भावी प्रधानमन्त्रीको र्याप गीत : ‘जय महाकाली’बाट के सन्देश दिए बालेनले ?
काठमाण्डौ । प्रधानमन्त्री पदको शपथ लिनुअघिको अन्तिम साँझ, बालेन शाह (बालेन्द्र शाह) ले आफ्नो पुरानो र शक्तिशाली र्याप गीत पुनः सार्वजनिक गरेका छन् । ‘जय महाकाली’ शीर्षकको यो गीत आज (चैत १२ गते) उनको आधिकारिक युट्युब च्यानलमा अपलोड भएको छ । भोलि चैत १३ गते रामनवमीका दिन मध्याह्न १२ः३४ बजे उनी प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै छन् । ठ्याक्कै शपथअघिको यो टाइमिङलाई...

