saptakoshi devdelopment bank limted

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

1675405799CEO.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको बैठकले पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।  पोखरेलको नियुक्ति गत माघ ९ गतेबाट नै लागू भइसकेको छ।  पोखरेललाई ४ वर्षका लागि करारमा नियुक्ति गरिएको कम्पनी सचिव कुमार खड्काद्वारा...

सप्तकोशी डेभलपमेन्ट बैंक घाटामा, ईपीएस रु. १५.६८ले ऋणात्मक

1667543557saptakoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १३ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ करोड १ लाख घाटा व्यहोरेको थियो।  यो त्रैमासमा बैंकलाई १३ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा...

सप्तकोशी डेभलपमेन्ट बैंकको बैंकिङ सेवा अब आइतबार पनि

1652414227SundayBanking-Final.png
काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ। योसँगै विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ।  यसअन्तर्गत हाल बैंकले प्रदेश नं. १ मा रहेका आफ्ना ३५...

1695556604Online-Ad.gif

तेस्रो त्रैमाससम्म कस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था ?

1651460322Saptkoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकलाई ७ करोड ५८ लाख रुपैयाँ...

कस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था ?

1643529403spatkoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकलाई समीक्षा अवधिसम्म ३ करोड २५ लाख रुपैयाँ खुद घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकलाई ३ करोड ४५ लाख रुपैयाँ सञ्चालन घाटा भएको...

सप्तकोशी डेभलपमेन्ट बैंकमा कामु सीईओको जिम्मेवारी कुमार खड्कालाई

1641370937dceo.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि खड्कालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। सोही बैठकले खड्कालाई कम्पनी सचिवको जिम्मेवारी पनि प्रदान गरेको छ। यसअघि बैंकमा...

रकम हिनामिनाका विषयमा आएका समाचारप्रति सप्तकोशी डेभलपमेन्ट बैंकको ध्यानाकर्षण

1640692714saptakoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विगत बैंकविरुद्ध केही समयदेखि रकम हिनामिनाका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकले आज एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको हो। ‘बैंकले सञ्चालन गरेको रेमिट्यान्सको पार्किङ अकाउन्टबाट रकम...

सप्तकोशी बैंकको नाफा १०४.८३%ले बढ्यो, निष्क्रिय कर्जा घट्यो

1628134880saptakoshi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफामा उछाल आएको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०४.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ३...

सप्तकोशी डेभलपमेन्ट बैंकमा सुरु भयो स्मार्ट टेलर सेवा

1620641830saptakoshi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजबाट सबै कार्यालयमा एसकेडीबीएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ।  यो सेवाबाट सप्तकोशी बैंकको मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्नेछन्। जसका लागि ग्राहकले कार्यालयको नगद काउन्टरमा रहेको क्यूआर स्क्यान गर्नुपर्नेछ।  बैंकले आधुनिक...

सप्तकोशी डेभलपमेन्ट बैंकमा महिला सञ्चालक निर्वाचित

1618109965Saptakoshi.JPG
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले महिला सञ्चालकमा भेषजा काफ्लेलाई निर्वाचित गरेको छ। काफ्लेलाई बैंकको सर्वसाधारण सेयरधनीहरूले निर्वाचित गरेका हुन्।  साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्षले आ.व.२०७६÷७७ मा बैंकले ३ करोड २ लाख ३८ हजार...

भर्खरै

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु