samriddhi finance limited

समृद्धि फाइनान्सको युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम

1679816582samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सको हेटौँडा शाखा कार्यालयले चैत ११ गते (शनिबार) रोड हाउस रेस्टुरेन्टमा स्थानीय युवामाझ र चैत १२ गते (आइतबार) बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरुमाझ युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।  ग्लोबल मनी सप्ताहको सन्दर्भमा ‘प्लान योर मनी, प्लान योर फ्युचर’...

समृद्धि फाइनान्सको सेयर रजिस्ट्रारमा बीओके क्यापिटल नियुक्त

1679303747samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले बीओके क्यापिटल मार्केटलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।  समृद्धि फाइनान्सको सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  योसँगै बीओके क्यापिटलले समृद्धि फाइनान्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्कालगायतका...

बुटवलमा समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

1678623110viberimage2023-03-1217-50-32-840.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो।  फागुण १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यसअघि नै सम्पन्न गरिसकेको...

समृद्धि फाइनान्सद्वारा हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न

1678443436viberimage2023-03-1015-32-20-597.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज शाखा कार्यालय हेटौँडाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो।  गत फागुन १८ बाट सुरु गरिएको कार्यक्रम भोलि फागुन २७ गते चितवन र फागुन २८ गते बुटवल शाखाबाट आयोजना गर्ने तालिका...

समृद्धि फाइनान्सको पुतलीसडक, बनेपा र पोखरा शाखामा रक्तदान कार्यक्रम

1677834768samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज शाखा कार्यालय पुतलीसडक, बनेपा र पोखराबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।  कार्यक्रम पोखरा र बनेपा शाखाको प्राँगणमा र पुतलीसडक शाखाले शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्यान्डमा सम्मन्न गरिएको...

समृद्धि फाइनान्सको इटहरी र जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1677758946samriddha.jpg
 काठमाण्डौ । समृद्धि फाइनान्सले फागुन १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो।  आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकी शाखाबाट पनि...

समृद्धि फाइनान्सद्वारा ह्विल चियर वितरण

1677236952samriddhi.jpg
काठमाण्डौ। समृद्धि फाइनान्सले फाल्गुण १२ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विल चियर वितरण गरेको छ। फाइनान्सले रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा ह्विल चियर वितरण कार्यक्रम गरेको हो। कार्यक्रममा फाइनान्सका तर्फबाट सञ्चालक विनोदकुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चूडामणि खनाल तथा रोटरी क्लब अफ...

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

1676368520samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्सले साविकमा ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफवान सफ्ट इन्टरनेसनल प्रालिको बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ।  अब फाइनान्सका ग्राहकले मोबाइल बैंकिङबाट एनसीएचएलको नेपालपे क्यूआर मर्चेन्टका साथै फोनपेको क्यूआर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्ने छन् भने फाइनान्सले...

ब्याज आम्दानी ४९%ले बढाएको समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि ऋणात्मक

1674544710samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० लाख २२ हजार नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म कम्पनीले ८ करोड २४ लाख रुपैयाँ सञ्चालन...

समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण

1671343471samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले पुस ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ।  फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्रीपिपलबोटे खुला विद्यालयका १ जना शिक्षक र २५ जना विधार्थीलाई न्यानो लुगा वितरण गरेको हो। फाइनान्सका इटहरी कामु शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका...

समृद्धि फाइनान्सद्वारा जनकपुरको वृद्धाश्रममा न्यानो लुगा वितरण

16711631121.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले जनकपुर–८ मा रहेको जानकी वृद्धाश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो। वृद्धाश्रममा २० जना वृद्धवृद्धालाई फाइनान्सको जनकपुर शाखाका प्रमुख अमर चौधरी र जानकी वृद्धाश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको कम्पनीका...

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

1671093227Ministers-Speech.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।  यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजारसम्म छुट दिने भएको छ।  सम्झौतापत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड...

समृद्धि फाइनान्सद्वारा बनेपामा न्यानो लुगा वितरण

1671005623samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले बनेपा–८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्याार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रमअन्तर्गत २६ जना विद्यार्थीलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयकी...

समृद्धि फाइनान्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1669861965samridhi.jpg
काठमाण्डौ । लिलामीमा राखिएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ।  गत मंसिर १ गतेदेखि कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न रोखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल...

समृद्धि फाइनान्सले विविध कार्यक्रम गरी मनायो २१औँ वार्षिकोत्सव

1668168482Image.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले २१ औँ वार्षिकोत्सव आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भई कात्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे। कात्तिक २५ गते नेपाल हाउस रेस्टुरेन्टमा कम्पनीका अध्यक्ष ठाकुरप्रसाद...

भर्खरै

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी