के हो वाईफाई ८ ? जसले इन्टरनेट संसारमा मच्चाउनेछ हलचल र बढाउनेछ गति
काठमाण्डौ । इन्टरनेट हाम्रो दैनिक जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ, जसको बिना धेरै महत्त्वपूर्ण कार्यहरू गर्न सकिँदैन। अनलाइन अध्ययन, भिडियो कलिङ, गेमिङ वा नेटफ्लिक्समा चलचित्र हेर्ने होस्, छिटो इन्टरनेट बिना कुनै पनि काम रमाइलो हुँदैन। यसैले वैज्ञानिक र इन्जिनियरहरू निरन्तर नयाँ प्रविधिहरूमा काम गरिरहेका छन्। यस्तै एउटा नयाँ प्रविधि ‘वाइफाइ ८’ हो, जसको ट्रायल सुरु...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        