tuborg open

टुबोर्ग ओपनले ल्यायो भेकको साथमा नयाँ रिलिज ‘खोलौँ रमेर’ (भिडियोसहित)

1664251605tu.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध भई आइरहेको छ।  टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको पहलको निरन्तरता हो। यो...

टुबोर्ग ओपन २०२२ मा संग्लन हुन इमर्जिङ कलाकार भेकले पाए मौका

1661317541TB-Open-Vek-n-JD2x1020cc-A.jpg
काठमाण्डौ। नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौँ वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलि आइरहेको छ। टुबोर्गले सधैँ संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ। यसैसम्बन्धी गत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न भई संगीत...

नयाँ कलाकारहरुलाई टुबोर्ग ओपनका साथमा सांगीतिक सहकार्य गर्न जेसन डेरुलोको आमन्त्रण

1657536159TuborgOpenGlobalPairedJasonandVEKPRShot.jpg
काठमाण्डौ। विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्ग बीचको नयाँ सहकार्य अन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरुलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ। यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदैछ। टुबोर्ग ओपनले संगीतको शक्ति...

1662798070ADBL-ad-ver-1.gif

टुबोर्ग ओपनमा डेभिड गुएटाका साथमा सुशान्त केसी

1630044445TuborgOpen2021LocalNepalPRImage.jpg
काठमाण्डौ । डेनिस बियर ब्रान्ड टुबोर्गले मानिसहरुलाई एकताबद्ध गर्ने संगीतको शक्ति मनाउने अभियानअन्तर्गत टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि युवापुस्तामाझ लोकप्रिय गायक सुशान्त केसीले विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ। उक्त अभियानअनुरुप गायक सुशान्त केसीले डेभिड गुएटाको नयाँ ट्रयाक ‘गेट...

द चेन र स्मोकर्सको साथमा फेरि टुबोर्ग ओपन अभियान सुरुवातको घोषणा

1595173379tuborg.jpg
काठमाण्डौ । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षका लागि आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन/स्मोकर्स्’ को साथमा सहकार्य गरी विश्वभरका संगीतप्रेमीहरुलाई नयाँ सांगीतिक प्रस्तुतीहरु पेश गरिनेछ । हालै विश्वव्यापी प्रचलित कलाकारहरुमध्ये एक रहेका ‘द ...

सबिन राई एण्ड द फेरोहको ‘तिम्रो लागि’ टुबोर्ग ओपन सेसन्स्–२ मा

1578921423sabin-rai12.jpg
काठमाण्डौ । नेपालको ब्रायन एडम्स् भनेर चिनिने सबिन राई र उनको ब्याण्ड ‘द फेरोह’को ‘तिम्रो लागि’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।  टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

टुबोर्ग ओपन सेसन्स् २ मा आयो ‘आस्तिक’, सांगीतिक मिश्रणको फरक स्वाद

1578294712tuborg.jpg
काठमाण्डौ । तीन प्रतिभाशाली कलाकार, तीन भिन्न शैली र एक बेजोड गीत, ‘आस्तिक’ यी कुराहरुको मिश्रण रहेको छ । भिन्न सांगीतिक सहकार्य रहेको ‘आस्तिक’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको हो ।  टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा...

टुबोर्ग ओपनमा क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेशजंग कुँवरको नयाँ प्रस्तुती

1577540260tuborg.jpg
काठमाण्डौ । चर्चित गायक नितेशजंग कुँवरले विश्वप्रसिद्ध समूह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत“खुलेर डल्लै” सार्वजनिक गरेका छन् ।  नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीतमार्फत मानिसहरुलाई आफूलाई थाहा भएको र मनपर्ने कुराहरुको सीमा तोड्दै ओपन टु मोर हुनका लागि प्रोत्साहन गर्दछ । युट्युबमा...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना