technical of market

नेप्सेको चार्टमा बन्यो बुलिस ह्याम्मर क्यान्डल, के होला अब बजार ?

1690978581picture-1.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस प्रकृतिको ह्याम्मर क्यान्डल बनेको छ।  यदि घट्दो बजारमा ह्याम्मर प्रकृतिको क्यान्डल बन्छ भने त्यसले घट्दो बजारलाई ह्याम्मरले हान्न खोजेको भन्ने बुझिन्छ। अर्थात् यसले बजारमा ट्रेन्ड परिवर्तन हुन लागेको संकेत गर्छ।  यसअघि पनि यस्तै क्यान्डल बनेपछि बजारमा बढोत्तरी भएको थियो। (हेर्नुहोस्...

सुपर ट्रेन्डमा बजार बन्यो बियरिस, नजिकको सपोर्ट कति-कतिमा ?

1690895619Super-trend-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर कारोबार भएको थियो। तर, अन्तिममा आज बजार करिब २८ अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। डेली बेसमा सुपर ट्रेन्डमार्फत आजको बजारलाई हेर्दा बियरिस ट्रेन्ड देखिएको छ।  मूल्यरेखाहरुले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झरेको छ। योसँगै सुपर...

नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड बुलिस ह्याम्मर’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1690808589monday-picurer.png
काठमाण्डौ । लागातार ५ दिन घटेको सेयर बजार आज सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा आजको बजारलाई अघिल्लो क्यान्डलहरुसँग मिलाएर हेर्दा इन्भर्टेड बुलिस ह्याम्मर प्रकृतिको क्यान्डल बनेको देखिन्छ। यो भनेको बजारमा ट्रेन्ड परिवर्तन हुँदै गरेको भन्ने हो। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बजार करिब २१४० आसपास बन्द...

1695556604Online-Ad.gif

बोलिंगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कति-कतिमा ?

1690722573picture-1.png
काठमाण्डौ । सेयर बजार आज पहिलो प्रहरमा सामान्य अंकले बढेको थियो। तर, अन्तिममा बजार २६ अंकले घटेर बन्द भएको छ। योसँगै लगातार ५ दिन बजार घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  डेली बेसमा बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा  बजारले मध्य ब्यान्डबाट तल खसेको छ। यसले...

म्याक्डीमा बियरिस क्रसओभर, ट्रेन्ड लाइनको सपोर्टबाट पनि खस्यो बजार

1690457625market-picture.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार करिब ३० अंकले घटेको छ। दिनभरको कारोबारमा बजारमा करिब ४२ अंकको उतारचढाव आएको थियो।  प्राविधिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही समयपहिले अप्पर ब्यान्डमा रातो  क्यान्डल बनेको थियो। त्यसपछि खसेको बजार आज मध्य ब्यान्डमा सपोर्ट लिन झर्दै गरेको देखिन्छ।  आज...

बजार घट्दा कारोबार घट्नुलाई कसरी बुझ्ने प्राविधिक रुपमा ?

1690375044market-picture.png
काठमाण्डौ । सेयर बजार आज कारोबारको पहिलो प्रहरमा बढेको थियो। तर, दोस्रो प्रहरमा भने बजारले बोलिंगरको मध्य ब्यान्ड अर्थात २१८० मा प्रतिरोध सामान गर्यो। त्यसपछि बजार यहाँबाट माथि जान सकेन।  वान आवर समयावधिमा म्याक्डीमार्फत बजारलाई हेर्दा केही दिन पहिले बनेको बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गएका छन्।...

बियरिस मारुबुजु क्यान्डल बनेको बजारको ट्रेन्ड लाइनमा कति-कतिमा देखिन्छ बलियो सपोर्ट ?

1690289291trend-line.png
काठमाण्डौ । कारोबारको सुरुआती चरणमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिम समयमा ३६ अंकले घटेर बन्द भएको छ।  सोमबार र मंगलबारको कारोबारमा बजार ६३ अंकले घटिसकेको छ। गत आइतबार भने बजार ६३ अंकले नै बढेको थियो।  डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा अप्पर ब्यान्डमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। भोलुममार्फत...

अन्तिम समयमा बजार घट्दा कारोबार बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

1690202113market-pic.png
काठमाण्डौ । सेयर बजारमा आज करिब ५० अंकको उतारचढाव भएको छ। अन्मितमा बजार २६.६६ अंकले घटेर बन्द भएको छ।  आजको कारोबारमा पहिलो प्रहरमा बढेको बजार अन्तिममा घटेर बन्द हुँदा कारोबार भने बढेको छ। बजार घट्दा कारोबार बढ्नु बिक्री दबाब नै हो। अन्तिम समयमा करिब १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा १...

नेप्से १४ महिनायताकै उच्च विन्दुमा, डाउ थेउरीमा बजारले बनायो नयाँ हायर हाई

1690118247dow-pic.png
काठमाण्डौ । खुलेदेखि नै उकालो लागेको सेयर बजार आज अन्तिममा करिब ३ प्रतिशत अर्थात ६३ अंक बढेर बन्द भएको छ। आज कारोबार पनि जुलाई महिनाकै सबैभन्दा उच्च भएको छ।  आज नेप्से १४ महिनायताकै उच्च विन्दु २२२७ मा बन्द भएको छ। यसअघि नेप्से २०२२ को मे २५ मा २२२५ मा बन्द भएको थियो। त्यसपछि बजार आज २२२७ को विन्दुमा करिब ४ अर्ब माथि भोलुमसहित बन्द भएको...

साताको अन्तिम कारोबारमा बन्यो ‘डोजी स्टार’, बजारमा माग हराउँदै गरेको संकेत

1689856021doji-picture.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर सामान्य अंकको उतारचढाव भएको छ। बजार अन्तिम समयमा झिनो अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा ४ दिन लगातार बढेको बजारमा बियरिस डोजी स्टार बनेको देखिन्छ। भलै म्याक्डीमा भने बजार बुलिस नै रहेको छ। आज पनि हिस्टोग्राम सकारात्मक बनेका छन्।  बियरिस डोजी स्टार भनेको हरियो लामो...

म्याक्डीमा २ महिनापछि बुलिस क्रसओभर, बजारको आगामी यात्रा कता ?

1689770175macd.png
काठमाण्डौ । सेयर बजार आज ११ अंकले बढेर बन्द भएको छ। आज दिनभरको कारोबारमा बजार ३३ अंकको उतारचढाव भएको छ।  प्राविधिक रुपमा क्यान्डल स्टिकका आधारमा आजको बजारलाई हेर्दा स्पिनिङ टप क्यान्डल बनेको छ। यो क्यान्डल आफैँमा अनिर्णयको संकेत हो। तर, हरियो स्पिनिङ क्यान्डल बनेका कारण बुलिस स्पिनिङ टप क्यान्डल बन्न सक्ने सम्भावना रहन्छ।  आज २१६५...

बोलिंगरको अपर ब्यान्डमा सुटिङ स्टार, मनी फ्लो इन्डेक्सबाट बजार कस्तो ?

1689685520shooting-star.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै सकारात्मक रहेको थियो। कारोबारको अन्तिममा बजार आज करिब १० अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज बजारले बोलिंगरको अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएको छ। यसले आज बजार बढे पनि नाफा बुक भएको देखिन्छ।  भोलुमबाट हेर्दा भने आज अघिल्लो कारोबारको तुलनामा बढेको दे�...

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्यान्डल, म्याक्डीमा पनि बुलिसक्रस बन्दै बजार

1689598981bollinger-macd-new.png
काठमाण्डौ । आज सेयर बजार दिनभर बढेर कारोबार भएको छ। अन्तिममा बजार ४७ अंकले बजार बढेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा आज भोलुम पनि बढेको छ।  आजको बजारलाई प्राविधिक रुपमा हेर्दा लामो समयपछि बोलिंगर ब्यान्डको मध्य विन्दुमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। आजको क्यान्डलले यसअघि बनेका १० वटा क्यान्डललाई पूर्ण रुपमा ढाकेर बुलिस...

लगातार ८ कारोबार मध्य ब्यान्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?

1689512578picture-new.png
काठमाण्डौ । आज बजार कारोबारको पहिलो प्रहरमा बढेर २१ सय माथि पुगेको थियो। तर, मध्य समयतिर केही अंक गुमाएको बजार अन्तिममा १२ अंकले बढेर बन्द भएको छ। आज कारोबार भने केही समययताकै कम २ अर्ब ३७ करोड रुपैयाँबराबर भएको छ। प्राविधिक रुपमा केही समययताको बजारलाई हेर्दा ८ वटा कारोबारमा बजार मध्य ब्यान्डभन्दा माथि–माथि टिकेर बन्द भएको छ। अप्पर...

बजार घट्दा अन्तिम आवरमा कारोबार बढ्नुलाई कसरी बुझ्ने ? इचिमोकुबाट के देखियो ?

1689249190ichimoku.png
काठमाण्डौ । आज सेयर बजार कारोबारको पहिलो प्रहरमा बढेर करिब २१२१ सम्म पुगेको थियो। तर, बजार अन्तिममा करिब १२ अंकले घटेर बन्द भएको छ।  अघिल्लो दिनको तुलनामा आज बजार घट्दा कारोबार भने बढेको छ। घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो संकेत भने होइन।  बजारलाई प्राविधिक रुपमा भने वान आवर टाइम फेरेममा इचिमोकुमार्फत हेर्दा मूल्यरेखाहरु...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव