union life insurance company ltd

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

युनियन लाइफ इन्स्योरेन्सको एजीएमबाट ६ सञ्चालक निर्वाचित, अध्यक्षमा शुलभ अग्रवाल चयन

1651832756ULI-AGM-photo.jpg
काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज भैरहवामा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल र सीमा गोल्छा तथा सर्वसाधारण समूहतर्फ...

युनियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1649819234union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधराणसभा आउँदो वैशाख २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको...

1662798070ADBL-ad-ver-1.gif

युनियन लाइफको सेयरभाउ बढेमा रु. १०००सम्म पुग्नसक्ने, इचिमोकुमा देखियो खरिदको अवसर

1648807456uli-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सका विषयमा धेरैले चासो दिन थालेका छन्।  यो कम्पनी २०७४ मा स्थापना भएको हो। कम्पनीका देशभर ५० वटा शाखा छन्। अन्तर्राष्ट्रिय बजारमा पनि शाखा विस्तार गर्ने कम्पनीको उद्देश्य रहेको छ।  स्वास्थ्य बीमा व्यवसायमा...

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

1648193857union-life.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक गरेको छ।  बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा...

युनियन लाइफले ल्यायो ‘जीवन आवरण बीमा योजना’, यस्ता छन् सुविधाहरु

1644220965union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ। कम्पनीले बीमा समितिबाट उक्त योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो। कम्पनीले यस योजनामा बीमा गर्नेहरुका लागि विविध सुविधाहरु उपलब्ध रहेका छन्। बीमा गर्ने ब्यक्ति बीमाअवधिसम्म जीवित रहेमा बीमांक रकम र...

युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

1627881032union.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।  स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच भएसँगै युनियन लाइफको सेयर नियमित समयका कारोबारमा आएको हो। युनियन लाइफ इन्...

भोलिबाट मनकामना स्मार्ट र युनियन लाइफको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1627808317union.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेका मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर भोलि सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आइतबार यी दुवै कम्पनीले सेयर सूचीकरण सम्झौता भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट...

आगामी साताबाटै युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा ल्याउने तयारी

1626951885union-life.jpg
काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरी बाँडफाँड गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा ल्याउने गरी प्रक्रियाहरु द्रुत गतिमा अगाडि बढाइएको छ।  आईपीओ निष्कासन गरेको एक साताभित्रै बाँडफाँड गरिएको युनियन लाइफको सेयर आगामी साताभित्रै कारोबारमा ल्याउनका लागि धितोपत्र बिक्री...

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1626700434union-logo.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। २०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्सले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा...

युनियन लाइफको आईपीओ बाँडफाँड, अन्तिम नतिजा केही घन्टामा यसरी हेर्न सकिन्छ

1626349944IPO.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ।  आईपीओ बिक्री गरेको तेस्रो दिनमै युनियन लाइफको आईपीओ बाँडफाँड गरिएको हो। आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच युनियन लाइफ आईपीओको बाँडफाँड गरिएको हो।  गत असार २४ गतेदेखि असार २८ गतेसम्म बिक्री खुला...

आजै हुनेछ युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

1626339975Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबारै हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज राति अबरेसम्म युनियन लाइफको आईपीओ बाँडफाँड हुनेछ। ‘प्रिअलटमेन्टको सबै काम सकिएको र आर्थिक वर्षको अन्तिम दिन भएकोले आजै जसरी भए पनि आईपीओ बाँडफाँड गर्नुपर्छ’, प्रभु क्यापिटलका एक...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा बन्यो आवेदनको नयाँ कीर्तिमान, कतिले भरे ?

1626090394union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको नयाँ कीर्तिमान बनेको छ।  यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको हो। आज आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ७२ हजार ८६८ आवेदन परेको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भर्नु भयो ? आवेदन दिने आज अन्तिम

1626056053Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। आज बैंकिङ समयपछि आवेदन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३०...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1626004437IPO.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आइतबारसम्म ४.५६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित...

भर्खरै

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा