twitter

ट्विटरले धेरै कर्मचारीलाई आज जागिरबाट हटाउँदै, ई-मेलमार्फत जानकारी गराउने

1667531299twitter.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि कम्पनीमा धेरै कुरा परिवर्तन गर्न थालेको छ।  यो प्रक्रियामा मस्कले सबैभन्दा पहिले कम्पनीका उच्च अधिकारीहरुलाई पदबाट बर्खास्त गरे। मस्कको टोलीले आज शुक्रबार कम्पनीमा व्यापक रुपमा कर्मचारी कटौती गर्दैछ।  समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले आफ्ना...

एलन मस्कको अर्को झट्का, ट्विटरबाट आधाभन्दा बढी कर्मचारी हटाइने !

1667456615twitter.png
काठमाण्डौ । ट्विटरका सीईओ, सीएफओलगायत उच्च अधिकारीको बर्खास्त गरेपछि अहिले कर्मचारी कटौतीको तयारी भइरहेको छ। कम्पनीको कमान्ड सम्हालेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले अपरेशन क्लिन सुरु गरेका छन्। यो अपरेसनअन्तर्गत ३ हजारभन्दा बढी भनौँ आधाजसो कर्मचारीको जागिर जानेछ।  ब्लुमबर्गका अनुसार एलन मस्कले लागत कटौती गर्न ट्विटर इंकबाट...

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने, यी ४ सुविधा पाइने

1667361933twitter.jpg
काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किनेर एकपछि अर्को ठूलो निर्णय लिइरहेका छन्।  यसैबीच मस्कले मंगलबार राति ट्विटरमा भेरिफाइड अकाउन्टहरुका लागि शुल्क तोकेका छन्। मस्कले एकपछि अर्को ट्विट गर्दै यो जानकारी दिएका छन्। आफ्नो ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले भनेका छन्, ‘अब प्रयोगकर्ताहरुले ब्लु टिकका लागि मासिक ८ डलर शुल्क...

1662798070ADBL-ad-ver-1.gif

ट्विटरको सीईओ एलन मस्क नै बन्ने, स्टक एक्सचेन्जमा डिलिस्टिङको प्रक्रिया पनि सुरु

1667276773twitter.png
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्क नै ट्विटरको सीईओ बन्ने भएका छन्। हालै टेस्ला कम्पनीका सीईओ मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अब कम्पनीको सीईओ र निर्देशक आफू नै बन्ने मस्कले जानकारी दिएका हुन्।  मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्। यी परिवर्तनहरुमा कम्पनीका सीईओ पराग अग्रवाल...

एलन मस्कले ट्विटर ब्लु टिकका लागि शुल्क उठाउने, प्रतिमहिना कति तिर्नुपर्ला ?

1667196378twitter.jpg
काठमाण्डौ । ट्विटर सम्झौता पूरा भइसकेको छ। ट्विटर विश्वकै धनीव्यक्ति एलन मस्कले किनेका हुन्। अहिले यसमा धेरै परिवर्तन गर्ने तयारी भइरहेको छ। कम्पनीमा परिवर्तनहरुले धेरै मानिसलाई पैसा खर्च गर्नुपर्ने हुन सक्छ।  एक रिपोर्टका अनुसार ट्विटरले ब्लु टिकका लागि शुल्क लगाउन सक्छ। द भर्जले यसबारे जानकारी दिएको हो।  रिपोर्टमा ब्लु टिक...

ट्विटरबाट ठूलो संख्यामा कर्मचारी कटौती गर्दै एलन मस्क, लिस्ट तयार पार्न निर्देशन

1667111540twitter.png
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कको आगमनपछि ट्विटरमा धेरै परिवर्तन हुन सक्ने देखिएको छ।  ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता पूरा गरेपछि मस्कले ट्विटरबाट धेरै उच्च अधिकारीलाई बर्खास्त गरे। अब मस्कको कदम यतिमात्रै सीमित नरहने देखिएको छ। उनी कम्पनीबाट थप ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारीमा छन्।  न्युयोर्क टाइम्सका अनुसार...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

एलन मस्कले भने-‘मुक्त भयो पन्छी’

1666937038elon.jpg
काठमाण्डौ । ट्विटर टेकओभर प्रक्रिया पूरा गरेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरमा आफ्नै शैलीमा यसको घोषणा गरेका छन्। मस्कले ट्विट गर्दै लेखेका छन्–‘मुक्त भयो पन्छी।’  धेरै महिनाको प्रयासपछि मस्कले ट्विटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका छन्। यससँगै उनले कम्पनीका सीईओ पराग अग्रवाललाई पनि जागिरबाट हटाएका छन्। भारतीय...

ट्विटरका सीईओ पराग अग्रवालसहित उच्च अधिकारीहरु बर्खास्त

1666927989twitter.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरका सीईओसहित उच्च अधिकारीहरुलाई बर्खास्त गरेका छन्।  ट्विटरको मालिक बनेसँगै मस्कले बिहीबार सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्। मस्कले ४४ अर्ब डलर ट्विटर किनेका छन्।  केही महिनाअघि...

ट्विटरको मालिक बने एलन मस्क, भन्छन्-‘पैसा कमाउने उद्देश्य होइन’

1666926027musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अन्ततः ट्विटरको मालिक बनेका छन्।  मस्कले ट्विटर खरिदको अन्तिम सम्झौता गरेका छन्। योसँगै उनी ट्विटरका मालिक बनेका हुन्।  अन्तिम सम्झौताको एक दिनअघि मस्कले ट्विटर किन्नुको पछाडि आफ्ना उद्देश्यहरु खुलाएका हुन्। मस्कले आफ्नो ट्विटर अकाउन्टमा एउटा पोस्ट जारी गर्दै यो प्लेटफर्मका...

ट्विटर डिलमा एलन मस्कलाई ज्याक डोर्सीबाट यस्तो आशा

1661228956jack.jpg
काठमाण्डौ । ट्विटरविरुद्ध कानुनी लडाइँ लडिरहेका विश्वकै धनीव्यक्ति एलन मस्कले अब ट्विटरका सहसंस्थापक ज्याक डोर्सीलाई पनि मुद्दामा सामेल गरेका छन्। मस्कका वकिलहरुले डोर्सीलाई मुद्दामा अदालतमा बोलाएका छन्। एलन मस्क ट्विटर किन्नका लागि गरिएको ४४ अर्ब डलरको सम्झौता रद्द गर्न चाहन्छन्। मस्कको आरोप छ कि टेक कम्पनीले उनलाई नक्कली...

एलन मस्कले बेचे टेस्लाको ७ अर्ब डलरको सेयर, फेरि ट्विटर किन्ने तयारी ?

1660116426elon-musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क र सामाजिक सञ्जाल कम्पनी ट्विटरबीच अहिले मुद्दा चलिरहेको छ। इलोन मस्कले ट्विटर किन्ने प्रस्ताव गरेदेखि नै यस विषयमा विश्वभर चर्चा चलिरहेको छ। अहिले मस्क र ट्विटरको यो मुद्दा अमेरिकी अदालतमा छ।  अर्कोतर्फ मस्कले आफ्ना तर्फबाट ट्विटर किन्ने तयारी फेरि गरिरहेको संकेत पनि गरेका छन्।...

एलन मस्कविरुद्ध ट्विटरद्वारा अदालतमा मुद्दा दायर, सम्झौता पूरा गराउन माग

1657683117elon.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ।  ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४.२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो। मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा...

ट्विटर किन्ने सम्झौता रद्द गर्ने एलन मस्कको धम्की

1654588945twittert.png
काठमाण्डौ। टेस्ला कम्पनीका सीईओ एलन मस्कले ट्विटर किन्ने सम्झौता रद्द गर्ने धम्की दिएका छन्।  समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले स्प्याम र नक्कली अकाउन्टका बारेमा सटिक जानकारी नदिएकोले मस्कले ट्विटर किन्ने सम्झौता रद्द गर्ने धम्की दिएका हुन्। यसअघि मस्कले ट्विटरसँगको सम्झौता अस्थायी रुपमा रोक्ने घोषणा गरेका थिए।  एलन...

एलन मस्कको ट्विटर किन्ने डिलको ‘वेटिङ पिरियड’ सकियो, १ अर्ब डलर जरिवाना हुन सक्ने

1654402154elon.png
काठमाण्डौ । ट्विटरले एलन मस्कको ट्विटर किन्ने ४४ अर्ब डलरको सम्झौताको वेटिङ पिरियड हार्ट–स्कट–रोडिनो एन्टिट्रस्ट इम्प्रुभमेन्ट (एचआरएस) ऐनअनुसार समाप्त जनाएको छ। अब यसलाई ट्विटरको स्टकहोल्ड र नियामक प्राधिकरणले अनुमोदन गर्नुपर्नेछ।  विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले हालै ट्विटर किन्ने घोषणा गरेका थिए। ट्विटर किन्न...

ट्विटरले ‘सर्कल’ सुविधा ल्याउँदै, के–के छन् यो फिचरका विशेषता ?

1653978643twitter.jpg
काठमाण्डौ । ट्विटरले नयाँ फिचरको परीक्षण गरिरहेको छ। ट्विटरको यो फिचरको नाम सर्कल हो।  ट्विटर सर्कल फिचर आएपछि प्रयोगकर्ताले आफ्नो ट्विट क–कसलाई देखाउन चाहन्छन्, त्यो आफैँ निर्णय गर्न सक्नेछन्। यो इन्स्टाग्रामको क्लोज फ्रेन्ड फिचरजस्तै हुनेछ।  वास्तवमा ट्विटरको यो फिचरले प्रयोगकर्तालाई समूह वा सर्कल बनाउनका लागि सुविधा...

भर्खरै

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?