technical of market

साइडवेजमा चलेको बजारमा कहिले बन्ला बाई सेटअप ?

1662641716pic.png
काठमाण्डौ ।  सेयर बजारमा आज बिहीबार सामान्य अंकको गिरावट आएको छ। कारोबार पनि १ अर्ब रुपैयाँको आसपासमा सीमित छ।  डाउ थेउरीअन्तर्गत पनि बजार लोवर लो बनाउँदै गरेको देखिन्छ। यस्तो अवस्थामा बजारले हायर लो बनाएर माथि फर्केपछि मात्रै बजारमा छिर्न उपयुक्त हुन सक्छ। यो आधारमा पनि बजारमा बाई सेटअप बनेको बुझ्न सकिन्छ।  आरएसआईमार्फत हेर्दा...

डाउ थेउरीमा बजारले लोवर लो बनाउँदै, कति-कतिमा देखिन्छ नजिकको सपोर्ट ?

1662466463dow-pic.png
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारले आज पछिल्लोपटकको न्यून विन्दु १९५५ भन्दा तल बन्द भएर नयाँ लोवर लोको शृंखला बनाएको छ।  डाउ थेउरीअन्तर्गत यदि बजारले हायर लो बनाउन नसकी पहिलेको लोवर लोभन्दा पनि तल बन्द हुन्छ भने त्यस्तो अवस्थामा बजारले नयाँ लोवर लो बनाउँदै गरेको बुझिन्छ। बोलिंगर ब्यान्डमा पनि बजारले तल्लो ब्यान्डलाई केही...

घट्दो बजारमा भोलुम हराउनुले के बुझिन्छ ? बजारले यूटर्न लिन लागेकै हो ?

1662115080Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता पनि सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने २ दिन बढेको छ।  गत साताको अन्तिम कारोबार दिनमा बजार २०२२.६२ मा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार दिन आज बजार १९७०.६२ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ५२ अंकले गिरावट आएको छ। गत साता पनि सेयर बजारमा ४५.६४ अंकको गिरावट...

1695556604Online-Ad.gif

नेप्सेको चार्टमा बन्यो ‘ड्रागनफ्लाई डोजी’, होला त ट्रेन्ड रिभर्सल ?

1662039457bollinger-macd-and-rsi.png
काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा ड्रागनफ्लाई डोजी स्टार बनेको छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो ब्यान्डमा आज यस्तो आकृति बनेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यस्तो आकृति लामो समयको गिरावटपछि यदि रातो क्यान्डलपछि बन्छ भने त्यसले ट्रेन्ड रिभर्सल अर्थात अप ट्रेन्डको संकेत गर्छ। यसको ठीकविपरीत लामो समयको...

इचिमोकुमा देखियो बियरिस मुमेन्टम र ट्रेन्ड, क्लाउड पोजिसन पनि रातो बन्दै

1661949925Ichimoku.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमार्फत अहिलेको अवस्थालाई केलाउँदा सबै इन्डिकेटरहरुले बजार कमजोर बन्दै गएको देखिएका छन्।  सुपर ट्रेन्डले बजार बियरिस देखाउँछ भने अर्को इन्डिकेटर इचिमोकुले पनि बजार केही समय बियरिसमै जान संकेत गरेको देखिन्छ। इचिमोकुअन्तर्गत गत १५ अगस्टमा बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेर बियरिस सिग्नल...

डाउ थेउरीमा लोवर लो बनाउँदै झरेको बजारमा कति-कतिमा देखिन्छन् नजिकका सपोर्ट ?

1661692291Dow-theory.png
काठमाण्डौ । पछिल्लोपटक न्यून विन्दु १८०६ बाट बढेर माथि गएको बजारले २२२३ मा उच्च विन्दु बनाएको थियो। बजार आज २००० भन्दा तल कारोबार भएर बन्द भएको छ।  पछिल्लो उच्च विन्दु २२२३ बाट झरेको बजारले २१७० को हायर लोभन्दा तल झरेपछि डाउ थेउरीअन्तर्गत बिक्री सिग्नल दिएको थियो (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो)। सानो टाइमफेरममा पनि बजारले...

बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध गरेको बजारको आगामी यात्रा कस्तो ?

1661257366bollinger-macd.png
काठमाण्डौ । नेप्सेको आवरली चार्टमा बजारले केही दिनदेखि प्रतिरोध सामना गरिरहेको देखिन्छ। गत २१ अगस्टमा बोलिंगरको अप्पर ब्यान्डमा प्रतिरोध सामना गरेको बजार तल्लो ब्यान्डतर्फ पनि जान सकेको छैन भने माथिल्लो ब्यान्डतर्फ पनि बजार जान सकेको देखिँदैन। बजारले अप्पर ब्यान्ड २०८८ मा प्रतिरोध सामान गरेपछि त्यहाँभन्दा माथि जान सकेको देखिँदैन।...

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

1660897196ichmoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। पाँच कारोबार दिनमा बजार ३ दिन घट्यो भने २ दिन  बढ्यो।  अघिल्लो साता २०३७.९२ मा बन्द भएको बजार यो साता २०६८.२६ मा बन्द भएको छ। यो हिसाबले बजारमा ३०.३४ अंकले बढोत्तरी आएको छ। अघिल्लो साता भने बजारमा ७५.६३ अंकको गिरावट आएको थियो।  यो साताभरि बजारमा १० अर्ब ३४ करोड...

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजारमा ५० दिने मुभिङ एभरेजले के देखायो ?

166082672250-days-pic.png
काठमाण्डौ । आज बिहीबार सेयर बजारमा २७ अंकको बढोत्तरी भएको छ। योसँगै साताको अन्तिम कारोबारलाई बजारले सुखद् बिदाइ गरेको छ। शुक्रबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ। प्राविधिक रुपमा बजारलाई विभिन्न औजारमार्फत हेर्दा म्याक्डीमा बुलिस क्रसओभर हुन लागेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा भएका छन्।...

डबल बटम बनाउन बजार पुनः १८०६ सम्म आउन सक्छ ?

1660136563double-pic.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । करिब ३२०० मा पुगेको बजार तलमाथि गर्दै एकपटक १८०० सम्म आएर पुनः २२०० माथि सम्म पुग्यो। त्यहाँबाट झर्न थालेको बजार आज २०५६ को विन्दुमा आएर बन्द भएको छ। योसँगै सेयरबजारको आगामी दिशा कता हुन सक्ला भने अनेकन अड्कलबाजी हुन थालेका छन्।  बजारलाई दैनिक चार्टमार्फत म्याक्डी र बोलिंगर ब्यान्डमार्फत हेर्ने हो...

इचिमोकुमा बियरिस देखिएको बजार आगामी साता के होला ?

1659699031weekly-Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा यो साता ६ दिन नै कारोबार भएको छ। बजार ४ दिन घट्यो भने २ दिनमात्रै बढ्यो। साताभरमा बजार २७ अंकले घट्यो। अघिल्लो साता बजार १२३ अंकले बढेको थियो।  यो साता बजारमा २२ अर्ब ७९ करोड ९१ लाख रुपैयाँबराबरको करोबार भएको छ। अघिल्लो साता २० अर्ब ७१ करोड ४१ लाख रुपैयाँबराबर कारोबार  भएको थियो। यो...

लगातार बढेको बजारमा ब्रेक, अब कति-कतिमा देखिन्छ सपोर्ट ? इचिमोकुमा के देखिन्छ ?

1658835533Ichimoku.png
काठमाण्डौ । केही समयदेखि निरन्तर बढेको सेयर बजारमा आज ब्रेक लागेको छ।  पछिल्लो समय १९०८ को विन्दुबाट उकालो यात्रा तय गरेको बजारले आज २१४५ को उच्च विन्दुबाट पुनः खसेर रातो मारुबुजु क्यान्डल बनाएको छ। योसँगै नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा छोएर आज करेक्सन भएको छ।  करिब साढे २०० अंक बढेपछि बजारमा करेक्सन...

बोलिंगरको मध्यब्यान्ड माथि बन्यो बुलिस मारुबुजु क्यान्डल, कति–कतिमा होला प्रतिरोध ?

1658667631bollinger-and-macd.png
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज दैनिक चार्टको मध्यब्यान्डभन्दा माथि बुलिस मारुबुजुु क्यान्डल बनेको छ। (हेर्नुहोस् बोलिंगरमा कालो एरो)  पछिल्लोपटक बजारले १९०८ को विन्दुलाई न्यून विन्दु बनाएपछि बजार लगातार माथिको यात्रा तय गरेको देखिन्छ। यसबीचमा बजारले मध्यब्यान्डभन्दा माथि ८ वटा छोटा क्यान्डल बनाएको थियो। आज बजारले अघिल्लो...

म्याक्डीकोे आवरली चार्टमा सेल सिग्नल, कति विन्दु माथि रहुन्जेल बजार मजबुत ?

1658402168bollinger-and-macd.jpg
काठमाण्डौ । लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा रहेको बेला लगातार ८ दिन बढेको सेयर बजारमा आज सामान्य झिनो करेक्सन भएको छ।  प्राविधिक रुपमा दैनिक चार्टमा बजार बोलिंगरको मध्य ब्यान्डभन्दा माथि नै रहेको छ। दैनिक चार्टमार्फत नै क्यान्डल स्टिकलाई हेर्ने हो भने स्पिनिङ टप क्यान्डल बनेको छ। यो भनेको बजारमा अर्निणयको संकेत हो। तर, आवरली...

बजारले डबल बटम लगाउँदैछ ? यसले के संकेत गर्छ ?

1657280658double-bottom.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने २ दिनमात्रै बढेको छ।  अघिल्लो साताको अन्तिम कारोबार दिन २०२८.७७ को विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनमा १९९२.६२ को विन्दुमा बन्द भएको छ। यो हिसाबले यो साता बजार ३६.१५ अंकले गिरावट आएको छ। अघिल्लो साता बजार १६७ अंकले...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट