनि पायो हकप्रद सेयर निष्कासनको स्वीकृति

1652184062radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।  विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको हो।  कम्पनीले आयोगसमक्ष चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यो कम्पनीलाई आज वैशाख २७ गते...

इक्रा नेपालबाट राधी विद्युत कम्पनी कस्तो पायो रेटिङ ?

1634821579radhi.png
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले राधी विद्युत कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...

कर नबुझाएसम्म राधी विद्युत कम्पनीको बोनस सेयर फ्रिज हुने

1630841109radhi123.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि जारी गरेको बोनस सेयर सेयरधनीहरुले कर भुक्तानी नगरेसम्म फ्रिज हुने जनाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुले कर नतिरेसम्म बोनस सेयर फ्रिज हुने जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ३६.५ प्रतिशत बोनस सेयर जारी गरेको...

राधी विद्युतको नाफा घट्यो, ईपीएस कति ?

1628831392radhi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा राधी विद्युत कम्पनी लिमिटेडले ६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ७ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने...

राधी विद्युतको एजीएमबाट ३६.५% बोनस सेयर पारित, हकप्रदको अजेन्डा पनि अनुमोदन

1626183065radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको आज सम्पन्न वार्षिक साधारणसभाबाट बोनस सेयर जारी र हकप्रद निष्कासनको मुख्य प्रस्ताव पारित गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार...

मूल्य समायोजनपछि राधी विद्युत कम्पनीको सेयरभाउ कति ?

1624933945radhi.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षको ३६.५ प्रतिशत बोनस सेयरका लागि राधी विद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता १ हजार १२० रुपैयाँ कायम भएको थियो।...

आजसम्म कायम सेयरधनीले राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयर पाउने

1624846832radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (असार १४ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (असार १५ गते) देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (असार १४ गते) सम्म कायम सेयरधनीहरुमात्र यो...

राधी विद्युतले ३६.५% बोनस सेयर पारित गर्न डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1624331909radhi.png
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका...

राधी विद्युत कम्पनीले १४७.५२% हकप्रद निष्कासन गर्ने

1622436501Radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले झन्डै १५० प्रतिशतको हाराहारीमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले आगामी १५ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बजार नयाँ १.४७५२ सेयरको अनुपातमा हकप्रद निष्कासनको...

राधी विद्युत कम्पनीले ३६.५% बोनस सेयर बाँड्ने

1621225848radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का आकर्षक लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरेको छ। यो...

राधी विद्युतको नाफा बढ्यो, विद्युत् बिक्रीको आम्दानी भने घट्यो

1620619727radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.०१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो...

राधी विद्युत कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने

1561950876logo.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको असार २९ गते हुने वार्षिक साधारणसभामा सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव र कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने साधारण प्रस्ताव स्वीकृत हुनेछ ।  गत जेठ २७ गते बसेको...

भर्खरै

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने