Shine Reshunga Development bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा

1660707396shine.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर आज भदौ १ बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा रु. ६४.५२ करोड, रिजर्भ रु. १ अर्ब माथि

1659670940shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ६४ करोड ५२ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २८.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पौने २ लाख बढी सेयर बिक्रीमा

1653189328shine.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पौने २ लाख बढी सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक समूहको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थापक सुमन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४, एसियन डिस्ट्रिब्युटर्सको ५३ हजार ५४ कित्ता र ग्लोबल ट्रेडिङ कन्सर्नको २२ हजार ३३८ कित्ता सेयर बिक्रीमा राखिएको हो। बिक्रीमा...

1662798070ADBL-ad-ver-1.gif

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1651027200auction.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार बढी कित्ता सेयर आज वैशाख १४ गतेबाट लिलामीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ४५ हजार ९९१ कित्ता सेयर लिलामीमा राखिएको हो।  लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  यो लिलामी सेयरमा...

विकास बैंकमा मुक्तिनाथको एकछत्र राज, गरिमा र महालक्ष्मी पछ्याउँदै(टेबलसहित)

165044489004568-Comp-Banner.png
काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा फेरि पनि मुक्तिनाथ विकास बैंकले नै अधिकांश वित्तीय सूचकमा अरुलाई टपेर नम्बर वानको पोजिसन कब्जा गरेको छ ।  मुक्तिनाथ विकास बैंकका वित्तीय सूचकतर्फका प्रगति कतिपय वाणिज्य बैंकको भन्दा पनि राम्रो छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४ वटा वाणिज्य बैंकलाई समेत टपेर मुक्तिनाथ विकास...

झन्डै २ लाख कित्ता सेयर बिक्री गर्दै शाइन रेसुंगा डेभलपमेन्ट बैंक

1646295919shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।  बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। बैंकले प्रतिकित्ता न्यूनतम २७० रुपैयाँ तोकेर प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको १ लाख कित्ता र संस्थापक सेयरधनी प्रतिमा अर्यालको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

1637722235shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित महाराजा रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांश...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा बढ्यो, एनपीएलमा सुधार, ईपीएस कति ?

1629083095shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ४५ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २०.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन...

पोखरामा शाइन रेसुंगा बैंकको नयाँ शाखा

1615955023shine.jpg
बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ। शाखा कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद...

डिजिटल बैंकिङ प्रवर्द्धनमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक

1613647345Shine.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले क्यूआर कोडको सुरुआत गरेकोछ।  रुपन्देहीका भैरहवास्थित सिद्धार्थनगरमा बैंकद्वारा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुयालले नेपाल ई–रिक्सा संघमा आबद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गर्दै यो डिजिटल भुक्तानी सेवाको सुरुआत गरेका...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना