technical of market

तीनवटा सुटिङ स्टारपछि नेप्सेमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

1674133117doji.png
काठमाण्डौ । दिनभरको उतारचढावपछि सेयर बजार आज बढेर बन्द भएको छ।  आज बजार खुलेलगत्तै घट्न सुरु गरेको थियो। कारोबारको पहिलो २ घन्टामा लगभग ११ अंकले बजार घटेको थियो। त्यसपछि भने बजारमा लगभग १५ अंकको बढोत्तरी भएको थियो। तर, त्यो बढोत्तरी टिक्न सकेन। बजार बन्द हुँदा ५ अंकको मात्रै बढोत्तरी भएको छ।  दिनभरको कारोबारमा आज बजारलाई क्यान्डल...

किन टिक्न सकेन बजार २२०० माथि ? प्राविधिक रुपमा के देखिन्छ ?

1674046477Untitled.png
काठमाण्डौ । आज दिनभरको उतारचढावपछि सेयर बजार ९ अंकको गिरावटका साथ बन्द भएको छ।  आज कारोबारको पहिलो २ घन्टासम्म बजार २२०० माथि नै टिकेको थियो। अघिल्लो दिन बैंकिङ सूचकमा गिरावट आएको बजारले आज पनि बैंकिङ इन्डेक्सबाट सपोर्ट पाएन। अरु सेक्टरमा पनि बजारले बिक्री दबाब झेल्यो।  प्राविधिक रुपमा पनि यदि आज बजार २२०० भन्दा माथि टिकेको भए...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी’ क्यान्डल, के भए बजारमा इन्ट्री गर्ने ?

1673954982Bullish-harami.png
काठमाण्डौ । जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ।  जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस्...

इचिमोकुमा देखियो बजारको ‘स्ट्रङ बुलिस मुभमेन्टम’, आगामी साता पनि लयमै चल्न सक्ने

1673607415Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। मंगलबार पृथ्वीजयन्ती दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। चार दिन खुलेको बजार २ दिन बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता २१४३.९४ मा बन्द भएको बजार यो साता २१४९.३९ मा बन्द भयो। यो हिसाबले यो साता बजार ५.४५ अंकले मात्रै बढेको छ। अघिल्लो साता बजारले १४५ अंकले...

सुटिङ स्टारलाई भ्यालिड बनाएको बजारको अब कति–कतिमा छ बलियो सपोर्ट ?

1673523304shooting-star.png
काठमाण्डौ । आज प्रि–ओपन सेसनमै बजार बढेर खुलेको थियो। अघिल्लो कारोबारमा झन्डै १०० अंकको उतारचढाव आएको बजारमा आज पनि लगभग ९० अंकको उतारचढाव आएको छ।  भोलुम तथा कारोबारको हिसाबले आज बजार अघिल्लो कारोबारको तुलनामा कमी आएको छ। बजारमा आज अघिल्लो कारोबारमा बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको देखिन्छ। अघिल्लो दिन बनेको क्यान्डलभन्दा आज...

सुटिङ स्टार बनेको बजारमा भोलुम र मनी फ्लो इन्डेक्सबाट के देखिन्छ ?

1673354913macd-and-MFI.png
काठमाण्डौ। बजार आज दिनभर उच्चउतार चढाव भयो। बिहान खुलेदेखि बढेको बजारमा आज लगभग १०० अंकको उतारचढाव देखिन्छ।  दिनभरको कारोबारमा बजार बढेर २२७७  सम्म पुगेको थियो। त्यहाँबाट झर्न सुरु गरेको बजार २१८० सम्म आएर पुनः आज बजार २१९० मा बन्द भएको छ।  नेप्सेको चार्टमा आज सुटिङ स्टार बनेको छ ( हेर्नुहोस् कालो एरो)। यसले बजारमा करेक्सन आएको...

बुलिस मारुबुजु बनाएको बजारमा भोलुम र आरएसआईमार्फत के देखियो ?

1673271232picture.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ।  आज कारोबार खुलेदेखि नै एकनाशले बढेको बजार दिनभर नै बढेर बन्द भएको छ। यसकारण बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा भने बजार अप्पर ब्यान्डसँगसँगै हिँडेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा भने बजार २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर...

बलियो प्रतिरोधनजिक पुगेको बजारको आगामी यात्रा कस्तो रहला ?

1673184305chart.png
काठमाण्डौ । नेप्सेको आवरली चार्टमा आज बियरिस इन्गिल्फिङ प्याट्रन बनेको छ। यसले अल्पकालमा सामान्य नाफा बुक आउन सक्ने बुझिन्छ।  आज बजार दिनभरको इन्ट्राडे कारोबारमा २१९० सम्म पुगेको थियो। तर, अन्तिम घन्टामा भने बजार घटेर २१६४ मा बन्द भएको छ। यद्यपि आज बजार दोहोरो अंकले उकालो लागेको छ। १८५० को विन्दुबाट बढेको बजारमा केही समयदेखि...

नेप्सेको चार्टमा बन्यो ‘स्पिनिङ टप क्यान्डल’, यसले के संकेत गर्छ ?

1672924907bollinger-macd.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भोलुमसहित करिब ६ महिना पछि ५ अर्बभन्दा माथि कारोबार भएको छ। यसअघि गत जुलाईमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।  नेप्सेलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजार बुलिस बन्दै गएको देखिन्छ। आज भने बजार दिनभर इन्ट्राडे करेक्सन भएको छ। यसले बजारमा स्पिनिङ...

२०८० को विन्दुमा बजारको ब्रेक-आउट, अबको प्रतिरोध कति-कतिमा ?

1672834956wed-pic.png
काठमाण्डौ । सेयर बजारमा बुधबार उछाल आएको छ। आज दिनभर सामान्य अंकले बढेको बजारमा कारोबारको चौथो घन्टामा भने एकाएक भोलुमसहित बढोत्तरी भएको हो।  योसँगै यसअघिको प्रतिरोध २०८० को विन्दुलाई पनि आज भोलुमसहित ब्रेक–आउट गरेर बजार २१२५ मा बन्द भएको छ। (हेर्नुहोस् हरियो एरो)  आज कारोबारको अन्तिम घन्टामा बजारले बुलिस मारुबुजु क्यान्डल...

बजारको २०८० मा बलियो प्रतिरोध, होला त ब्रेक ?

1672746683picturer.png
काठमाण्डौ । आज बजारमा दिनभर उतारचढाव भयो। कारोबारको पहिलो सत्रमा घटेको बजार दोस्रो सत्रमा बढ्यो। अन्तिम सत्रमा भने बजार झिनो अंकले ओरालो लागेको छ।  आज पनि नेप्सेको चार्टमा सुटिङ स्टार बनेको छ। आइतबार बनेको सुटिङ स्टार हालसम्म पनि भ्यालिड नै रहेको छ। किनकि यसलाई ढाक्ने गरी कुनै पनि क्यान्डल बन्न सकेको छैन।  पछिल्लो तीन कारोबार...

डाउ थेउरीमा हायर हाई बनाएको बजारको आगामी यात्रा कस्तो ?

1672664418market.png
काठमाण्डौ । हिजोको कारोबारमा सुटिङ स्टार बनाएको सेयर बजारमा आज भने तल लामो धागोसहितको क्यान्डल बनाएको छ। तर, हिजोको सुटिङ स्टारलाई इन्भ्यालिड बनाइसकेको छैन।  आजको बजार सुरुमा घटे पनि अन्तिममा बढेको छ। आज कारोबार र तथा भोलुम भने घटेको देखिन्छ। सुपर टे«न्ड तथा मुभिङ एभरेजबाट बजारलाई हेर्दा लगभग बजारले अप ट्रेन्ड समातेको बुझ्न...

बोलिंगरको अप्पर ब्यान्डमा बन्यो ‘सुटिङ स्टार’, के होला अबको बजार ?

1672577225sunday-pic.png
काठमाण्डौ । अघिल्लो साता १६२ अंकले बढेको बजार यो साताको पहिलो करोबार दिन आइतबार १७ अंकले उकालो लागेको छ।  आज बजारमा दिनभर उतारचढाव देखियो। बजार करिब यसअघिको प्रतिरोध विन्दु २०९० मा प्रतिरोध सामना गरेर २०४६ को विन्दुमा बन्द भएको छ। प्राविधिक रुपमा बोलिंगर ब्यान्डको दैनिक चार्टमार्फत हेर्दा आज बजारले अप्पर ब्यान्डमा छोएर सुटिङ स्टार...

इलिअट वेभमार्फत हेर्दा वर्ष २०२३ मा कस्तो देखिन्छ बजार ? पहिलाको रेकर्ड ब्रेक होला ?

1672468256elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर लगानीकर्ताका लागि सन् २०२२ खासै फलदायी साबित भएन। सन् २०२२ मा विश्व सेयर बजारमै भारी गिरावट आएको छ। नेपालको सेयर बजारले पनि यो वर्ष ओरालो यात्रा तय गरेको छ।  लगानीकर्ताका लागि वर्ष २०२२ निकै पीडादायी भयो। यो वर्षको जनवरी २ मा नेप्से परिसूचक २५८१ को विन्दुमा कारोबार भएको थियो। त्यसपछि बजार गत २४...

‘बुलिस डाइभर्जेन्स’ बनाएको बजारको आगामी यात्रा कस्तो ?

1672404107main-picture.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने एक दिन घटेको छ।  साताको पहिलो कारोबार आइतबार डिसेम्बर २५ मा क्रिसमसका कारण सरकारले सार्वजनिक बिदा दिएको थियो । त्यसपछिका ४ दिन बजारमा लगातार कारोबार भएको थियो।  अघिल्लो साता १८६७.२१ मा बन्द भएको बजार यो साता २०२९.०३ मा बन्द...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन