technical of market

इचिमोकुमा बिक्रीचाप, आरएसआईमा के देखियो ?

1671711797Ichimoku.png
काठमाण्डौ । आज बजारमा दिनभर बिक्री दबाब देखिएको थियो। कारोबार तथा भोलुम सामान्य नै रहेको देखियो।  नेप्सेको चार्टलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री दबाब देखिन्छ। इचिमोकुमा बजारलाई हेर्दा बिक्री दबाब परेको देखिन्छ। इचिमोकुमा आज बजारमा लिड १ ले लिड २ लाई काटेको देखिन्छ (हेर्नुहोस् रातो एरो)।  यसले क्लाउड पोजिसन...

नेप्सेको चार्टमा देखियो ‘डार्क क्लाउड कभर’, अब के होला बजार ?

167162671031934400763685984265022321645018283837630284n.png
काठमाण्डौ । नेप्सेको चार्टमा मंगलबार र बुधबार दुवै दिन देखिएको क्यान्डललाई मिलाएर हेर्ने हो भने ‘डार्क क्लाउड कभर’ बनेको बुझिन्छ।  डार्क क्लाउड कभर भनेको यदि बजार कोही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो  क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ र दिनभरको कारोबारमा...

बजारमा आजको अन्तिम समयको बिक्रीचापलाई कसरी बुझ्ने ? के देखिन्छ प्राविधिक रुपमा ?

1671541504bollinger--macd--RSI.png
काठमान्डौ । पछिल्लोपटक १९८० मा प्रतिरोध सामना गरेको सेयर बजारले लामो समय १८८० मा सपोर्ट पनि लिएको थियो। त्यहाँबाट पनि खसेको बजारले सोमबारको कारोबारमा बजारले १८५० मा सपोर्ट लिएको देखिन्छ।  आज दिनभरको कारोबारलाई नियाल्दा पहिलो र दोस्रो घन्टामा बजार बढेको देखिन्छ। तर, कारोबारको तेस्रो र चौथो घन्टामा भने बजारमा बिक्रीचाप परेको...

1695556604Online-Ad.gif

६ महिनाभित्रै ‘ट्रिपल बटम’को बाटोमा बजार, के होला अबको दिशा ?

1671366622triple-bottom.png
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो महिना जनवरीमा नेप्से २९७५ को विन्दुमा कारोबार भएको थियो। त्यसको ६ महिनापछि गत जुन महिनामा बजार अहिलेको बुलको न्यून विन्दु १८०६ सम्म आएको थियो। त्यसको एक महिनामै बजार तीव्र उतारचढावका साथ २२२२ को विन्दुमा पुगेको थियो।  पहिलो बटम लगाएको ठीक ३ महिनापछि बजारले गत सेप्टेम्बर २५ मा दोस्रो बटम...

नेप्सेको चार्टमा देखियो ‘इभिनिङ स्टार’, अबको सपोर्ट कति-कतिमा ?

1671105796evening---starr.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झन्डै  १५ अंकको गिरावट आएको छ। साताभर सामान्य अंकले गिरावट आएको बजार आज भने दोहोरो अंक ओरालो लागेको छ। योसँगै नेप्सेको चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  योे साताभर कारोबार भएका ४ वटा क्यान्डललाई मिलएर हेर्र्दा नेप्सेको चार्टमा...

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, यसले के संकेत गर्छ ?

1670935676dragon-fly-doji-new.png
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ। (हेर्नुहोस् कालो एरो)  सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ।  यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र...

‘१८८०’को विन्दुलाई ‘ह्यान्डसम रेस्पेक्ट’ गरेको बजार अन्य इन्डिकेटरमा कस्तो देखियो ?

1670850029bollinger-macd-and-rsi.png
काठमाण्डौ । केही समयदेखि निरन्तर घटेको सेयर बजारले आज इन्ट्रा डेमा १८८० भन्दा तल कारोबार भए पनि यो विन्दुलाई ह्यान्डसम रेस्पेक्ट गरेको देखिन्छ। कारोबार तथा भोलुमको हिसाबले पनि आजको कारोबारको तुलनामा केही बढोत्तरी आएको छ।  नेप्सेको आवरली चार्टमा बोलिंगर ब्यान्डमा आज तल्लो विन्दुमा छोएर फर्केको छ। बजार दिनभर १९०० भन्दा तल कारोबार भए...

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

1670411454macd.png
काठमाण्डौ। नेप्सेको दैनिक चार्टमा ४ महिनापछि आज म्याक्डीमा बियरिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो एरो) यसअघि गत अगस्ट ७ मा यस्तै बियरिस क्रसओभर बन्दा बजार करिब २ महिना बियरिस बनेको थियो। दुई महिना बियरिस बनेको बजार गत अक्टोबर ९ मा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेर पुनः बुलिस क्रसओभर बनेको थियो।  म्याक्डीअनुसार बजार २...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजार म्याक्डी र आरएसआईमा कस्तो देखिन्छ ?

1670329894bollinger--macd-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको छ।  आज दिनभरको कारोबारमा बजार लगभग १९२२ को विन्दुसम्म आएर पुनः मध्य ब्यान्डतर्फ नै फर्केको छ। यसबाट बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। (हेर्नुहोस् कालो एरो) त्यसैगरी म्याक्डीमा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न खोजेको...

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु, सुटिङ स्टार भयो भ्यालिड

1670244207bearish-candle.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। (हेर्नुहोस् कालो एरो)  योसँगै अघिल्लो दिन बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको छ।  आज बनेको बियरिस मारुबुजु क्यान्डलले यसअघि बनेका ५ वटा क्यान्डललाई पूरै ढाकेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा भने आज बजारले मध्य...

साताको पहिलो कारोबारमा बन्यो ‘सुटिङ स्टार’, के होला अब बजार ?

1670159488shootin-star.png
काठमाण्डौ । बजारमा अन्यौलता छाएको अवस्थामा नेप्सेको दैनिक चार्टमा आज दिनभरको कारोबारले ‘सुटिङ स्टार’ बनाएको छ। (हेनुुहोस् कालो एरो)  यस्तो आकृतिलाई बियरिस क्यान्डल भनेर बुुझिन्छ। यस्तो क्यान्डल बनाउँदा माथि लामो धागो बनेको हुन्छ भने रियल बडी निकै सानो हुने गर्छ। सुटिङ स्टार बन्दा तल छोटो धागो हुन पनि सक्छ र नहुन पनि सक्छ।  यदि...

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

1669892739market-monthly-analysis.png
काठमाण्डौ । प्राविधिक रुपमा सेयर बजारलाई विभिन्न टाइम फेरेममा हेर्न सकिन्छ। चार्टलाई जति लामो समयमा लगाएर हेरियो विश्लेषण गर्न त्यति नै भरपर्दो हुन्छ।  यसरी चार्टलाई हेर्ने क्रममा हामीले १ मिनेटदेखि ३ महिनाको समयावधिमा नेप्से तथा कुनै पनि स्टक मार्केटलाई हेर्न र विश्लेषण गर्न सक्छौँ।  आज डिसेम्बरको पहिलो दिन सेयर बजारमा कारोबार...

ह्यागिङ म्यान बनाउँदै गरेको बजारको कति-कतिमा देखिन्छ सपोर्ट ?

1669809445Fibo.png
काठमाण्डौ । पछिल्लोपटक १८८० लाई सपोर्ट बनाएर बढेको बजारमा लगभग १९८० मा पुगेपछि पुनः सामान्य अंकको करेक्सन आउँदै गरेको देखिन्छ।  हिजो र आजको २ वटा कारोबारलाई नियालेर हेर्ने हो भने बजारले ‘ह्यागिङ म्यान’को आकृति बनाउँदै गरेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा अनिश्चितता र भविष्यमा केही अंक करेक्सन हुन सक्ने बुझि...

इचिमोकुमा ३ महिनापछि बन्यो ‘बुलिस क्रसओभर’, अब बजारको यात्रा कस्तो ?

1669544949Ichimoku-new.png
काठमाण्डौ । आज दिनभरको कारोबारमा सेयर बजार सूचकमा बढोत्तरीसँगै २ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ। दैनिक चार्टअनुसार प्राविधिक रुपमा हेर्ने हो भने इचिमोकुमा ३ महिनापछि बुलिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो एरो)  यसअघि यस्तै बुलिस क्रसओभर गत २६ अगस्टमा बनेको थियो (हेर्नुहोस् हरियो एरो)। यसरी बुलिसक्रस बन्दा बजारमा बढोत्तरी...

आगामी साता १९६० को प्रतिरोध ब्रेक भए बजार बुलिस हुनसक्ने (प्राविधिक विश्लेषणसहित)

1669350691moving-average.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण बजार आइतबार र सोमबार बन्द रह्यो। तीन दिन खुलेमा बजार दुई दिन घट्यो भने भने एक दिन बढेको छ।  अघिल्लो साता अन्तिम कारोबार दिनमा बजार १९३६.८४ को विन्दुमा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार दिनमा बजार १९३३.५५ मा बन्द...

भर्खरै

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

अर्थमन्त्री महत र  गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल