ramesh kumar hamal

अध्यक्षको प्राथमिकतामा बुक बिल्डिङ नपर्दा दुई कम्पनीको फाइल सेबोनमै अड्कियो

1662544434sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालको प्राथमिकतामा बुक बिल्डिङ नपर्दा करिब डेढ महिनादेखि दुई कम्पनीको फाइल सेबोनमै अड्किएको छ।  सेबोनबाट समयमै बुक बिल्डिङ आवश्यक प्रक्रिया अघि नबढ्दा बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको तयारी गरिरहेका अन्य रियल सेक्टर कम्पनीहरु पनि अलमलमा परेको...

भदौभित्रै १० वटा पीईभीसीलाई लाइसेन्स दिन्छौँ : सेबोन अध्यक्ष

166114727929932658131323047103684512224763803824712992n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले यही भदौ महिनाभित्र १० वटा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी)लाई लाइसेन्स (अनुमतिपत्र) प्रदान गर्ने बताएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजबाट आयोजना गरेको दुईदिने ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई...

एओएन हटाएँ भनेर सेबोन अध्यक्ष मख्ख, लगानीकर्ता १ कित्ता सेयर बेच्न खरिदकर्ता खोज्दै

1660738240all-or-none.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएको झन्डै ६ महिना भइसकेको छ। सार्वजनिक कार्यक्रममा अध्यक्ष हमालले आफूले गरेको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा ‘एओएन व्यवस्था हटाइएको’ पनि उल्लेख गर्ने गरेका छन्। तर, सेबोनले उक्त व्यवस्था हटाउँदा अहिले बजारमा आमलगानीकर्ता भने...

1662798070ADBL-ad-ver-1.gif

‘नेप्से प्रणालीको क्षमताबारे सेबोन अध्यक्षको अभिव्यक्ति पूर्ण रुपमा गलत’

1659702666sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्न प्रस्तावित चुक्तापुँजीलाई पुष्ट्याइँ गर्नकै लागि तथ्यांकलाई नै तोडमोड गरेर सार्वजनिक फोरमहरुमा बोल्न थालेको आरोप लागेको छ।  सेबोनको गत असार २१ गते बसेको सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र...

म लगानीकर्तालाई बोलेर होइन गरेर देखाउन आएको हुँ : सेबोन अध्यक्ष

165961245729561915611630267009251543147619730383527840n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफूले लगानीकर्तालाई बोलेर होइन गरेर देखाउने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज काठमाण्डौमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘मैले सेबोनमा आएको पहिलो...

मिडियासँग कुरा नगर्न कर्मचारीलाई सेबोन अध्यक्षको चेतावनी, फोन ‘ट्याप’ गर्ने धम्की

1659354284sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष हमालले कानुनविपरीत कर्मचारीहरुलाई ‘फोन ट्यापिङ’ गर्ने मौखिक धम्की दिँदै मिडियासँग कुरा गर्न बन्देज लगाएको खुलासा भएको छ।  बिचौलियाहरुको आडमा धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका साथै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउन खोजेकोजस्ता समाचार बाहिरिएसँगै...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

ब्रोकर लाइसेन्स लिने दौडमा दीपेन्द्र अग्रवाल, सेबोन अध्यक्षले देलान् ?

1658375094ramesh.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको अर्थ मन्त्रालय पठाइसकेको छ। उक्त नियमावली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।  ब्रोकर लाइसेन्सका लागि ‘ओपन इन्ट्री, ओपन...

मर्जरपछि कारोबार रोकिने व्यवस्था ठीक छ : सेबोन अध्यक्ष

16580368062933479434165363304943452298459755117913118n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले मर्जरमा जाने कम्पनीहरुको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनुपर्ने बताएका छन्। हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो बताएका...

नयाँ स्टक एक्सचेन्जको डिलमा सक्रिय ‘बिचौलिया’ दीपक भट्टलाई भेट्न सेबोन अध्यक्ष भारत पुगेको खुलासा

1657880848ramesh.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । एउटा टेलिभिजन मिडियाले बिहीबार बिचौलिया दीपक भट्टले प्रहरीको हतियार खरिद गर्न डिल गरेको भिडियो सार्वजनिक गरेसँगै अहिले उक्त विषयको सामाजिक सञ्जालदेखि संघीय संसदसम्म चर्चा परिचर्चा छ।  लगानी बोर्डका सीईओ सुशील भट्टका भाइ दीपक भट्ट राजनीतिक दलका प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओलीदेखि...

जनार्दन पथमा हमाल ! रातारात ब्रोकर लाइसेन्सको मस्यौदा तयार गर्ने मर्चेन्ट बैंकर को थिए ?

1657709954sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको भन्ने विषय सञ्चार मध्यमहरु चर्किएसँगै चौतर्फी दबाबका कारण अर्थमन्त्री जनार्दन शर्माले असार २२ गते पदबाट राजीनामा दिए। त्यसका साथै शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति पनि गठन भएको छ।  नेपाल धितोपत्र बोर्ड...

सेबोन अध्यक्षसहितको टोली आज भारत जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य

1657536860sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालसहितको टोली आज साँझ भारत प्रस्थान गर्ने भएको छ।  अध्यक्ष हमालसहित सेबोनका कर्मचारी कृष्णराज पोख्रेल, नारायण शर्मा र मुक्तिनाथ श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्। सेबोनको नीति तथा कार्यक्रमका साथै राष्ट्र बैंकको मौद्रिक नीति नजिकिँदै गर्दा अध्यक्ष...

बजारको विकासका लागि खुला प्रणालीबाट ब्रोकर सञ्चालनको व्यवस्था गर्न लागेका हौँ : सेबोन अध्यक्ष

1657106151sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को मंगलबार बसेको सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको छ। सेबोनका कर्मचारीहरुका अनुसार सञ्चालक समितिबाट तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्तावसहितको पारित भएको उक्त संशोधित...

अर्थ मन्त्रालयमा छलफल गर्दै सेबोन अध्यक्ष, सकारात्मक खबर आउला ?

1655972356sebon.jpg
काठमाण्डौ । आमरण अनशनरत तिलक कोइरालालाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पतालमा भर्ना गरिरहेकै बेला नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल भने अर्थ मन्त्रालय पुगेका छन्।  गत असार १ गतेबाट कोइरालाले थालेको आमरण अनशनको आज नवौँ दिन हो। सेबोनले आन्दोलन र अनशन तोडेपछि मात्रै समस्या समाधान समिति गठन गर्ने अडान...

लगानीकर्ताका अधिकांश माग कार्यान्वयनका चरणमा छन् : सेबोन अध्यक्ष

1655813525sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरुले उठाएका मागहरु कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताए। सेबोनमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बजार सुधार र विकासका लागि लगानीकर्ताहरुले उठाएका माग कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताएका हुन्। ‘कार्यान्वयन अवधि ३ महिना हुन, ६ महिना...

सेबोन अध्यक्ष भन्छन्–‘म अर्थ मन्त्रालय छु, लगानीकर्ताका मागका विषयमा छलफल गर्दैछु’

1655797752ramesh-hamal.jpg
– रेखा चन्द काठमाण्डौ । लगानीकर्ताका मागका विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल अहिले अर्थ मन्त्रालय पुगेका छन्।  बिजशालाकमीसँग टेलिफोनमा कुराकानी गर्दै सेबोन अध्यक्ष हमालले आफू अर्थ मन्त्रालयमा जानकारी गराएका हुन्। ‘अहिले म अर्थ मन्त्रालयमा छु, लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना