technical of market

बियरिस क्यान्डल बनेको बजारमा फिवनासीमार्फत हेर्दा कति-कतिमा देखिन्छ अबको सपोर्ट ?

1687265385picture-2.png
काठमाण्डौ । सेयर बजारमा आज पनि दिनभर नै उतारचढाव नै देखिएको छ। कारोबारको पहिलो प्रहरमा करिब २६  अंकले बढेको बजार अन्तिममा २६ अंकले नै घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारले माथि लामो धागो अर्थात बियरिस प्रकृतिको क्यान्डल  बनाएको छ। अघिल्लो दिनको कारोबारमा बजारले बियरिस स्पिनिङ टप क्यान्डल बनाएको थियो।  आजको बनेको...

बोलिंगरको अपर ब्यान्डमा बन्यो ‘स्पिनिङ टप’, के होला अब बजार ?

1687178375picture-1.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव देखिएको छ। दिनभरको कारोबारमा २१०० माथि पुगेको बजार अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। आज बजारसँगै कारोबार पनि सामान्य घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको अपर ब्यान्डमा रातो स्पिनिङ टप क्यान्डल बनेको छ। प्रायः स्पिनिङ टप क्यान्डल अनिर्णयको संकेत हुने भए पनि यस्ता...

आरएसआई ओभरबट जोनमा, बजारको अबको प्रतिरोध कति-कतिमा ?

1687091965picture-1.png
काठमाण्डौ । केही दिनदेखि बजार लगातार बढेको छ।  पछिल्लोपटक १८०८ लाई आधार विन्दु बनाएको बजार आज २१०० नजिक बन्द भएको छ। भोलुमा पनि करिब ५ अर्ब रुपैयाँ नजिक भएको देखिन्छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।  बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा...

1695556604Online-Ad.gif

बजार करेक्सन हुँदै २२००सम्म पुग्नसक्ने, के होला आगामी साता ?

1686904402elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार पाँचै दिन बढेको छ।  अघिल्लो साता १९३९.६१ मा बन्द भएको बजार यो साता बढेर २०४२.०७ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १०२.४६ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजारमा ७३ अंकको बढोत्तरी भएको थियो।  यो साता बजारमा १८ अर्ब ६४ करोड रुपैयाँको...

आरएसआई ओभरबट जोनमा पुग्दा बजारको अबको बाटो कता ?

1686833947RSI.png
काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सामान्य अंकले बढेर बन्द भएको छ। आजसम्म बजारमा लगातार ८ दिन बढोत्तरी आएको छ। योसँगै सबै इन्डिकेटरले बजार बुलिस हुँदै गरेको देखिन्छ।  डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। बुधबार सुटिङ स्टार बनेको बजारमा आज ड्रागन फ्लाई डोजी...

बोलिंगरको अपर ब्यान्डमा बन्यो सुटिङ स्टार, के होला अब बजार ?

1686739363bollinger.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर तीव्र उतार–चढाव देखिएको छ। आज इन्ट्राडेमा ५२ अंकको उतार–चढाव देखिए पनि अन्तिम समयमा बजार १६ अंक बढीले बढेर बन्द भएको छ। कारोबार पनि आज गत जनवरीपछिकै उच्च ५ अर्ब रुपैयाँ माथिको भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा सुटिङ स्टार बनेको छ (हेर्नुहोस् हरियो एरो)।...

डाउ थेउरीमा हायर हाई बनाएको बजारको आगामी यात्रा कस्तो ?

1686660678Dow.png
काठमाण्डौ । सेयर बजार आज बिहान सुरुआती समयमा सामान्य अंकले घटेको थियो। तर बजार अन्तिममा ३७ अंकभन्दा बढीले बढेर बन्द भएको छ।  कारोबारको हिसाबले आजको बजरालाई हेर्दा करिब ६ महिनापछिकै उच्च कारोबार भएको छ। यसअघि ४ अर्ब रुपैयाँभन्दा माथि कारोबार गत जनवरी १८ मा मात्रै भएको थियो। त्यसपछि आज बजारमा एकैदिन ४ अर्ब १२ करोड रुपैयाँको उच्च कारोबार...

इचिमोकुमा बुलिस बन्दै गरेको बजारको अबको बाटो कता ?

1686573819Ichimoku.png
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  दिनभरको कारोबारमा करिब ८ अंकले घटेको बजार अन्तिममा करिब ७ अंकले बढेको हो। हिजोको तुलनामा आज कारोबार भने घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा स्पिनिङ टप क्यान्डल बनेको छ। यो भनेको अनिर्णयको संकेत हो।  आज बजारले दिनभरको कारोबारमा...

चार महिनापछि सेयर बजारमा उच्च कारोबार, प्राविधिक रुपमा कस्तो देखिन्छ ?

1686486384picture-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै बढेको थियो। इन्ट्राडेमा सामान्य तल–माथि गरे पनि बजार अन्तिम समयमा ४० अंकले बढेर बन्द भएको छ।  कारोबारको हिसाबले आज बजारमा ४ महिनापछि अर्थात् फेब्रुअरी ८ पछि आज उच्च कारोबार भएको छ। गएको फेब्रुअरीमा बजारमा ३ अर्ब ६९ करोड कारोबार भएको थियो। त्यसपछि आज ३ अर्ब ४५ करोड कारोबार भएको छ। यो भनेको ४...

कारोबारमा सुधार आउँदै गरेको बजार प्राविधिक रुपमा कस्तो ?

1686227826picture-1.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर उतारचढाव देखियो। प्रि–ओपनमा १ अंकले बढेर खुलेको बजार करिब ११ अंक घटेर १९२० सम्म आयो भने दिनभरको उच्च विन्दु १९४७ सम्म पुग्यो। कारोबारको अन्तिममा ७ अंक बढेर बजार बन्द भएको छ।  आज पनि बजारमा २ अर्ब ३० करोड रुपैयाँबरबार कारोबार भएको छ। यो भनेको पछिल्लो समयको एभरेज भोलुमभन्दा माथि हो। यसले कारोबारमा ...

इचिमोकुमा बुलिस मुमेन्टम बन्दै गरेको बजारमा पिभटमार्फत के देखिन्छ ?

1686141930Ichimoku.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर बन्द भएको छ। बिहान सुरुआती चरणदेखि नै बढेको बजार अन्तिम समयमा ४ अंकले मात्रै बढेर बन्द भएको छ।  दिनभरको कारोबारमा आज बजार बढेर १९५० सम्म पुगेको थियो। कारोबार तथा भोलुमका हिसाबले बजारलाई हेर्दा अघिल्लो दिनको तुलनामा आज सुधार भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा डेली बेसमा सुटिङ स्टार...

डाउ थेउरीमा हायर लो बनाउँदै बजार, आरएसआई बुलिस मुमेन्टममा

1686057560RSI.png
काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। अघिल्लो कारोबारमा १७ अंकले गिरावट आएको बजारमा आज २५ अंकको बढोत्तरी भएको हो। कारोबार पनि अघिल्लो दिनको तुलनामा आज केही बढेको छ। प्राविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा करिब १८०८ को विन्दुमा तल्लो ब्यान्डमा सपोर्ट लिएर फर्केको थियो। त्यसपछि बजार मध्य ब्यान्डमा सपोर्ट लिएर...

बजार घट्दा कारोबार बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

1685967972picture-1.png
काठमाण्डौ । आइतबार ५३ अंकले बढेको सेयर बजारमा सोमबार १७ अंकको गिरावट आएको छ। कारोबार तथा भोलुमको हिसाबले आज बजार घट्दा कारोबार बढेको छ।  चार घन्टाको कारोबारको पहिलो प्रहरमा बढेको बजार त्यसपछि घटेको थियो। आवरली बेसका आधारमा आज बजारमा ट्विजर टप बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  बजारलाई पछिल्लोपटकको न्यून विन्दुबाट उच्च...

बोलिंगरको मध्य ब्यान्डमा बन्यो ‘मर्निङ स्टार’, अप ट्रेन्ड लिँदै बजार

1685879182morning-star.png
काठमाण्डौ । सेयर बजार आज दिनभर नै बढेर कारोबार भएको छ। बजारमा आज ५० अंकको बढोत्तरीसहित डेढ अर्ब माथिको करोबार भएको छ।  प्राविधिक रुपमा आजको बढाइलाई बुलिस मारुबुजु क्यान्डल बनेको भन्न सकिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।   बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। अघिल्लो साता बनेका...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिँदै गरेको बजार डाउ थेउरीमा कस्तो देखिन्छ ?

1685619502bollinger-macd-and-rsi.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार करिब १६ अंकले बढेर बन्द भएको छ। कारोबार भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।  बजारलाई प्राविधिक रुपमा हेर्दा आज बजार बोलिंगरको मध्य ब्यान्डमा टिकेर कारोबार भएको छ। यसले बजार सम्हालिँदै गरेको देखिन्छ। आज १८६६ मा बन्द भएको बजार आगामी कारोबारमा १८७५ भन्दा...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन