Shangrila Development Bank Ltd

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्यकाल सुरु

1662295983Appointment-photo-1.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको आज भदौ १९ गतेबाट नयाँ कार्यकाल सुरु भएको छ।  बैंक सञ्चालक समितिको गत भदौ ५ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो। उनको कार्यकाल आजबाट ४ वर्षका लागि थपिएको छ।  ग्राहकको अधिकतम सुविधालाई मध्यनजर गर्दै आजैबाट बैंकले सांग्रिला कस्टमर केयर शुभारम्भ गरी...

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

1661087587shangrial.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज भदौ ५ गते अपराह्न बसेको बैठकले श्रेष्ठलाई पुनः बैंकको सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको बैंकले जनाएको छ।  आमजनमानसले गरेको प्रगाढ...

सांग्रिला बैंकले ल्यायो १० गुणासम्म प्रतिफल दिने मुद्दति योजना

1660655515Press-Release-Dhamaka-Yojana.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दति धमाका योजना सार्वजनिक गरेको छ।  ग्राहकले यो योजना न्यूनतम मौज्दात रु. १० हजारबाट सुरु गर्न सक्नेछन्। यस मुद्दति योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ।  ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२...

1662798070ADBL-ad-ver-1.gif

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४५.२९%को बढोत्तरी, एनपीएलमा सुधार

1659667878shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ५९ करोड ५८ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४५.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा विशेष छुट

1659358493Rushka-Press-Release-Photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेकी...

यी स्थानमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विशेष छुट

1655989557Press-Release-Photo.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई विभिन्न स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।  थप सेवा सुविधा प्रदान गर्ने क्रममा बैंकले विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारिक व्यक्तिहरुले हस्ताक्षर गरेका...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

1655815114PHOTO-of-Agreement-regarding-Public-Toilet.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौको बालुवाटारमा रहेको आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ।  काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, बैंक, व्यावसायिक कम्प्लेक्स, सपिङ मल,...

विश्व वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

16544166133-Cycle-Rally-Press-Release.jpg
काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा आज सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘इन्धन बचाऊ पृथ्वी बचाऊ’, ‘साइकल चलाऊ इन्धन बचाऊ’ जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा...

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

1654167782rato-machindra-nath-press-release.jpg
काठमाण्डौ । ललितपुर जिल्लाको पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको कुमारीपाटी शाखाले रथ तान्ने भक्तजनलाई २०० थान टिसर्ट वितरण गरेको छ।  ललितपुरको विभिन्न स्थानहुँदै जावलाखेलमा भोटो देखाई यही जेठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनलाई आज (जेठ १९ गते) र भोलि (जेठ २० गते)...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटेल शारामा विशेष छुट

1653309625sara-image.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटेल शाराका तर्फबाट कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षरगरेका छन्।  सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

1653046691Photo-2-Siddhartha--Group-of-hotels.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीअन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट...

सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औँ शाखा भरतपुरको विजयनगरमा

1649683034shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै चितवनको भरतपुर महानगरपालिका–१६ विजयनगरमा सोमाबारबाट शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ। विजयनगर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका...

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसिप सम्झौता

1649682847DARAZ--PHOTO.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकी हेल्थ सोलुसनमा विशेष छुट

1648039025Meraki-photo.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले मेराकी हेल्थ सोलुसनमा विशेष छुट पाउने भएका छन्। सांग्रिला डेभलपमेन्ट बैंकका बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई मेराकी हेल्टले विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट दिने विषयमा द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत...

बढ्दै गएको इन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साइकल प्रयोगमा जोड

1647435279CYCLE-INITIATIVE-PHOTO.jpg
काठमाण्डौ। विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देश समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारी नै छ। इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना