technical of market

बजार लगातार ३ दिन बढ्दा म्याक्डीमा बन्यो १ महिनापछि बुलिस क्रस, आगामी यात्रा कस्तो ?

1699448330pic-wednesday.png
काठमाण्डौ । सेयर बजार आज बुधबारसहित लगातार ३ दिन बढेको छ। योसँगै नेप्सेमा करिब ४५ अंकको सुधार आएको छ। तर, लगानीकर्ताको विश्वास बढ्न नसक्दा कारोबार र भोलुम खासै बढ्न सकेको छैन।  प्राविधिक रुपमा पछिल्लोपटकको बजारलाई इन्डिकेटरमार्फत हेर्दा भने केही आशा गर्न सकिने अवस्था देखिन्छ। म्याक्डीमार्फत आजको बजारलाई हेर्दा १ महिनापछि बुलिस...

आरएसआईमा बुलिस डाइभर्जेन्स बनाएको बजार के १८०० बाट तल जाँदैछ ?

1699188575Rsi-pic.png
काठमाण्डौ । विगत डेढ वर्षमा सेयर बजार ४ पटक १८०० नजिक आएको छ। यसअघि सन् २०२२ को जुन महिनामा  १८०६  मा  आएको बजार सोही वर्ष सेक्टेम्बर महिनामा पुनः १८३५ सम्म आएको थियो। त्यसपछि बजारले सन् २०२३ को मे महिनामा पुनः १८०८ सम्म आयो। त्यहाँबाट पुनः २२२२ नजिक पुगेको बजार आज १८२६ मा बन्द भएको छ।  आज पनि बजारले १८१८ लाई टेस्ट गरेर केही अंक सुधार...

नेप्सेको चार्टमा बुलिस मारुबुजु, एउटैले ढाक्यो अघिल्ला ५ क्यान्डल

1697634075pic.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै आज एउटै क्यान्डलले अघिल्ला ५ वटा क्यान्डललाई ढाकेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। यद्यपि आजको बढोत्तरीमा भोलुमले भने बजारलाई साथ दिएको देखिँदैन।  बजार पछिल्लोपटक १८५० को बलियो विन्दुमा सपोर्ट लिएर फर्केको छ। त्यहाँबाट माथि लागेको बजारले अब बोलिंगरको...

1695556604Online-Ad.gif

ओभर सोल्ड जोनमा बन्यो इन्भर्टेड ह्याम्मर, ट्रेन्ड रिभर्सलको संकेत

1697544055pic.png
काठमाण्डौ । पछिल्लोपटक गत साउन ७ गते २२०० माथि पुगेको बजार आज १८६४ मा बन्द भएको छ। यस हिसाबले ३ महिनामा बजार ३५० भन्दा बढी अंकले घटेको छ।  यसअघि एकपटक ओभर सोल्ड जोननजिक आएको थियो भने यो साता सोमबार पनि ओभर सोल्ड जोन २८ मा आएर बजार पुनः सम्हालिएको छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजार ब्यान्डको तल्लो विन्दुमा इन्भर्टेड ह्याम्मर बनेको...

आगामी साताबाट सम्हालिन सक्छ सेयर बजार, यस्ता छन् प्राविधिक आधार

169719830738748292967845235949666936292582891720501313n.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने १ दिन बढेको छ।  अघिल्लो साता १९५६.४२मा बन्द भएको बजार यो साता १८७४.६ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ८२.४२ अंकको गिरावट आएको छ। अघिल्लो साता पनि सेयर बजारमा ४७.३८  अंकको गिरावट आएको थियो।  यो साता सेयर बजारमा ७ अर्ब ४...

नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, ट्रेन्ड रिभर्सलको संकेत

1697027400picture-1.png
काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा इन्भर्टेड ह्याम्मर बनेको छ।  लामो समयको बजार घटाइसँगै यदि कम्पनी वा सूचक अघिल्लो दिनको स्तरमा बजार खुल्छ र दिनभरको कारोबारमा उच्च विन्दुमा पुगेर ओपनिङ मूल्य वा विन्दुभन्दा केही माथि बन्द हुन्छ भने त्यसलाई इन्भर्टेड ह्याम्मर क्यान्डल भनेर बुझिन्छ। यसले नेप्सेमा ट्रेन्ड रिभर्सलको संकेत...

चार महिनापछि १८००को लाइनमा झरेको सेयर बजार प्राविधिक रुपमा कस्तो ?

1696941650pic-2.png
काठमाण्डौ । आज सेयर बजार ४ महिनापछि १९०० को विन्दुबाट तल झरेको छ। यसअघि बजार गत जुन ६ मा १९०० को विन्दुबाट माथि लागेको थियो।  बजार १९०० को विन्दुबाट माथि लागेर इलिअट वेभको प्रस्ट रुपमा १, २, ३, ४ र ५ बनाउँदै २२४० सम्म पुग्यो। त्यहाँबाट खस्न सुरु गरेको बजारमा आजसम्म ३५० अंकको गिरावट आइसकेको छ।  यो साता लगातार ३ दिन बजारमा गिरावट आइसकेको छ।...

तीन सातादेखि ‘१९५०’ मा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?

1696582042moving-average.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २००४.३ अंकमा बन्द भएको बजार यो साता १९५६.३ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ४७.३८ अंकको गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा २५.४८ अंकको गिरावट आएको थियो।  यो साता बजारमा ७ अर्ब ६ करोड...

नयाँ ‘लोवर लो’नजिक रहेको बजारको बलियो सपोर्ट अब कति–कतिमा ?

1696339907TA-pic.png
काठमाण्डौ । सेयर बजार आज बिहानैदेखि घटेको थियो। कारोबारका अन्तिममा १७.५६ अंकले घटेर बजार बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। बजारलाई डाउ थेउरीमार्फत हेर्दा यसअघिको हायर लो १९६० भन्दा केही अंक तल बजर बन्द भएको छ। अर्थात बजार हायर लो नजिक बन्द भएको छ। यसको अर्थ बजारले नयाँ हायर लो...

लगातार ५ कारोबार दिनमा २००० माथि टिकेको बजार कस्तो देखिन्छ प्राविधिक रुपमा ?

1695820844pic.png
काठमाण्डौ । आज सेयर बजार करिब १९ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  बजारको पछिल्लो अवस्थालाई हेर्दा लगातार बजार ५ दिन २००० माथि टिकेको छ। यसले लगानीकर्ता सेयर घटेर बेच्न नचाहेको भन्ने हो।  आजको क्यान्डललाई अघिल्लो दिनको क्यान्डलसँग...

पिभट प्वइन्टमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?

1695561037pic-24.png
काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेको थियो। कारोबारको पहिलो प्रहरमा सामान्य अंकले बढेको बजार अन्तिममा करिब २० अंकले घटेर बन्द भएको छ। आज बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ। प्राविधिक रुपमा आजको बजारमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। आवरली टाइम फेरममा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजारले अप्पर ब्यान्डलाई...

नेप्सेको चार्टमा बन्यो बुलिस क्यान्डल, दुई महिनापछि मध्य ब्यान्ड ब्रेक आउट

1695295659pic-21.png
काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो। अन्तिममा ४४ अंकले बढेर बजार बन्द भएको छ।  प्राविधिक रुपमा आज बजारमा बुलिस प्रकृतिको क्यान्डल बनेको छ। आज २ महिनापछि उच्च कारोबार भएको छ। गत जुन २४ मा ४ अर्ब ७३ करोड कारोबार भएको थियो। आज ३ अर्ब २९ करोडको कारोबार भएको छ। यो भनेको दैनिक औसत भोलुमभन्दा बढी हो।  आजको बजारलाई डेली...

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजार मनी फ्लोबाट कस्तो देखिन्छ ?

1695126551pic-19.png
काठमाण्डौ । गत आइतबार ४२ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा बजारलाई डेली बेसमा हेर्दा आज १६ अंक बढेको बजारले मध्य ब्यान्ड १९८५ मा प्रतिरोध सामना गरेको छ। यसअघि बजारले २००८ मा प्रतिरोध सामना गरेर तल करिब १९६० सम्म खसेको थियो।  भोलुममार्फत हेर्दा आज बजार बढ्दा कारोबार पनि बढेको छ। यसलाई...

बियरिस मारुबुजु क्यान्डल बनेको बजारको सपोर्ट अब कति-कतिमा ?

1694954620pic.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै घटेको थियो। अन्तिम समयमा ४२ अंकले घटेर बजार बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई क्यान्डल स्टिकबाट हेर्दा  बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  डेली बेसमा आजको बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। तर, बजारले...

सातौँ सातापछि नेप्सेमा बन्यो बुलिस इन्गल्फिङ क्यान्डल, अबको टार्गेट कति ?

1694774889bullish-pic.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने १ दिन घटेको छ।  अघिल्लो साता १९३२.४५ मा बन्द भएको बजार यो साता २००७.०६ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजार ७४.६१ अंकले बढेको छ। अघिल्लो साता बजारमा करिब ५८ अंकको गिरावट आएको थियो।  यो साता बजारमा ५ अर्ब २३ करोड रुपैयाँबराबरको...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट