मंगलवार, असार २४,२०८२ 06:37:21
  • मंगलवार, असार २४,२०८२ 06:37:21
Global IME Bank Limited

नेप्सेमा साढे २३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा साढे २३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे २३ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  

त्यस्तै, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको आइपीओ , १२ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ खर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुल फण्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सो अवधिसम्म नेपाल धितोपत्र बोर्डले ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनको लागि अनुमित प्रदान गरेको छ । जसमा १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब ७५ करोड रुपैयाँ  बराबरको साधारण सेयर रहेका  छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.