technical of market

बढ्ने आशा गरिएको बजार किन घट्यो ? के देखिन्छ प्राविधिक रुपमा ?

1680433431trend-line.png
काठमाण्डौ । सेयर बजारमा आज करिब ४० अंकको उतारचढाव देखिएको छ। कारोबारको पहिलो प्रहरमा २० अंकले बढेको बजार अन्तिममा २० अंकले नै घटेर बन्द भएको छ।  नयाँ सराकारले पूर्णता पाएसँगै धेरै लगानीकर्ताले आज बजार बढ्ने आशा गरेका थिए। तर, लगानीकर्ताको आशाविपरीत बजारमा आज गिरावट आएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा माथि लामो धागोसहितको...

बजार घट्दा पनि म्याक्डीमा बुलिस क्रसओभर, भोलुम ड्राईअपले के बुझ्ने ?

1680179279macd.png
काठमाण्डौ । यो साताको अन्तिम कारोरबार दिन बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भएको छ। गएको २ वटा कारोबारमा बजारमा भोलुम निकै ड्राईअप बनेको छ। अर्थात् कारोबार १ अर्ब रुपैयाँभन्दा तल झरेको छ।  गत डिसेम्बर २२ पछि कारोबार तीन महिनापछिकै सबैभन्दा कम कारोबार भएको छ। कारोबार कममात्रै नभएर गत साताको एभरेज भोलुम १ अर्ब ३३ करोड रुपैयाँभन्दा पनि...

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

1680006833macd.png
काठमाण्डौ । आज बजार करिब १३ अंकले बढेर बन्द भएको छ। लगतार २ दिन बढेको बजारमा आज एक अर्ब ४४ करोडको करोबार भएको छ।  म्याक्डीमार्फत आजको बजारलाई हेर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई करिब–करिब तलबाट काट्न सुरु गरेको देखिन्छ। तर, हालसम्म काटेको अवस्था भने होइन। हिस्टोग्राम छोटा–छोटा हुँदै जिरो लाइनमा पुगेको देखिन्छ। केही दिनदेखि...

1695556604Online-Ad.gif

अन्तिम आवरमा बढेको बजार कस्तो देखिन्छ प्राविधिक रुपमा ? अबको प्रतिरोध कति-कतिमा ?

1679920631main-picture.png
काठमाण्डौ । सेयर बजार आज कारोबार खुलेदेखि नै ओरालो लागेको थियो। करिब ३ घन्टा नकारात्मक रहेको बजार कारोबार अन्तिम घन्टामा भने सकारात्मक बनेर दोहोरो अंकले बढेर बन्द भएको छ। बजारमा आज कारोबार र भोलुम दुवै बढेको छ।  प्राविधिक रुपमा आजको बजारलाई आवरली चार्टमा हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। आवरली चार्टमै बजारलाई...

१८८१ को मनोवैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सपोर्ट र रेसिस्टेन्स कति-कतिमा ?

1679832621bollinger-macd.png
काठमाण्डौ । दिनभर नकारात्मक रहेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको छ।  १९१५ बाट खुलेको बजार १८८१ सम्म आएको थियो। यस हिसाबले बजारमा ३५ अंकको उतारचढाव भएको छ। यो विन्दु भनेको अघिल्लोपटकको सबैभन्दा उच्च विन्दु हो। आज बजार यही विन्दुबाट पुनः केही अंक फर्केर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु...

१९०६ को विन्दुबाट फर्किएको बजार कस्तो देखिन्छ प्राविधिक रुपमा ?

1679575362picture.png
काठमाण्डौ । दोस्रो बजारमा आज पनि दिनभर नै बिक्री दबाब देखियो। दिनभरको कारोबारमा १९३३ को विन्दुसम्म उच्च कारोबार भएको थियो भने न्यून विन्दु १९०६ सम्म आएर बजार १९१५ मा बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई क्यान्डल स्टिकबाट हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।  बजारलाई बोलिंगर...

अन्तिम घन्टामा बजार घट्दा किन बढ्यो कारोबार ? सुपर ट्रेन्डबाट के देखिन्छ ?

1679483806marketet-super-treand.png
काठमाण्डौ । कारोबारको पहिलो घन्टामा आज सेयर बजार करिब १४ अंकले बढेको थियो। तर, दिनभरको कारोबारमा भने बजारको बढोत्तरी टिक्न सकेन।  कारोबारको अन्तिम समय बजार करिब १६ अंकले घटेर बन्द भएको छ। आज दिनभर बजारमा ३० अंकको उतारचढाव आएको देखिन्छ। प्राविधिक रुपमा सुपर ट्रेन्डमार्फत हेर्दा आज ट्रेन्ड लाइन अर्थात १९६० को विन्दुमा नै प्रतिरोध...

नेप्सेको आवरली चार्टमा बुलिस क्रसओभर, अब के होला बजार ?

1679316617market-TA-pic.png
काठमाण्डौ । आज सेयर बजार बिहान खुलेदेखि नै झिनो अंकले सकारात्मक बनेको थियो। कारोबारको अन्तिम समयमा बजार २२.६५ अंकले बढेर बन्द भएको छ।  हिजोको कारोबारमा बजारमा भोलुम निकै ड्राई अप बनेको थियो। आज कारोबार र भोलुमसँगै सूचक पनि बढेको छ।  आजको बजारलाई प्राविधिक रुपमा हेर्दा दैनिक चार्टमार्फत बुलिस मारुबुजु क्यान्डल बनेको छ। आवरली...

भोलुम ड्राई-अप हुँदै गएको बजार प्राविधिक रुपमा कस्तो ?

1679228593market-pic.png
काठमाण्डौ । दोस्रो बजारमा आज ३ महिनापछिकै सबैभन्दा कम कारोबार तथा भोलुम  देखिएको छ।  आज दोस्रो बजारमा जम्मा १ अर्ब ७ कारोड रुपैयाँमात्रै कारोबार भएको छ। यो भनेको गत वर्षको डिसेम्बरपछिकै  सबैभन्दा कम हो।  पछिल्लोपटक ७ अर्ब रुपैयाँ कारोबार भएपछि यो सबैभन्दा कमी कारोबार हो। यदि बजारमा भोलुम तथा करोबार ड्राई अप हुँदै गएमा बजारमा...

बजार झर्दा किन घटेन आरएसआई ? ‘हिडन बुलिस डाभर्जेन्स’को संकेत हो ?

1678968453thrusday-thumnail.png
काठमाण्डौ । नेप्सेमा आज पनि सामान्य अंकको गिरावट आएको छ। यो साता साना–साना राता क्यान्डलहरु बनेका छन्।  बजारमा डाउ थेउरीमार्फत हेर्दा मूल्यरेखाले नयाँ लोवर लो बनाएको छ। बजारलाई आरएसआईमार्फत हेर्दा भने लोवर हाई नै छ। अर्थात गएका ४ कारोबारमा बजार घट्दा पनि आरएसआई ३५ को तहमा नै रहेको छ। नयाँ लोवर लो बन्न सकेको छैन। यसले बजारको आरएरआईमा...

सूचक र कारोबार दुवैमा गिरावट, जानकार भन्छन्-‘नकारात्मक हल्ला फैलाएर बजार घटाइयो’

1678959594market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ।  बजार आज ५.३२ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक १९३३.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.५१ अंकले घटेर ३६४.७८ को विन्दुमा आर्लेको छ। कारोबार हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँ बढीको मात्रै भएको...

बजार घट्दा के देखियो इचिमोकुमा ? सपोर्ट प्वइन्ट कति-कति ?

1678883286Untitled.png
काठमाण्डौ । आज बजार बिहानदेखि नै निरन्तर घटेको थियो। कारोबारको अन्तिम समयमा केही सम्हालिन कोसिस गरेको बजार करिब १५ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आज नेप्सेको चार्टमा ‘लङ लोवर स्याडो’ अर्थात तल लामो धागो बनेको छ। यसले बजार सम्हालिन कोसिस गरेको बुझ्न सकिन्छ। बजार आज घटेर पनि १९३८ को विन्दुमा फर्केर बन्द भएको छ। यो विन्दु...

१९४० को विन्दुमा सपोर्ट लिएको बजारको आगामी यात्रा कता ?

1678796575picture.png
काठमाण्डौ । यो साता लगतार २ दिन घटेको बजारमा आज दिनभरको कारोबारमा समान्य उतारचढावपछि झिनो अंकको बढोत्तरी भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा नेप्सेको चार्टमा अनिर्णयको क्यान्डल बनेको छ। यो सातामा बनेका २ वटा राता क्यान्डलपछि बनेको आजको डोजी क्यान्डलले बजार घट्न रोकिन सक्ने अनुमान लगाउन सकिन्छ। तर, यसको भ्यालिडिटीका लागि...

नेप्सेको आवरली चार्टमा बियरिस क्रसओभर, पिभट प्वइन्टमा के देखियो ?

1678706726market-TA-13.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर घटेको थियो। अन्तिम समयमा २४.६८ अंकले घटेर बजार बन्द भएको छ।  आइतबारको तुलनामा आज कारोबार पनि घटेको छ। यसलाई भने सकरात्मक रुपमै लिन सकिन्छ।  प्राविधिक रुपमा बजारलाई हेर्दा भने केही बिक्री दबाब परेको देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा आवरली चार्टमा बजारले आज कारोबारको पहिलो...

नेप्सेको चार्टमा बन्यो ‘डार्क क्लाउड कभर’, के होला अब बजार ?

1678621842dark-cloud.png
काठमाण्डौ । नेप्सेको चार्टमा अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबारको क्यान्डल मिलाएर हेर्दा ‘डार्क क्लाउड कभर’ बनेको देखिन्छ। यदि बजार केही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ र दिनभरको...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट