Ru Ru Jalabidhyut Pariyoajana Ltd

रुरु जलविद्युतको नाफा बढ्यो, रिजर्भमा ११६.७५%को छलाङ

1668395424ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३९ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको विद्युत...

मूल्य समायोजनपछि रुरु जलविद्युतको सेयरभाउ कति ?

1665627754ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८२७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको...

आजसम्म कायम सेयरधनीहरुले रुरु जलविद्युतको लाभांश पाउने

1665542874ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २७ गते बु्क क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज असोज २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आर्थिक वर्ष...

1662798070ADBL-ad-ver-1.gif

रुरु जलविद्युतको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1664072246ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको...

रुरु जलविद्युतको नाफा ३०.५३%ले बढ्दा अन्य सूचक कस्ता ?

1660015526ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा अघिल्लो वर्षको तुलनामा ३०.५३ प्रतिशतले बढी...

रुरु जलविद्युतको नाफा ३१.९२%ले बढ्यो, ईपीएस कति ?

1651807912ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

रुरु जलविद्युतको नाफा बढ्यो, ईपीएस घट्यो

1636688991ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो जना गत वर्षको यही अवधिको तुलनामा ४.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले...

मूल्य समायोजनपछि रुरु जलविद्युतको सेयरभाउ कति ?

1632363900ruru.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्से रुरु जलविद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार २०६ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ३२७ रुपैयाा रहेको थियो। अब समायोजित...

रुरु जलविद्युतको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1632283606ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसको अर्थ आज असोज ६ गतेसम्म कायम सेयरधनीमात्र यी दुवै आर्थिक वर्षका...

इक्राद्वारा रुरु जलविद्युतको रेटिङमा स्तरवृद्धि

1632200368ruru.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजना लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई स्तरवृद्धि गरेको छ। इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लस मा स्तरवृद्धि गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने...

रुरु जलविद्युतको वार्षिक साधारणसभा असोज १६ मा, बुक क्लोज कहिले ?

1629780191ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको एकैपटक वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो भदौ ७ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को क्रमशः १५ औँ र १६ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा...

रुरु जलविद्युतद्वारा दुई आर्थिक वर्षको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1629261660ruru.jpg
काठमाण्डौ । गत वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको...

रुरु जलविद्युतको नाफा रु. ७.२१ करोड, रिजर्भमा ११७.४७%को छलाङ

1628397818ruru.jpg
काठमाण्डौ । गत आर्थिकको वर्षको चौथो त्रैमासमा रुरु जलविद्युत परियोजना लिमिटेड ७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  समीक्षा अवधिमा कम्पनीको नाफा २४.१ प्रशितले बढेको हो। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो।  यो अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी...

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

1621338113ruru.jpg
काठमाण्डौ । सेयर बजार बढेको बेला बलिया र कमजोर सबै किसिमका कम्पनीका सेयरभाउ बढेको हुन्छ। हरेक बुलिस ट्रेन्डमा यस्तै हुन्छ।  सेयर बजारमा बुल आएको त्यतिबेला अनुभव हुन्छ, जति बेला निकै कमजोर कम्पनीका सेयरभाउ पनि  बढेको हुन्छ। बुलिस बजारमा आधारभूत रुपमा बलियाभन्दा निकै कमजोर कम्पनी बढी बढ्ने गर्छन्। किनकि लगानीकर्ताले थोरै पैसामा...

रुरु जलविद्युतको नाफा १२.८१%ले बढ्यो, रिजर्भमा १५०.६१%को छलाङ

1620618047Ruru.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.८१ प्रतिशतले बढी हो। गत वर्ष...

भर्खरै

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?