twitter

एलन मस्कले हाललाई रोके ट्विटर किन्ने सम्झौता, के हो कारण ?

1652442729twitter.png
काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किन्ने सम्झौता तत्कालका लागि रोकेका छन्।  ‘ट्विटर किन्ने सम्झौता अस्थायी रुपमा रोकिएको छ, स्प्याम वा नक्कली खाताहरुले प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम प्रतिनिधित्व गर्दछ, यो आँकडालाई लिएर थप जानकारी प्राप्त हुन बाँकी छ’, मस्कले समाचार एजेन्सी रोयटर्सको एउटा समाचार ट्विट गर्दै लेखेका...

ट्विटरको आम्दानी २०२८ सम्म २६.४ अर्ब डलर पुर्याउने एलन मस्कको लक्ष्य

1652001564elon-musk.png
काठमाण्डौ । एलन मस्कले सन् २०२८ सम्ममा ट्विटरको आम्दानी २६.४ अर्ब डलर पुर्याउने बताएका छन्।  लगानीकर्तासँग अन्तर्क्रिया गर्दै मस्कले यस्तो बताएका हुन्। कम्पनीको आम्दानी बढाउनका लागि ट्विटरलाई सब्सक्रिप्सन मोडमा लाने योजना रहेको मस्कले बताएका छन्।  मस्कले हालै ट्विटरलाई ४४ बिलियन डलरमा खरिद गरेका थिए। ट्विटरले गत वर्ष ५ अर्ब डलर...

ट्विटर किनेपछि एलन मस्कले गरे यस्तो महत्वपूर्ण घोषणा

1651643289musk.jpg
काठमाण्डौ । अहिलेसम्म मानिसहरुले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन। तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ। यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले आफैँ दिएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ट्विटर सधैँ सामान्य प्रयोगकर्ताका लागि निःशुल्क हुनेछ तर व्यावसायिक तथा सरकारी प्रयोगका...

1662798070ADBL-ad-ver-1.gif

ट्विटरमा एलन मस्कका आधाजसो फलोअर्स नक्कली

1651495195elon.jpg
काठमाण्डौ । सोसल मिडिया कम्पनी ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका एलन मस्कले ट्विटरमा रहेको नक्कली अकाउन्टको समस्यालाई आफ्नो प्राथमिकतामा राखेका छन्। तर, यही समस्याले भने उनलाई धेरै फाइदा पुगेको छ।  ट्विटर अडिट टुल स्पार्कटोरोका अनुसार मस्कलाई ट्विटरमा फलो गर्ने ८.७९ करोड मानिसमध्ये ४८ प्रतिशत अर्थात आधाजसो फलोअर्स नक्कली छन्।...

एलन मस्कले ट्विटरमा के–के परिवर्तन गर्लान् ?

1651471531elon-musk-twitter.jpg
काठमाण्डौ । यदि प्रस्तावित ४४ अर्ब डलरको सम्झौता पूर्णता पायो भने एलन मस्कले ट्विटरलाई रुपान्तरण गर्ने योजना तयार पारिसकेको बताइएको छ।  एलन मस्कको योजना के हो ? यसका बारेमा ठोस जानकारी छैन। तर, एलन मस्कको ट्विटर आगामी दिनमा कस्तो हुनेछ र यसमा सम्भावित परिवर्तन के–के हुनेछन् भन्ने अनुमान लगाउन सकिन्छ।  फ्री स्पिच टाउन स्...

यस्तो छ एलन मस्कले ट्विटर किन्नुको रोचक कहानी

1651057263elon-musk.jpg
काठमाण्डौ । मिति : सन् २०२१ डिसेम्बर २१। समय : राति ११.२० बजे। टेस्लाका संस्थापक एलन मस्कले ट्विट गर्दै लेखे, ‘आई लभ ट्विटर।’ मस्कको यो ट्विटप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी पत्रकार डेभ स्मिथले ‘ट्विटर मनपर्छ भने यसलाई किन खरिद गर्नुहुन्न ?’ भनेर सोधे  मस्कले पनि प्रतिप्रश्न गरे, ‘ट्विटरको मूल्य कति होला ?’ यो घटनाको ५२...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

एलन मस्क ट्विटरको मालिक बन्ने पक्का, कतिमा भयो डिल ?

1650946367elon.png
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क ट्विटरको मालिक बन्ने लगभग पक्का भएको छ।  मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने प्रस्ताव गरेका छन्। ट्विटर कम्पनीले पनि मस्कको प्रस्ताव स्वीकार गरेको छ। योसँग मस्क ट्विटरको मालिक बन्ने पक्का भएको हो।  मस्कले दुई साताअघि ट्विटरमा ‘अत्यन्त सम्भावना’ रहेको बताएका थिए। ट्विटरले...

एलन मस्कको होला ट्विटर ? कम्पनीले स्वीकार्न सक्छ प्रस्ताव !

1650874631elon-musk.png
काठमाण्डौ । हालै टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटर किन्न ४३ बिलियन डलर प्रस्ताव गरेका थिए। यस विषयमा निकै विवाद भएको थियो। तर, नयाँ रिपोर्टका अनुसार ट्विटरले मस्कसँग यो सम्झौता गर्ने तयारी गरिरहेको छ। रिपोर्टमा भनिएको छ– ‘यसको मतलब ट्विटरले मस्कको ५४.२० प्रतिसेयर सम्झौता स्वीकार गर्नेछ भन्ने होइन। कम्पनीले यसका लागि मस्कसँग...

ट्विटर किन्न एलन मस्कको नयाँ अफर, ४६.५ अर्ब डलर दिन तयार

1650603289elon.jpg
काठमाण्डौ । टेस्लाका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर किन्नका लागि ४६.५ अर्ब डलर दिन आफू तयार रहेको बताएका छन्।  मस्कले ट्विटरसँग सम्झौता गर्ने प्रयास गरिरहेको बताए । मस्कले गत साता प्रतिसेयर ५४.२० डलरमा ट्विटर किन्ने प्रस्ताव गरे। यो रकम करिब ४३ अर्ब डलरको हाराहारीमा हुन्छ।  मस्कले अमेरिकी बजार नियामकमा पेस गरेका...

ट्विटर किन्न चाहन्छन् एलन मस्क, ४३ अर्ब डलर तिर्न तयार

1649994354elon-musk.jpg
काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्कले ट्विटर इंकलाई ४३ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। यसका लागि मस्क प्रतिसेयर ५४.२० डलर नगद तिर्न तयार छ।  मस्कले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फाइलिङ गर्दै यस प्रस्तावको जानकारी दिएका हुन्। मस्कको प्रस्तावमा ट्विटरले भन्यो, ‘निर्देशक बोर्डले टेस्ला प्रमुखको गैरबाध्यकारी...

एलन मस्क बने ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार, सेयरभाउमा उछाल

1649140282elon-musk.jpg
काठमाण्डौ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार बनेका छन्। उनीसँग ट्विटरको ९.२ प्रतिशत हिस्सा रहेको छ। मस्कसँग ट्विटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर छन्। यूएस सेक्युरिटी एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनले यस्तो खुलासा गरेको हो। समाचार बाहिर आएपछि ट्विटरको सेयर प्रि–मार्केट ट्रेडिङमा २६...

आफ्ना २० करोड प्रयोगकर्तालाई झट्का दिँदै ट्विटर, अब यो सेवामा शुल्क लाग्ने

1648728720twitter.jpg
काठमाण्डौ । ट्विटरले विश्वभरका आफ्ना २० करोडभन्दा बढी प्रयोगकर्तालाई झट्का दिने तयारी गरेको छ।  रिपोर्टहरुका अनुसार ट्विटरको ट्विटडेक अब निःशुल्क हुने छैन। ट्विटडेकको नयाँ भर्जन ट्विट ब्लु सर्भिसको हिस्सा हुनेछ।  रिभर्स इन्जिनियरिङ एक्सपर्ट जेन मनचुव वोंगले ट्विटरले ट्विटडेकलाई शुल्कमा आधारित (पेमेन्ट बेस्ड सर्भिस) सेवाका...

पहिलो ट्विट २९ लाख डलरमा बिक्यो

1616484403twitter.jpg
काठमाण्डौ । ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्। ‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्विट सन् २००६ मार्च २१ मा लेखिएको थियो। सो ट्विट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन्। मलेशियाका सिना इस्टाभीले आफूले ट्विट किन्नुलाई 'मोनालिसा' चित्रकला किनेजस्तो...

ट्रम्पको अकाउन्ट बन्द गरेपछि ट्विटरको सेयरमूल्यमा भारी गिरावट

1610248814twitter.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट बन्द गरेको ट्विटरको सेयरमूल्यमा व्यापक असर परेको छ।  अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकबाट भएको आक्रमणपछि थप हिंसा भड्किन नदिन ट्विटरले राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा बन्द गरेको थियो। सोही कारण गत शुक्रबार ट्विटरको सेयरमूल्यमा करिब ४ प्रतिशतको गिरावट आएको...

अमेरिकी संसदमा हमला प्रकरण : फेसबुक र ट्विटरद्वारा ट्रम्पमाथि प्रतिबन्ध

1610007059Twitter-facebook-ban.jpg
काठमाण्डौ । अमेरिकी संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि 'आइ लभ यू' लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको...

भर्खरै

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?