technical of market

ओभर सोल्ड जोन नजिक रहेको बजारको पिभटमार्फत हेर्दा कति-कतिमा देखिन्छ सपोर्ट ?

1683462946bollinger-macd-rsi.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर बन्द भएको छ। आज नेप्सेमा करिब २० अंकको गिरावट आएको भने कारोबार पनि करिब ६० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।  बजारलाई प्राविधिक रुपमा हेर्दा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ।  डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरु अघिल्लो...

बुलिस इन्गल्फिङ बनेका बजारमा यी हुन् ट्रेडरका लागि इन्ट्री, स्टप लस र टार्गेट विन्दु

1683195917bulish-engulphing.png
काठमाण्डौ । आज पनि बजारमा दिनभर घटेर नै कारोबार भयो भने अन्तमा १२ अंकको सुधार आएको छ।  डेली बेसमा क्यान्डल स्टिकमार्फत बजारलाई हेर्दा यो साताको अन्तिम कारोबारमा बजारमा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। यदि अघिल्लो क्यान्डल रातो र छोटो बन्छ र त्यसपछि बन्ने क्यान्डल लामो र हरियो क्यान्डल बन्छ अर्थात अघिल्लो रातो क्यान्डललाई पछिल्लो...

म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारले उच्च विन्दुबाट अहिलेसम्म गुमायो रु. १५ खर्ब बढी

1683116699macd.png
काठमाण्डौ । आज पनि सेयर बजार दिनभर घटेर नै कारोबार भयो। अन्तिम समयमा बजार ९ अंकले बढी घटेर नै बन्द भएको छ।  पछिल्लोपटक आजसम्म बजार लगातार ५ दिन गिरावट आएको छ। केही समयदेखि दोस्रो बजारमा सूचकमात्रै घटेको छैन कि कारोबार पनि सुस्ताउँदै गएको छ। केही समय पहिले ७ अर्ब कारोबार भएपछि थोरैमा १ अर्ब कारोबारमा खुम्चिएको बजार हाल आएर ५०–६० करोडमा...

नेप्सेमा ६ महिनामै दुईपटक बन्यो ‘डेथ क्रस’, के दोस्रो ‘डेथ क्रस’ खरिदको अवसर पनि हुन सक्छ ?

1683030849Golden-cross-and-Death.png
काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार भएको छ। कारोबारको हिसाबले आज अक्टोबरयता करिब ६ महिनापछि नै कम कारोबार भएको छ। बजारले करोबारमा पनि दैनिक नयाँ–नयाँ लो बनाउँदै गएको छ। मुभिङ एभरेजको आधारमा बजारलाई हेर्दा यदि २०० दिनको रेखालाई ५० दिनको रेखाले तलबाट काट्छ भने त्यसलाई गोल्डेन क्रस ओभर भएको मानिन्छ। (हेर्नुहोस् हरियो �...

बोलिंगरको मध्य ब्यान्डबाट तल झर्यो बजार, अबको सपोर्ट कति-कतिमा ?

1682852188bollinger-macd-and-RSI.png
काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार  भएको छ। कारोबारको अन्त्यमा करिब २० अंकले बजार घटेर बन्द भएको छ।  प्राविधिक रुपमा पनि आज बजारले १८८० को सपोर्टको विन्दुबाट तल झरेको छ। क्यान्डल स्टिकमार्फत हेर्दा पनि आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत...

सपोर्ट विन्दुमा बन्यो ‘बुलिस पिनबार’, बजारले लय समात्दै गरेको संकेत

1682421853picture.png
काठमाण्डौ । आज सेयर बजार दिनभर सामान्य अंकले तलमाथि गर्यो। कारोबारको अन्तमा करिब १७ अंक बढेर बन्द भएको बजारमा गएको कारोबारको तुलनामा कारोबार पनि सामान्य मात्रै सुधार भएको छ। बजार भने पुनः १९०० भन्दा माथि नै गएर बन्द भएको छ।   क्यान्डल स्टिकमार्फत हेर्दा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। यो साता बनेका तीनवटा क्यान्डललाई...

चार महिनायताकै कम सेयर कारोबार हुनुलाई कसरी बुझ्ने प्राविधिक रुपमा ?

1682341424monday-picture.png
काठमाण्डौ । सेयर बजारमा आज सोमबार सामान्य अंकले बढेको छ। अघिल्लो साता घटेको बजार यो साता पनि पहिलो कारोबार दिन आइतबार गिरावट आएको थियो।  आजको बजारलाई कारोबार तथा भोलुममार्फत हेर्दा भने ४ महिनापछिकै कम भोलुम आएको छ। अर्थात्, गत डिसेम्बर १४ पछिकै कम कारोबार भएको हो।  गत डिसेम्बर १४ मा जम्मा ७२ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।...

बोलिंगरको मध्य ब्यान्डबाट तल झर्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

1682247907pic.png
काठमाण्डौ । आज सेयर बजार दिनभर घटेर बन्द भएको छ। कारोबार खुलेदेखि घटेको बजार दिनभर घटेर नै बन्द भएको हो।  प्राविधिक रुपमा हेर्दा बजारले आज बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक डाउन गरेको छ (हेर्नुहोस् कालो एरो)। विगतमा यस्तो अवस्थामा बजारमा लामो समय करेक्सन आएको थियो।  अघिल्लो साता मध्य ब्यान्डमा सपोर्ट लिएको बजार यो साताको पहिलो...

सुपर ट्रेन्डमा बुलिस नै रहेको बजार मनी फ्लो इन्डेक्समा कस्तो देखिन्छ ?

1681994171market.jpg
काठमाण्डौ । आज बजार बिहान प्रि–ओपन सेसनमै घटेर नियमित समयका लागि कारोबार खुलेको थियो। पहिलो पाँच मिनेटमा केही अंक बढे पनि बजार आज दिनभर नै बिक्री दबाबमा पर्यो भने अन्तिममा १५ अंकले नै घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको कारोबारलाई हेर्दा बजार घटे पनि १९०० माथि नै टिक्नुले बजार मजबुत नै रहेको मान्न सकिन्छ। डेली बेसमा सुपर...

सपोर्ट प्वइन्टमा बन्यो ‘बुलिस पिन बार’, बजारले बटम लगाउँदै गरेको संकेत

1681903417picture.png
काठमाण्डौ । आज सेयर बजार इन्ट्राडेमा सामान्य करेक्सन भए पनि दिनभर बढेर नै कारोबार भएको छ। कारोबारको अन्तिम आवरमा भोलुमसहित १५ अंकले बढेर बजार बन्द भएको छ।  इन्ट्रा डे चार्टमा हेर्ने हो भने आज बजारमा भोलुमसहित बढोत्तरी आएको छ। तर, डेली बेसमा र यसअघिका २ वटा क्यान्डलालाई मिलाएर हेर्ने हो भने आज बजारमा बुलिस पिन बार बनेको देखिन्छ। यसले...

फिवोनासीको ०.६१% नजिकबाट माथि फर्क्यो बजार, मध्य ब्यान्डमा लियो सपोर्ट

1681817889market-pic.jpg
काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै उतारचढाव देखियो। एकपटक घटेर १९०० तल गएको बजार पुनः १९०० माथि नै बन्द भएको छ।  प्राविधिक रुपमा आज पनि बजारमा बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा सपोर्ट लिएर ड्रागन फ्लाई डोजी स्टार बनेको छ। यसले बजारमा बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बुझिन्छ।  बजारले आज फिवोनासीको करिब ०.६१ प्रतिशतबाट सपोर्ट...

बोलिंगरको मध्य ब्यान्डमा टेवा लिएको बजारको अब कतिमा छ बलियो सपोर्ट ?

1681735164main-picture.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर कारोबार भयो। सुरुमा थोरै अंकले घटेको बजार अन्तिममा करिब २४ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको क्यान्डलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। इन्ट्रा डे बेसमा आजको बजारलाई हेर्ने हो भने बजारले बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गरेर पनि तल झरेको अवस्था छ।  म्याक्डीमा पनि बजार...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गएको संकेत

1681641500picture.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। कारोबार भने पुनः घटेर १ अर्ब तल झरेको छ।  प्राविधिक रुपमा आज बजारमा डोजी क्यान्डल बनेको छ। डोजी क्यान्डल आफैँमा अनिर्णयको संकेत हो। यो क्यान्डलले मात्रै कुनै संकेत दिँदैन। तर, यस्तो क्यान्डललाई अघिल्लो दिनको क्यान्डलसँग जोडेर हेर्दा भने केही संकेत...

नेप्सेको चार्टमा बन्यो ‘मर्निङ स्टार’, बियरिस यात्रा सकिएको संकेत

1681218397morning-star.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर बजार सकारात्मक नै रह्यो। आज करिब १८४५ बाट खुलेको बजार दिनभर तल–माथि गरेको अन्तिम समयमा २७.३१ अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै अघिल्लो दिनका क्यान्डलहरुसँग मिलाएर हेर्दा मर्निङ स्टार बनेको छ। यदि लामो समय घटेको बजारमा पहिलो क्यान्डल रातो...

नेप्सेको न्यून विन्दुमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1681128377market-picture-new.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर सामान्य अंकले उतारचढाव रह्यो। दिनभरको कारोबारमा बजार करिब १३ अंकसम्म बढेको थियो। तर अन्तिममा बजार ५ अंकले मात्रै बढेर बन्द भएको छ।  अघिल्लो दिन बजारमा करिब २८ अंकले घटेको थियो। हिजो र आजको कारोबारलाई बजारमा मिलाएर हेर्दा चार्टको न्यून विन्दुमा रातो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनेको छ।...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन