Right shares

अपी पावरको ४०% हकप्रद सेयर सेबोनको पाइपलाइन

1679485819api.jpg
काठमाण्डौ । हकप्रद सेयर निष्कासनको अनुमति माग्दै अपी पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ।  अपी पावरले सेबोनमा चैत ६ गते निवेदन दिँदै हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो।  अपी पावरले चुक्तापुँजीको ४० प्रतिशत अर्थात १ः०.४० अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ।  सेबोनले अनुमति दिएमा अपी...

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

1679215014mukti.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलका तर्फबाट...

मल्टीपर्पस फाइनान्सले ३५% हकप्रद जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1678964381multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत फागुन २९ गते निवेदन दिँदै हकप्रद सेयर जारी गर्ने अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १ः०.३५ अर्थात चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।...

सेबोनको पाइपलाइनमा ६ कम्पनीको हकप्रद सेयर, कसको कति कित्ता ?

1678951090right.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा अहिले ६ वटा कम्पनीको हकप्रद सेयर रहेका छन्।  पाँचवटा हाइड्रोपावर कम्पनी र एउटा विकास बैंकले कुल १४ अर्ब ८७ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनका लागि सेबोनको अनुमति पर्खेर बसेका हुन्। सेबोनले अनुमति दिएमा यी कम्पनीहरुले १०० अंकित दरका कुल १४ करोड ८७ लाख कित्ता बढी हकप्रद...

विद्युत नियमन आयोगबाट अपी पावरले पायो ४०% हकप्रद जारी गर्ने सहमति

1678609451api.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ।  आयोगले फागुन २६ गते (शुक्रबार) पत्र पठाउँदै अपी पावरलाई हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको जानकारी गराएको हो।  अपी पावरले हकप्रद जारीको अनुमति माग्दै गत फागुन १७ गते आयोगमा निवेदन पेस गरेको थियो। निवेदनमा गत...

अपर तामाकोशीले १००% हकप्रद जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1678086077upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।  अपर तामाकोशीले गत फागुन १८ गते सेबोनमा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा अपर तामाकोशीले १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्...

लिबर्टी इनर्जीले पायो ५०% हकप्रदको प्रस्ताव एजीएममा लैजाने अनुमति

1677668331liberty.jpg
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव वार्षिक साधारणसभा (एजीएम)मा लैजाने अनुमति पाएको छ। विद्युत नियमन आयोगले लिबर्टी इनर्जीलाई चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको हो।&n...

बैंकको ऋण तिर्न ५०% हकप्रद जारी गर्ने बलेफी हाइड्रोपावरको निर्णय

1677386958balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समिति शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।  सञ्चालक समितिले कम्पनीको आगामी वार्षिक साधारणसभामा हकप्रद सेयर जारी प्रस्ताव स्वीकृतिका लागि पेस...

छ्याङ्दी हाइड्रोपवारले बढायो हकप्रद सेयरको आकार, अब १५०% जारी गर्ने

1677386136chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको आकार बढाएको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो।  कम्पनीको गत पुस ३० गतेसम्म सम्पन्न आठौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको सञ्चालक समितिको...

हिमालय उर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ नियुक्त

1675139176himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।  कम्पनी सञ्चालक समितिले नबिल इन्भेस्टमेन्टलाई हकप्रद सेयर बिक्री प्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। यससम्बन्धी सम्झौता दुवै पक्षबीच भएको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १३ गते...

एलआईसी नेपालको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

1675063128Photo1.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ।  एलआईसी नेपालले हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो। अब एलआईसी नेपालको हकप्रद निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्टले गर्नेछ।  काठमाण्डौको पुतलीसडकस्थित लाइफ इन्स्योरेन्स...

विद्युत नियमन आयोगबाट ५ बुँदे सर्तसहित सिनर्जी पावरले पायो हकप्रद जारी गर्न पूर्वस्वीकृति

1675054650synergy.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न ससर्त पूर्वस्वीकृति प्रदान गरेको छ।  आयोगले विभिन्न ५ बुँदे सर्त अघि सार्दै सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। कम्पनीले गत कात्तिक १७ गते हकप्रद सेयर जारी...

विद्युत नियमन आयोगबाट अपी पावरले पायो ४०% हकप्रद सेयर जारी गर्ने पूर्वस्वीकृति

1674987690api.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयरको सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ।  आयोगले अपी पावरलाई आज (माघ १५ गते) पत्र पठाउँदै आयोगको गत माघ १० गते बसेको बैठकले अपी पावरलाई हकप्रदको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको जानकारी गराएको...

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

1674966731himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि...

५०% हकप्रद जारी गर्ने रिडी पावरको निर्णय

1674017605ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले बोनस सेयर...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह