Sabaiko Laghubitta Bittiya Sanstha Limited

सबैको लघुवित्तको नाफामा संकुचन, एनपीएलमा सुधार

1659841764sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १२.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन...

सबैको लघुवित्तद्वारा तनहुँको डुम्रेमा विद्यार्थीलाई युनिफर्म वितरण

16595278513.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको छ।  संस्थाले सोमबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ...

वार्षिकोत्सवमा सबैको लघुवित्तको वृक्षरोपण कार्यक्रम

165771829003.JPG
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको उपलक्ष्यमा वृक्षरोपण कार्यक्रम गरेको छ। संस्थाले बुधबार तनहुँको बन्दीपुर गाउँपालिका–१ छपेली सामुदायिक वन (खण्ड ५)मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक वन क्षेत्रमा संस्थाले विभिन्न प्रजातिका बोटबिरुवा रोपेको थियो। वृक्षरोपण...

1662798070ADBL-ad-ver-1.gif

सबैको लघुवित्तद्वारा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम सञ्चालन

16545105741-1.jpg
काठमाण्डौ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १७ गतेदेखि १९ गतेसम्म सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ बयलबासमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ। तालिममा प्रशिक्षक महेन्द्र मल्लाह, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी र राधे कृष्ण दत्त रहेका...

ब्याज आम्दानी बढे पनि सबैको लघुवित्तको नाफा घट्यो, एनपीएलमा सुधार

1651804348sabai.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड १५ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९२...

सबैको लघुवित्तको व्यावसायिक तरकारी खेती तालिम

1650522340Participants-pic1.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सञ्चालन गरेको छ।  संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार वैशाख ५ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिममा २७ जना ग्राहक सदस्यको सहभागिता रहेको श्रेष्ठले जानकारी द...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सबैको लघुवित्तका ग्राहक सदस्यलाई उन्नत बाख्रापालन तालिम प्रदान

16494023472.-Goat-Raising-Training---Photo---Sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान गरेको छ।  संस्थाले गुल्मीको गौंडाकोटमा आफ्ना ३५ जना ग्राहक सदस्य तथा तिनका अभिभावकको सहभागितामा यही चैत २१ गतेदेखि २३ गतेसम्म तालिम सम्पन्न गरेको हो।  संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठका अनुसार तालिममा...

सबैको लघुवित्तद्वारा बर्दियाका किसानलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम प्रदान

16472442377.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म बर्र्दिया जिल्लाको बाँसगढी–५ बाँसगढीमा किसानहरुका लागि “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ।  तालिममा प्रशिक्षक रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम...

सबैको लघुवित्तका ग्राहक सदस्यलाई व्यावसायिक झिलिंगा बनाउने तालिम

1646557588IMG20220305140409.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर–१ डुम्रेमा संस्थाका २७ जना ग्राहक सदस्यलाई व्यावसायिक झिलिंगा बनाउने तालिम प्रदान गरेको छ।  झिलिंगाको परिचय, माग, बजार, आवश्यक कच्चा पदार्थ, आवश्यक सामान, बनाउने विधि तथा तरिका, बजार व्यवस्थापन, संस्थाले प्रदान गरिरहेको सेवाहरु, बचतको महत्व आदि बारेमा तालिमका...

सबैको लघुवित्तको बम्पर लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1637650028sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।  प्रस्तावित लाभांशमा ३१.०५ प्रतिशतले हुन आउने बोनस...

सबैको लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव

1633495310sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजी २० करोड ६० लाख २७...

चौथो त्रैमासमा सबैको लघुवित्तको नाफामा उछाल, रिजर्भमा छलाङ

1627439920sabai.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले उत्कृष्ट वित्तीय प्रदर्शन गर्न सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२१.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३...

स्थापना दिवसमा सबैको लघुवित्तद्वारा रक्तदान कार्यक्रम आयोजना

1625833676IMG20210709130945.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित सबैको लुघवित्तको केन्द्रीय कार्यालयमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ३० जना रक्तदाताले...

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त

1620374124CEO-keshab-poudel-pic.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका नियुक्त भएका छन्।  संस्थाको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा पुनः नियुक्त गरेको हो। योसँगै पौडेलको कार्यकाल पुनः ४ वर्षका लागि थपिएको छ।  सीईओ पौडेलको कार्यकाल आउँदो वैशाख ३१...

सबैको लघुवित्तको नाफामा उछाल, रिजर्भमा १७७.१४% को छलाङ

1619923354sabai.jpg
काठमाण्डौ । कोरोना महामारीबीच सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सबैको लघुवित्तले समीक्षा अवधिमा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २२२.१३ प्रतिशतले...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना