siddartha development bank limited

‘पाँचौ ठूलो’ बैंकको रुपमा जनताको उदय !

1500045680Acquisition-Event.jpg
काठमाण्डौ । कुनै बेला संकटग्रस्त अवस्थाबाट गुज्रिएको र अवन्नतिको बाटोमा तीव्र गतिमा कुदिरहेको जनता बैंक शाखा सञ्जालको हिसाबले देशकै  पाँचौ ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।  दुुईवटा राष्ट्रिय स्तरका विकास बैंक : त्रिवेणी र सिद्धार्थ डेभलपमेन्ट बैंकको प्राप्तिपछि जनता बैंक शाखा सञ्जालमा देशकै पाँचौ ठूलो बैंक बन्न सफल भएको हो...

जनतामा सिद्धार्थ गाभिँदा बने यी ६ रेकर्ड !

1499678065sdbl.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकमध्येको टप बैंकमा आफूलाई छोटो समयमा उभ्याउन सफल सिद्धार्थ डेभलपमेन्ट बैंकले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुर्याउन सक्थ्यो । बेलैमा पूँजी पुर्याउने बाटोतर्फ अग्रसर यो बैंक कुनै वाणिज्य बैंकमा बिलय होला भनेर धेरैले सोचेकासम्म थिएनन् । तर, माछापुच्छे बैंकसँगको मर्जर टुटेपछि समस्यामा...

असार ३० गतेदेखि जनता र सिद्धार्थको एकीकृत कारोबार

1499676179merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आवश्यक चुक्तापूँजी पुर्याएर समेत मर्जरको बाटो रोजेको सिद्धार्थ डेभलपमेन्ट बैंक र जनता बैंकले ‘जनता बैंक लिमीटेड’को नाममा एकीकृत बित्तीय कारोबार असार ३० गतेदेखि थाल्ने भएका छन् ।  राष्ट्रबैंकले यी दुुई संस्थाको मर्जरलाई असार २५ गते अन्तिम स्वीकृति दिएको थियो । सबै आन्तरिक तयारी...

1662798070ADBL-ad-ver-1.gif

हेटौडामा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा

1499170302sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९ औं शाखा हेटौडामा बिस्तार गरेको छ ।  नवनिर्मित शाखाको एक समारोहका बीच हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले उद्घाटन गरे ।  सो अवसरमा उनले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामीण तथा सुदुर क्षेत्रका स्थानीय...

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८.५७ लाख कित्ता सेयर लिलामीमा

1498649026sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले बिक्री नभएको सेयर असार १४ गते(बुधबार)देखि बोलकबोलबाट बिक्री खुल्ला गरेको छ ।  यो बैंकले बैशाख ७ गतेबाट १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थागतर्फ ४ लाख ५ हजार ८ सय ८८.४५ कित्ता र साधारणतर्फ ४ लाख ५१ हजार ५ सय ४८.५६ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको संस्थागत र...

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८.५७ लाख कित्ता सेयर लिलामीबाट बिक्री हुँदै

1498038296sold.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले बिक्री नभएको सेयर असार १४ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  यो बैंकले बैशाख ७ गतेबाट १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थागतर्फ ४ लाख ५ हजार ८ सय ८८.४५ कित्ता र साधारणतर्फ ४ लाख ५१ हजार ५ सय ४८.५६ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको संस्थागत र...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सन्धिखर्कमा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा

1497790139sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३८आंै शाखा सन्धिखर्क–१, अर्घाखाँचीमा संचालनमा ल्याएको छ । नवनिर्मित शाखाको समुद्घाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । शाखा उद्घाटनसँगै बैंकले एटीएम सेवा समेत शुभारम्भ गरेको छ ।...

सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्षको सपथ डेपुटी गभर्नरसँग

1496141326oath-chairman.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंकका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी समक्ष मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।  सपथसँगै उनले मंगलबारदेखि नै आफ्नो पदीय जिम्मेवारी समेत सम्हालेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी...

जनतासँग बिलय हुन सिद्धार्थलाई एसजिएमको स्वीकृति, काम गर्न नचाहने कर्मचारीलाई भिआरएसको अफर

1495795336sdbl-sgm.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभा(एसजिएम)ले जनता बैंक नेपाल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ ।  यो डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडले प्राप्ति गर्नका नेपाल राष्ट्र बैकबाट २०७४ बैशाख २१ गते प्राप्त सैद्धान्तिक सहमति अनुसार डिडिएको आधारमा निर्धारण गरिएको १ः१ शेयर...

जनताले सिद्धार्थ गाभ्दा बन्दैछन् यी ५ रेकर्ड

1495516237Janata-bank.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । तपाईलाई लाग्यो होला जनता बैंकसँगको एक्वीजिसनका कारण यो विकास बैंकका कर्मचारीहरुलाई भ्याई नभ्याई भएको हुनसक्छ, तर यो अनुमान सरासर गलत हो । हिजोआज यो बैंकका सहायकदेखि सिनियर अफिसरसम्मका कर्मचारी अध्ययनमा व्यस्त छन् । बैंकमै काम गरे पनि उनीहरु बैकिङ बिषयको...

सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफामा ४६.८९ % को वृद्धि

1492499614profitline.jpg
काठमाण्डौ । जनता बैंकसँग बिलयको सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतको प्रगति हासिल गरेको छ । यो विकास बैंकको अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म खुद नाफा १९ करोड ६२ लाख रुपैयाँ रहेकामा बढेर यो वर्ष सोही अवधिमा २८ करोड ८३ लाखको...

बैशाख ७ देखि सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद

1491217042sdbl-right.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडले सेयरधनीका लागि आगामी बैशाख ७ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ ।  धितोपत्र बोर्डले यो बैंकलाई १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासनका लागि चैत १७ गते स्वीकृति दिएको थियो ।  बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै बैशाख ७ गतेदेखि निश्कासन हुने हकप्रदमा सेयरधनीले ३५ दिनभित्र अर्थात...

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रदको स्वीकृति

1490886022sdbl.jpg
काठमाण्डौ । जनता बैंकसँग बिलय हुने क्रममा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डले ६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  यो बैंकले १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै केही साताअघि आवेदन दिएको थियो ।  बोर्डको स्वीकृतिसँगै अब सिद्धार्थ डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८५ लाख १५...

लेखनाथमा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा र एटीएम

1490526995sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७ औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा  स्थापित गरेको छ ।  नवनिर्मित शाखाको समुद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले आइतबार एक समारोहका बीच संयुक्त रुपमा गरे ।  सो कार्यक्रमा बैंकका अध्यक्षले...

जनकपुरमा सिद्धार्थ बैंकको शाखा र एटीएम

1490349460sdbl-janakpur.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३६ औं शाखा धनुषाको भानुचोक, जनकपुरमा  स्थापित गरेको छ ।  नवनिर्मित शाखाको समुद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले शुक्रबार एक समारोहका बीच संयुक्त रुपमा गरे ।  सो कार्यक्रमा बंैकका अध्यक्षले नवस्थापित सो...

भर्खरै

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?