technical of market

चार महिनापछि बजार २००० माथि, पाँचौँ प्रयासमा ब्रेक गर्यो १९९०, अबको यात्रा कता ?

1672315038thrusday-pic.png
काठमाण्डौ । लामो समयदेखि सेयर बजारमा २००० को विन्दुभन्दा तल कारोबार भइरहेको थियो। गत अगस्ट २९ मा २००० को विन्दुभन्दा तल झरेको बजार ठीक ४ महिनापछि डिसेम्बर २९ अर्थात आज पुनः २००० विन्दुभन्दा माथि बन्द भएको छ। यसले बजार अब नयाँ यात्रा तय गर्दै गरेको बुझिन्छ।  गत अगस्टमा २००० को विन्दुभन्दा तल झरेको बजारले गत सेप्टेम्बर १३ मा १९०६ को...

भोलुमसहित कारोबार पनि घटेको बजारलाई कसरी बुझ्ने ? फिवनासीको कति-कतिमा छ सपोर्ट ?

1672229899fibo.png
काठमाण्डौ । यो साताको २ कारोबारमा करिब ११६ अंकले बढेको सेयर बजारमा आज तेस्रो कारोबारमा करिब १२ अंकको गिरावट भएको छ।  आज बजारले नेप्सेको दैनिक चार्टमा नै बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा छोएर रातो मारुबुजु क्यान्डल बनाएको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।  यदि आगामी दिनमा पनि बजारमा करेक्सन आउँछ भने त्यो बोलिंगरको मध्य...

आज अन्तिम समयमा आएको बिक्री दबाबलाई कसरी बुझ्ने ?

1672143319bollinger-macd-and-rsi.png
काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म २ दिन कारोबार भएको छ। यो दुई दिनमै बजार लगभग ११० अंकले बढेको छ। प्राविधिक रुपमा हेर्दा बजार दीर्घकालमा बुलिस यात्रामा लागेको देखिन्छ। तर, बजारले आज पनि यसअघिको १९९० मा पछिल्लो २ महिनाको अवधिमा ३ पटक प्रतिरोध सामना गरेरको देखिन्छ।  आज पनि दिनभरको कारोबारमा बजारले १९९० लाई ब्रेक गरेर इन्ट्रा डेमा...

१९९० को बेन्चमार्क ब्रेक गरे बजार २२०० सम्म पुग्न सक्ने

1672057593pic.png
काठमाण्डौ । लामो समय घटेको बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ।  यो क्यान्डलले यसअघिका ९ वटा क्यान्डललाई इन्गल्फिङ गरेको छ। योसँगै नेप्सेको दैनिक चार्टमा  बजारले  बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसले बजार मजबुत भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो) म्याक्डीमार्फत हेर्दा बजारमा बुलिस...

इचिमोकुमा बिक्रीचाप, आरएसआईमा के देखियो ?

1671711797Ichimoku.png
काठमाण्डौ । आज बजारमा दिनभर बिक्री दबाब देखिएको थियो। कारोबार तथा भोलुम सामान्य नै रहेको देखियो।  नेप्सेको चार्टलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री दबाब देखिन्छ। इचिमोकुमा बजारलाई हेर्दा बिक्री दबाब परेको देखिन्छ। इचिमोकुमा आज बजारमा लिड १ ले लिड २ लाई काटेको देखिन्छ (हेर्नुहोस् रातो एरो)।  यसले क्लाउड पोजिसन...

नेप्सेको चार्टमा देखियो ‘डार्क क्लाउड कभर’, अब के होला बजार ?

167162671031934400763685984265022321645018283837630284n.png
काठमाण्डौ । नेप्सेको चार्टमा मंगलबार र बुधबार दुवै दिन देखिएको क्यान्डललाई मिलाएर हेर्ने हो भने ‘डार्क क्लाउड कभर’ बनेको बुझिन्छ।  डार्क क्लाउड कभर भनेको यदि बजार कोही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो  क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ र दिनभरको कारोबारमा...

बजारमा आजको अन्तिम समयको बिक्रीचापलाई कसरी बुझ्ने ? के देखिन्छ प्राविधिक रुपमा ?

1671541504bollinger--macd--RSI.png
काठमान्डौ । पछिल्लोपटक १९८० मा प्रतिरोध सामना गरेको सेयर बजारले लामो समय १८८० मा सपोर्ट पनि लिएको थियो। त्यहाँबाट पनि खसेको बजारले सोमबारको कारोबारमा बजारले १८५० मा सपोर्ट लिएको देखिन्छ।  आज दिनभरको कारोबारलाई नियाल्दा पहिलो र दोस्रो घन्टामा बजार बढेको देखिन्छ। तर, कारोबारको तेस्रो र चौथो घन्टामा भने बजारमा बिक्रीचाप परेको...

६ महिनाभित्रै ‘ट्रिपल बटम’को बाटोमा बजार, के होला अबको दिशा ?

1671366622triple-bottom.png
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो महिना जनवरीमा नेप्से २९७५ को विन्दुमा कारोबार भएको थियो। त्यसको ६ महिनापछि गत जुन महिनामा बजार अहिलेको बुलको न्यून विन्दु १८०६ सम्म आएको थियो। त्यसको एक महिनामै बजार तीव्र उतारचढावका साथ २२२२ को विन्दुमा पुगेको थियो।  पहिलो बटम लगाएको ठीक ३ महिनापछि बजारले गत सेप्टेम्बर २५ मा दोस्रो बटम...

नेप्सेको चार्टमा देखियो ‘इभिनिङ स्टार’, अबको सपोर्ट कति-कतिमा ?

1671105796evening---starr.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झन्डै  १५ अंकको गिरावट आएको छ। साताभर सामान्य अंकले गिरावट आएको बजार आज भने दोहोरो अंक ओरालो लागेको छ। योसँगै नेप्सेको चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  योे साताभर कारोबार भएका ४ वटा क्यान्डललाई मिलएर हेर्र्दा नेप्सेको चार्टमा...

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, यसले के संकेत गर्छ ?

1670935676dragon-fly-doji-new.png
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ। (हेर्नुहोस् कालो एरो)  सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ।  यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र...

‘१८८०’को विन्दुलाई ‘ह्यान्डसम रेस्पेक्ट’ गरेको बजार अन्य इन्डिकेटरमा कस्तो देखियो ?

1670850029bollinger-macd-and-rsi.png
काठमाण्डौ । केही समयदेखि निरन्तर घटेको सेयर बजारले आज इन्ट्रा डेमा १८८० भन्दा तल कारोबार भए पनि यो विन्दुलाई ह्यान्डसम रेस्पेक्ट गरेको देखिन्छ। कारोबार तथा भोलुमको हिसाबले पनि आजको कारोबारको तुलनामा केही बढोत्तरी आएको छ।  नेप्सेको आवरली चार्टमा बोलिंगर ब्यान्डमा आज तल्लो विन्दुमा छोएर फर्केको छ। बजार दिनभर १९०० भन्दा तल कारोबार भए...

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

1670411454macd.png
काठमाण्डौ। नेप्सेको दैनिक चार्टमा ४ महिनापछि आज म्याक्डीमा बियरिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो एरो) यसअघि गत अगस्ट ७ मा यस्तै बियरिस क्रसओभर बन्दा बजार करिब २ महिना बियरिस बनेको थियो। दुई महिना बियरिस बनेको बजार गत अक्टोबर ९ मा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेर पुनः बुलिस क्रसओभर बनेको थियो।  म्याक्डीअनुसार बजार २...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजार म्याक्डी र आरएसआईमा कस्तो देखिन्छ ?

1670329894bollinger--macd-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको छ।  आज दिनभरको कारोबारमा बजार लगभग १९२२ को विन्दुसम्म आएर पुनः मध्य ब्यान्डतर्फ नै फर्केको छ। यसबाट बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। (हेर्नुहोस् कालो एरो) त्यसैगरी म्याक्डीमा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न खोजेको...

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु, सुटिङ स्टार भयो भ्यालिड

1670244207bearish-candle.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। (हेर्नुहोस् कालो एरो)  योसँगै अघिल्लो दिन बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको छ।  आज बनेको बियरिस मारुबुजु क्यान्डलले यसअघि बनेका ५ वटा क्यान्डललाई पूरै ढाकेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा भने आज बजारले मध्य...

साताको पहिलो कारोबारमा बन्यो ‘सुटिङ स्टार’, के होला अब बजार ?

1670159488shootin-star.png
काठमाण्डौ । बजारमा अन्यौलता छाएको अवस्थामा नेप्सेको दैनिक चार्टमा आज दिनभरको कारोबारले ‘सुटिङ स्टार’ बनाएको छ। (हेनुुहोस् कालो एरो)  यस्तो आकृतिलाई बियरिस क्यान्डल भनेर बुुझिन्छ। यस्तो क्यान्डल बनाउँदा माथि लामो धागो बनेको हुन्छ भने रियल बडी निकै सानो हुने गर्छ। सुटिङ स्टार बन्दा तल छोटो धागो हुन पनि सक्छ र नहुन पनि सक्छ।  यदि...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन