technical of market

डाउ थेउरीमा बजारले बनायो नयाँ ‘लोवर लो’, २ महिनापछि १९०० को लाइनमा

1692619999pic-21.png
काठमाण्डौ । आज सेयर बजार २ महिनापछि पुनः १९०० को लाइनमा आएको छ। यसअघि गत जुन १३ मा बजार २००० आसपास चलेको थियो।  आज दिनभरको कारोबारमा बजार केही समय सकरात्मक पनि बनेको थियो। तर, अन्तिमा बजार करिब १३ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार पनि घटेको छ।  डाउ थेउरीबाट हेर्दा बजारले आज नयाँ लोवर लो बनाएको छ। यसअघिको २००० को विन्दुबाट पनि...

भोलुम ड्राई-अप बन्दै गएको बजारको बलियो सपोर्ट अब कति-कतिमा ?

1692537026pic-20.png
काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा करिब २२ अंकले गिरावट आएको छ। बजार घट्दा कारोबार र भोलुम भने ड्राई–अप हुँदै गएको छ। क्यान्डल स्टिकबाट हेर्दा आज बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसअघि बनेको ह्याम्मर प्रकृतिको क्यान्डलाई आजको क्यान्डलले  इन्भ्यालिड गरेको छ। डेली बेसमा बोलिंगरको अपर ब्यान्ड अर्थात २२२२ मा डार्क क्लाउड कभर...

बजार उच्च विन्दुबाट खसेको २ वर्ष पूरा, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

1692350227monthly-bollinger-and-macd.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०६६.०५ मा बन्द भएको बजार यो साता २०३३.१५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ३२.९२ अंकको बजारमा गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा करिब २५ अंकको गिरावट आएको थियो।  यो साता बजारमा १० अर्ब ४८ करोड...

1695556604Online-Ad.gif

अन्तिम १५ मिनेटमा बजारमा बिक्री दबाब आउनु र कारोबार बढ्नुलाई कसरी बुझ्ने ?

1692277149picture-17.png
काठमाण्डौ । साताको अन्तिम कारोबार आज बजार दिनभर प्रायः बढेर नै कारोबार भएको छ। अन्तिममा बजार ८ अंकले बढेर बन्द भएको छ।  आजको बजारमा अन्तिम १५ मिनेटमा भने बिक्री दबाब आउँदा कारोबार बढेको देखिन्छ। बजर बढेर २०४५ सम्म पुगेको बजार अन्तिममा २०३३ मा बन्द भएको छ। यसले बजारमा लगानीकर्ताको मनोबल अझै मजबुत नबनेको बुझ्न सकिन्छ।  प्राविधिक...

ओभर सोल्ड जोन नजिक पुगेको बजार कहाँबाट फर्किन सक्छ ?

1692187005picture-1.png
काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेर कारोबार भएको थियो। कारोबारको अन्तिममा २० अंकले घटेर बजार बन्द भएको छ।  आज बजार घट्दै गर्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ। यसले बिक्रीकर्ता पछि हटेको बुझिन्छ।  प्राविधिक रुपमा आजको बजारलाई १ घन्टाको समयावधिमा हेर्दा पहिलो, दोस्रो र तेस्रो आवरमा घटेको छ भने अन्तिम आवरमा बजारमा...

म्याक्डीको आवरली चार्टमा बन्यो बियरिस क्रसओभर, मध्य ब्यान्डबाट तल खस्यो बजार

1692103805TA-pic.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर घटेर कारोबार भएको थियो। अन्तिममा बजार करिब ३२ अंकले घटेर बन्द भएको छ।  आज बजार घट्दा कारोबार भने बढेको छ। यो त्यति राम्रो मान्न सकिन्न।  प्राविधिक रुपमा एक घन्टाको समयावधिमा हेर्दा आज कारोबारको दोस्रो प्रहरमा बजार मध्य ब्यान्डबाट तल झरेको छ। (हेर्नुहोस् कालो एरो) बजारलाई...

पिभट प्वइन्टमा सपोर्ट लिएको बजारको आगामी यात्रा के होला ?

1692017611market-TA-14.png
काठमाण्डौ । दिनभर सामान्य उतारचढाव देखिएको सेयर बजार आज अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म टिक्न सकेन। आज बजार बढेर २०९४ को विन्दुसम्म पुगेको थियो।  प्राविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा मध्य ब्यान्डतर्फ आकर्षित देखिन्छ तर ब्रेक गरेर माथि जान सकेको छैन।&...

लगातार ३ कारोबारमा बढेको बजारको पिभटमार्फत कति-कतिमा छ अबको प्रतिरोध ?

1691932150sunday-picture.png
काठमाण्डौ । सेयर बजार आज करिब १५ अंकले बढेर बन्द भएको छ। योसँगै बजार लगातार ३ दिन बढेको छ। भोलुममार्फत हेर्दा आज कारोबारको अन्तिम आवरमा करिब १ अर्ब ५५ करोड अर्थात ५० प्रतिशतले भोलुम बढेको छ।  प्राविधिक रुपमा डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो विन्दुमा छोएर बजारले माथिको यात्रा तय गरेको छ। तर, बजार मध्य ब्यान्ड भने...

बजारले क्वार्टरल बटम पनि बनाउला ? के देखिन्छ प्राविधिक रुपमा ?

1691747067Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०८९.८४ मा बन्द भएको बजार यो साता २०६५.०५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजार २३.६९ अंकले घटेको छ। अघिल्लो साता बजारमा ३६.६४ अंकको गिरावट आएको छ।  यो साता बजारमा १० अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ।...

नेप्सेमा अन्तिम समयमा बिक्री दबाब आउँदा कारोबार बढ्यो, के देखिन्छ प्राविधिक रुपमा ?

1691671616picture-1.png
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  आज ४ घन्टाको कारोबारमा पहिलो आवरमा बजार घट्यो भने दोस्रो र तेस्रो आवरमा बढेको थियो। अन्तिम आवरमा बजार केही अंक घटे पनि सकारात्मक नै भएर बन्द भएको छ। अन्तिम आवरमा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्री दबाब नै रहेको बुझ्न सकिन्छ।  बजारलाई १५ मिनेटको चार्टमा हेर्दा बजारले...

नेप्सेको चार्टमा ‘बुलिस इन्गल्फिङ प्याट्रन’, बजारले यूटर्न लिएकै हो ?

1691585076bullish-engulfing.png
काठमाण्डौ । लगातारको गिरावटमा ब्रेक लाग्दै आज सेयर बजार ४१ अंकले बढेर बन्द भएको छ। हिजोको तुलनामा आज कारोबार पनि बढेको छ।  आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। हिजो बजार २८ अंकले घटेको थियो। आजको बढोत्तरीसँगै नेप्से चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ।...

बोलिंगरको तल्लो ब्यान्डमा बन्यो बियरिस क्यान्डल, बजारको बलियो सपोर्ट अबको कतिमा ?

1691498062picture-1.png
काठमाण्डौ । कारोबारको सुरुमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिममा करिब २८ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार तथा भोलुम पनि घटेको छ।  आज बजार घट्दा बोलिंगरको तल्लो ब्यान्डमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले अघिल्लो कारोबारमा बनेको बुलिस डोजी क्यान्डललाई इन्भ्यालिड बनाएको छ।  डेली बेसमा बजारलाई हेर्दा आज...

बोलिंगरको तल्लो ब्यान्डमा बन्यो ‘बुलिस डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गरेको संकेत

1691413644doji-star.png
काठमाण्डौ । सेयर बजार आज दिनभर नै दबाबमा रह्यो। आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घटेको छ।  प्रविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा तल्लो ब्यान्डमा डोजी स्टार बनेको छ। सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने...

बियरिस क्यान्डल बनेको बजारको बलियो सपोर्ट अब कति-कतिमा ?

1691323669picture-1.png
काठमाण्डौ । सेयर बजारको आज दोहोरो अंकले घटेको छ। कारोबारको पहिलो, दोस्रो र तेस्रो आवरमा लगातार अंकले घटेको बजार अन्तिममा भने केही सम्हालिन खोजेको देखिन्छ। तर, आज बजार घट्दा कारोबार बढेको छ। यो त्यति राम्रो भने मान्न सकिन्न।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको मध्य ब्यान्डभन्दा तल बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले...

साताको अन्तिम कारोबारमा बन्यो ‘ग्रेभस्टोन डोजी’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1691067524grave-stone-doji.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ।  बजारलाई क्यान्डल स्टिकबाट प्राविधिक रुपमा हेर्दा आज नेप्सेको चार्टमा ‘ग्रेभस्टोन डोजी’ बनेको छ। अंग्रजीको अक्षर ‘T’ लाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्य बराबर तथा अधिकतम मूल्य...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन