treasury bills

ट्रेजरी बिलको ब्याज पुनः डबल डिजिटमा, फेरि राष्ट्र बैंकले किन्यो

1663578491nrb.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले पुनः ‘डबल डिजिट’को ब्याजदर कायम गरी ट्रेजरी बिलमा आवेदन दिएका छन्।  लामो समय एकल विन्दुुमा कायम रहेको ट्रेजरी बिलको ब्याजदर हिजो आइतबार बोलकबोल भएकोमा बैंक तथा वित्तीय संस्थाले अधिकतममा ११ प्रतिशतभन्दा बढी ब्याजदर माग गरेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको...

रु. ११.८३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1663315788nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः...

ट्रेजरीको ब्याज एकल विन्दुमा, राष्ट्र बैंक अझै नियन्त्रणको पक्षमा

1661245511nrb.jpg
काठमाण्डौ । ब्याजदर मनोमानी रोक्न लगातार चौथोपटक नेपाल राष्ट्र बैंकले आफैँ ट्रेजरी बिलको ठूलो हिस्सा खरिद गरेको छ।  सोमबार बोलकबोल भएको कुुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको ठूलो हिस्सा राष्ट्र बैंक आफैँले किनेको हो। मौद्रिक नीति सार्वजनिकपछि हालसम्म आउँदा ५ वटा ट्रेजरी बिल जारी गरिएको छ। तीमध्ये पछिल्लो ४ वटा ट्रेजरी...

1662798070ADBL-ad-ver-1.gif

ट्रेजरी बिलको ब्याज उच्च हुनु भनेको बैंक ब्याजदर पनि बढ्छ भन्ने संकेत हो : राष्ट्र बैंक

1658834320nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याजदर इतिहासकै उच्च विन्दुुमा पुुगेको छ।  गत सोमबार बोलकबोलमा बैंकहरुले ट्रेजरी बिलको सबैभन्दा उच्च १३.९९% ब्याज प्रस्ताव गरेका हुन्। यसअघि बैंक तथा वित्तीय संस्थाहरुले २८ दिनका लागि १०.३४९१% र ९१ दिनका लागि ९.९८०१% सम्म ब्याजदर प्रस्ताव गरी ट्रेजरी बिल खरिद...

ट्रेजरी बिलको ब्याजदर रेकर्ड लेभलमा, बैंक ब्याजदर पनि बढ्ने संकेत ?

1656509053Interest-rates-rise.jpg
काठमाण्डौ । सरकारले अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दै आएको छ। सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यस्ता ट्रेजरी बिल जारी गर्ने गर्छ। यस्ता ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।  सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा...

रु. २० अर्बको ट्रेजरी बिलको बोलकबोल आज

1655090983nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जेठ ३० गते (सोमबार) २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ। केन्द्रीय बैंकले भोलि जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २८ गते परिपक्व...

भर्खरै

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा