technical of market

ग्याप अप ओपनिङसँगै नेप्सेको चार्टमा बन्यो ‘मर्निङ स्टार’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1678362965Morning-star.png
काठमाण्डौ । आज बजार दिनभर बढेर २००० माथि बन्द भएको छ।  दिनभरको बढोत्तरीमा पनि आज बजार १९७५ भन्दा माथि–माथि टिकेर कारोबार भएको थियो। आज बजार बिहान प्रि–ओपन सेसनमै बढेर खुलेकोले ग्याप अप ओपनिङ देखिएको छ। आज बनेको क्यान्डलले यसअघिका २ वटा राता क्यान्डललाई पूरै कभर गरेको छ।  प्राविधिक रुपमा गएका तीनवटा क्यान्डललाई मिलाएर हेर्दा यो...

ओभर सोल्ड जोनबाट फर्किएको बजारको यात्रा अब कता ?

1678192467bollinger-macd-and-rsi.png
काठमाण्डौ । आज बजार बिहान खुलेदेखि नै बढेको थियो। अन्तिममा बजार करिब १५ अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आज नेप्सेको चार्टमा बोलिंगर ब्यान्डको तल्लो विन्दुमा इन्भर्टेड ह्याम्मर बनेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा २६ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ।  हिस्टोग्राम नेगेटिभ रहेका छन् भने आज केही...

आरएसआई ओभर सोल्ड जोन ३० भन्दा तल पुगेको बजारको कहाँ देखिन्छ बलियो सपोर्ट ?

1678013237support-and-resistance.png
काठमाण्डौ । विगत ३ सातादेखि निरन्तर घटेको सेयर बजार आज साताको पहिलो कारोबार दिन पनि उल्लासमय हुन सकेन। दिनभर घटेको बजार अन्तिम समयमा ३० अंकले ओरालो लागेर बन्द भएको छ।  प्राविधिक रुपमा आज बजारले १९६० को सपोर्ट विन्दु भत्काएपछि लगानीकर्ताहरु दोस्रो बजारमा निरुत्साहित देखिन्छ। बजारले यसरी एकपछि अर्को सपोर्ट भत्काएपछि लगानीकर्तामा...

1695556604Online-Ad.gif

आरएसआई ओभर सोल्ड नजिक पुग्दा किन घट्यो कारोबार ? के भएको थियो विगतमा ?

1677760833RSI.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ।  विभिन्न इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाबमा परेको देखिन्छ। इचिमोकु र  सुपर ट्रेन्डबाट हेर्दा  बजारमा बिक्री दबाब नै देखिन्छ तर पनि बजार १९६० को विन्दुभन्दा माथि नै रहेको छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरु ब्यान्डको तल्लो विन्दुसँगै...

दुई महिनापछि बजार २००० भन्दा तल ओर्लियो, कहाँ होला बलियो सपोर्ट ?

1677669433Ichimoku.png
काठमाण्डौ । आज सेयर बजार दिनभर २००० माथि नै टिक्ने कोसिस गरिरहेको थियो। तर, अन्तिम समयमा बजार करिब २५ अंकले घटेर २००० भन्दा तल झरेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ। विभिन्न इन्डिकेटर इचिमोकू तथा सुपर ट्रेन्डमार्फत हेर्दा पनि बजार विस्तारै कमजोर...

बोलिंगरको मध्य ब्यान्डमा प्रतिरोधको सामना गरेको बजारमा के देखिन्छ प्राविधिक रुपमा ?

1677589340tuesday-picture.png
काठमाण्डौ । आज दिनभर बजार सामान्य उतारचढाव भएको छ। कारोबारको मध्य समयमा करिब १५ अंकले बढेको बजारमा अन्तिम समयमा ३ अंकको गिरावट आएको छ।  आजको बजारलाई प्राविधिक रुपमा हेर्दा बजारले बोलिंगरको मध्य ब्यान्ड अर्थात २०३२ मा प्रतिरोध सामना गरेको छ। यदि आगामी कारोबारमा २०४४ भन्दा माथि टिकेर कारोबार भएको खण्डमा माथिको यात्रा तय गर्दै गरेको...

गोल्डेन क्रसआसपास सपोर्ट लिँदै बजार, म्याक्डीको आवरली चार्टमा बन्यो बुलिस क्रसओभर

1677502079golden-cross.png
काठमाण्डौ । आज बजार दिनभर उतारचढाव देखियो। दिनभरको इन्ट्रा डे कारोबारमा बजार घटेर करिब १९९० सम्म आएर पुनः २००० माथि नै बन्द भएको छ।  बजारलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा सिम्पल मुभिङ एभरेजमा बजारले गोल्डेन क्रसओभर आसपासमा सपोर्ट लिँदै गरेको बुझ्न सकिन्छ। बजारमा दिनभर झन्डै ६५ अंकको उतारचढाव देखिन्छ। तर, कारोबार भने अघिल्लो दिनको...

१९६० को बलियो सपोर्ट छोएर फर्केको बजारमा अबको प्रतिरोध कति-कतिमा ?

1677407225Sunday-picture.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर उच्च उतारचढाव आएको छ। बिहान खुलेदेखि नै निरन्तर घटेको बजारमा लगभग ८० अंकको उतारचढाव भएको छ। अन्तमा सकारात्मक बनेर बजार बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा करिब ३ महिनापछि बोलिंगर ब्यान्डको तल्लो विन्दुमा ब्रेक डाउन भएको छ । यसअघि पनि यस्तै आकृति बनेपछि बजारमा बढोत्तरी आएको थियो।...

ग्याप अप ओपनिङ भएको बजारमा बन्यो बुलिस पिनबार, के यूटर्न लिएकै हो ?

1677063934bullish-pin-bar-1.png
काठमाण्डौ । आज बजार बिहानैदेखि बढेको थियो। दैनिक चार्टमार्फत हेर्दा पनि बजारमा ग्याप अप ओपनिङ बनेको देखिन्छ। आज  बजारमा प्रि–ओपनिङ सेसनमा नै बढेर खुल्दा ग्याप अप ओपनिङ बनेको हो।  दैनिक चार्टमै हेर्दा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। आवरली बेसमा आजको बजारलाई हेर्दा भने बुलिस पिनबार बनेको देखिन्छ।  यदि बजारमा रातो...

यसपालि पनि फिवोनासीको ०.६१ बाटै फर्किएला बजार ? के देखिन्छ भोलुमबाट ?

1676967182fibo-support.png
काठमाण्डौ । यो साताको पहिलो कारोबारमा  बजार लगभग २४ अंकले गिरावट आएको छ। बजारमा लगातार ५ वटा राता क्यान्डल बनेका छन् भने बजार लगभग १३६ अंकले लगातार घटेको छ।  पछिल्लोपल्ट लगभग २२७५ विन्दुसम्म पुगेको बजारमा लगभग ७ अर्ब रुपैयाँको कारोबार भएको थियो। एकपटक बजार बढेर झर्न थालेपछि बजार कतिसम्म तल आउन सक्छ भनेर अनुमान लगाउने हालसम्मको एउटा...

बजार बढ्दा बुल ट्रयापमा किन पर्छन् प्रायः नयाँ लगानीकर्ता ? यस्तो छ इलिअट वेभको चक्र

1676793974Elliott-picture.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारको चर्चा प्रायः दुई कारणले निकै चल्ने गर्छ। एउटा कारण भनेको बजार बढेर दैनिक नयाँ रेकर्ड बनाउँदा र अर्को कारण भनेको जब बजार घटेर तल्लो विन्दुमा पुग्छ।  सेयर बजारमात्रै एउटा यस्तो ठाउँ हो, जहाँ जति बढ्यो त्यत्ति नै माग बढ्दै जान्छ। यसरी बजार बढ्दा नै दोस्रो बजारमा किन लगानीकर्ताहरु ओइरहन्छन्...

बोलिंगरको तल्लो ब्यान्ड छोएको बजार कहाँबाट सम्हालिएला ?

1676550657bollinger-macd-and-rsi.png-new.png
काठमाण्डौ । केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ।  प्राविधिक रुपमा बजारलाई हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डबाट तल झरेपछि लगातार ४ वटा राता क्यान्डल बनेका छन्। यसले बजारमा बिक्री दबाब रहेको संकेत गर्छ।  दैनिक चार्टमार्फत आज बजारले बोलिंगर ब्यान्डको तल्लो विन्दु छोएको छ। म्याक्डीमार्फत हेर्दा गत २५ जनवरीमा बनेको...

नेप्सेको आवरली चार्टमा बन्यो ‘बुलिस डोजी स्टार’, के होला अबको बजार ?

1676375167pic-ture.png
काठमाण्डौ । आज बजार दिनभर बिक्री दबाबमा परेको थियो। कारोबार सुरुदेखि नै सामान्य अंकले घटेको बजारमा कारोबारको अन्तिम समयसम्म १६ अंकले घटेको छ। प्राविधिक रुपमा बजारले बनाएको चार्टलाई डेली बेसमा हेर्दा बियरिस क्यान्डल बनेको देखिन्छ। तर, आजको बजारलाई अवरली बेसमा हेर्दा भने करिब–करिब बजारले घट्ने क्रम सकिएर अन्तिम आवरमा सम्हालिँदै...

बजार घट्दा पनि नेप्सेको चार्टमा बन्यो ‘गोल्डेन क्रस’, खरिद गर्ने उपयुक्त समय हो ?

1676206648viberimage2023-02-1210-29-55-859.jpg
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा अघिल्लो सातादेखि गोल्डेन क्रसओभर हुँदै गरेको देखिन्छ। योसँगै सामाजिक सञ्जालमा गोल्डेन क्रसओभरको निकै चर्चा सुनिएको छ।  त्यसो भए के हो त गोल्डेन क्रसओभर र डेथ क्रस ओभर ? गोल्डेन क्रसओभर भनेको मुभिङ एभरेजमा यदि ५० दिन मुभिङ रेखा (हेर्नुहोस् रातो लाइन) ले २०० दिनको रेखालाई तलबाट काट्छ भने त्यसलाई...

अन्तिम समयमा बढेको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

1675942643picture.png
काठमाण्डौ । आज दिनभर घटेको सेयर बजार अन्तिम समयमा एकाएक बढेको छ।  आजको कारोबारलाई आवरली बेसमा हेर्दा अन्तिम आवरमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। यो क्यान्डलले यसअघि बनेका तीनवटा क्यान्डललाई पूरै ढाकेको छ।  दैनिक चार्टमा डाउ थेउरीमार्फत हेर्दा बजारले २१०० को विन्दुमा हायर लो कन्फर्मेसन गरेको देखिन्छ। यो भनेको पर्ख र हेरको...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट