Shivashree Hydropower Limited

शिवश्री हाइड्रोपावरले डाक्यो एकैपटक ४ वर्षको वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1695176667agm.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले एकैपटक ४ आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (असोज २ गते) बसेको बैठकले आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९सम्मको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बसुन्धारास्थित यती इभेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टरमा असोज २५...

विद्युत बिक्रीको आम्दानी ४१.५५%ले बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा

1692674181shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३० करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्ले वर्ष यही अवधिमा पनि कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीले नोक्सानी घटेको छ।  समीक्षा अवधिमा कम्पनीले...

शिवश्री हाइड्रोपावर अझै घाटामा, बिजुली बिक्रीको आम्दानी भने ४९.५६% बढ्यो

1684465669shivashree.jpg
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २३ करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले २८ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो...

1695556604Online-Ad.gif

बैंक ऋण तिर्न शिवश्री हाइड्रोपावरले १००% हकप्रद ल्याउने

1682836532shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले पनि हकप्रद ल्याउने भएको छ।  कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने कम्पनीले...

शिवश्री हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1677382091shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।...

विद्युत बिक्रीको आम्दानी २५५%ले बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1669864148shivashree.jpg
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो...

विद्युत बिक्रीको आम्दानी बढे पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस रु. २४.६३ले ऋणात्मक

1661740678shivashre.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर २४ करोड ८६ लाख...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस ऋणात्मक

1644720605shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। पहिलो त्रैमासमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १३ लाख रुपैयाँ...

शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1636514085shivashree1.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ...

शिवश्री हाइड्रोपावर नाफामा, विद्युत बिक्रीको आम्दानी रु. ४.०८ करोड, ईपीएस कति ?

1628569138Profit.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। विद्युत बिक्रीबाट आम्दानी हुन थालेपछि कम्पनी नाफामा गएको हो। कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्रीबाट ४ करोड ८ लाख रुपैयाँ बढी आम्दानी गरेको छ। कम्पनीको सञ्चालन मुनाफा ३ करोड ५१ लाख रुपैयाँ रहेको छ। कम्पनीको...

भर्खरै

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !