मंगलवार, असार ३०,२०८३ 08:42:37
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 08:42:37
कम फोन बिक्री हुँदाहुँदै पनि एप्पलले किन कमाउँछ एन्ड्रोइड भन्दा बढी नाफा ?
GLOBAL ECONOMY

कम फोन बिक्री हुँदाहुँदै पनि एप्पलले किन कमाउँछ एन्ड्रोइड भन्दा बढी नाफा ?

काठमाण्डौ। विश्व स्मार्टफोन बजारमा एन्ड्रोइडको हिस्सा करिब ७० प्रतिशत रहेको छ भने एप्पलको आइफोनको बजार हिस्सा तुलनात्मक रूपमा कम छ। तर, कम फोन बिक्री हुँदाहुँदै पनि एप्पलले अधिकांश एन्ड्रोइड स्मार्टफोन उत्पादक कम्पनीहरूको संयुक्त नाफाभन्दा बढी आम्दानी गर्दै आएको छ। यसको मुख्य कारण कम्पनीको प्रिमियम रणनीति, बलियो इकोसिस्टम र सेवामूलक व्यवसायको निरन्तर विस्तार...

एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी
GLOBAL ECONOMY

एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी

काठमाण्डौ । कुनै समयमा बम्बई स्टक एक्सचेञ्ज (बीएसई)लाई कडा प्रतिस्पर्धा दिने कलकत्ता स्टक एक्सचेञ्ज (सीएसई)एउटा यस्तो घोटालामा फस्यो कि त्यसबाट कहिल्यै पनि उकासिन सकेन ।  विस्तारै सीएसईको कारोबार पूर्ण रुपमा नै ठप्प भयो । यसलाई कुनै समय पूर्वी भारतको वित्तीय धड्कनका रुपमा पनि चिनिन्थ्यो ।  आजभन्दा ११८ वर्षअघि एउटा नीमको रुखमुनि कलकत्ता स्टक एक्सचेञ्जको सुरुवात भएको...

अवैध औषधि बिक्री रोक्न नसकेको आरोपमा अलीबाबाले अमेरिकालाई ६० करोड डलर तिर्ने
GLOBAL ECONOMY

अवैध औषधि बिक्री रोक्न नसकेको आरोपमा अलीबाबाले अमेरिकालाई ६० करोड डलर तिर्ने

काठमाण्डौ । चीनको प्रविधि तथा ई–कमर्स कम्पनी अलीबाबा र यसको अमेरिकी भुक्तानी प्रशोधन साझेदार एयुएस मर्चेन्ट सर्भिसेसले अवैध औषधि तथा प्रतिबन्धित सामग्रीको बिक्री रोक्न असफल भएको आरोपमा अमेरिकी सरकारलाई ६० करोड डलरबराब तिर्नु पर्ने भएको छ ।अमेरिकी न्याय विभागका अनुसार दुवै कम्पनीले नन–प्रोसिक्युशन एग्रिमेन्ट अन्तर्गत आफ्ना अधिकारी तथा कर्मचारीको कार्यका लागि...

नवीकरणीय ऊर्जाको क्षेत्रमा चीनको ऐतिहासिक उपलब्धि, अत्यधिक चिसोमा पनि विद्युत उत्पादन गर्न सफल
विश्व अर्थतन्त्र

नवीकरणीय ऊर्जाको क्षेत्रमा चीनको ऐतिहासिक उपलब्धि, अत्यधिक चिसोमा पनि विद्युत उत्पादन गर्न सफल

काठमाण्डौ । चीनले नवीकरणीय ऊर्जाको क्षेत्रमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। चाइना जनरल न्यूक्लियर पावर ग्रुप (सीजीएन) ले चीनको जिलिन प्रान्तमा रहेको देशको ‘जिक्सी १०० मेगावाट सोलार थर्मल विद्युत् केन्द्रलाई राष्ट्रिय विद्युत् ग्रिडसँग सफलतापूर्वक जोडेको छ। अत्यधिक चिसो र हिमपात हुने क्षेत्रमा सञ्चालनमा आएको यो आफ्नो प्रकारकै पहिलो परियोजना हो।यस उपलब्धिले चीनसँग...

हर्मुज सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान
GLOBAL ECONOMY

हर्मुज सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान

काडमाण्डौ ।  इरानले पर्सियन खाडी र हर्मुज जलडमरूको सुरक्षामा अमेरिकी नेतृत्व स्वीकार्य नहुने स्पष्ट पारेको छ। इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले हर्मुज जलडमरूको सुरक्षा व्यवस्था क्षेत्रीय मुलुकहरूले नै सुनिश्चित गर्नुपर्ने बताएका हुन्।बहराइनमा अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम० को पहलमा भएको क्षेत्रीय सुरक्षा...

इरानले दियो ‘गेट अफ टियर्स’ बन्द गर्ने चेतावनी, विश्वलाई कसरी पार्न सक्छ रुन बाध्य ?
GLOBAL ECONOMY

इरानले दियो ‘गेट अफ टियर्स’ बन्द गर्ने चेतावनी, विश्वलाई कसरी पार्न सक्छ रुन बाध्य ?

काठमाण्डौ । इरानले सोमबार अमेरिकासँग सबै प्रकारका सम्पर्क बन्द गर्ने घोषणा गरेको छ। इरानको सरकारी समाचार संस्था तस्नीमका अनुसार इरान र उसका सहयोगीहरू, जसलाई ‘एक्सिस अफ रेजिस्टेन्स’ भनिन्छ, ले हर्मुज जलमार्ग पछि अब लाल सागरको प्रवेशद्वारमा रहेको ‘बब अल–मन्डेब जलमार्ग’ लाई पनि बन्द गर्ने धम्की दिएका छन्। हर्मुज जलमार्ग बन्द हुँदा विश्वका धेरै देशहरू गम्भीर तेल तथा ग्यास...

एनभिडियाले ल्यायो नयाँ एआई चिप, अब ल्यापटप र डेस्कटपमा प्रत्यक्ष रुपमा एआई सुविधा जोड्न सकिने
GLOBAL ECONOMY

एनभिडियाले ल्यायो नयाँ एआई चिप, अब ल्यापटप र डेस्कटपमा प्रत्यक्ष रुपमा एआई सुविधा जोड्न सकिने

काठमाण्डौ । चिप निर्माता कम्पनी एनभिडियाले एआई क्षमतालाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा सञ्चालन गर्न सक्ने नयाँ आरटीएक्स स्पार्क चिप सार्वजनिक गरेको छ। यससँगै कम्पनीले एड्भान्स्ड माइक्रो डिभाइसेस(एएमडी) इन्टेल, एप्पल तथा क्वालकम जस्ता प्रमुख प्रतिस्पर्धी कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिएको छ।कम्पनीका सीईओ जेनसेन हुवाङले ताइवानमा आयोजित कम्प्युटेक्स सम्मेलनअघि...

अमेरिकामा आर्थिक असमानता झन् गहिरिँदैः धनी झन् धनी, मध्यम तथा न्यून आय वर्ग भने पछि पर्दै
GLOBAL ECONOMY

अमेरिकामा आर्थिक असमानता झन् गहिरिँदैः धनी झन् धनी, मध्यम तथा न्यून आय वर्ग भने पछि पर्दै

काठमाण्डौ । अमेरिकाको अर्थतन्त्र लामो समयदेखि दुई फरक दिशामा अघि बढिरहेको देखिएको छ। अर्थशास्त्रीहरूले यस अवस्थालाई ‘के आकारको अर्थतन्त्र  भनेर वर्णन गर्ने गरेका छन्, जहाँ उच्च आय भएका नागरिकहरू तीव्र गतिमा सम्पन्न बन्दै गएका छन् भने मध्यम तथा न्यून आय भएका वर्गहरू तुलनात्मक रूपमा पछाडि परिरहेका छन्।अमेरिकी केन्द्रीय बैंक‘फेडरल रिजर्भ’ का अनुसार सन् १९८९ मा अमेरिकाका...

सुनको मूल्य घट्यो, मजबुत डलर र कच्चा तेल महँगिएसँगै बजारमा दबाब
GLOBAL ECONOMY

सुनको मूल्य घट्यो, मजबुत डलर र कच्चा तेल महँगिएसँगै बजारमा दबाब

काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। अमेरिकी डलर मजबुत बनेसँगै र कच्चा तेलको मूल्य वृद्धि भएसँगै अनिश्चितता बढेकाले सुनप्रतिको आकर्षण कमजोर बनेको हो।आज सुनको मूल्य १.०८ प्रतिशत अर्थात ४८.९४ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ५१४ डलरमा भईरहेको छ । अघिल्लो कारोबार सत्रमा सुन दुई साताकै उच्च स्तरमा पुगेको थियो।अमेरिकी डलरको...

मध्यपूर्व तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो
INSURANCE

मध्यपूर्व तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा पुनः बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। सोमबार प्रारम्भिक कारोबारमा डब्लूटीआई क्रुडको २.७१ प्रतिशत अर्थात २.३७ डलरले बढेर प्रतिब्यारेल ८९.७३ डलर पुगेको छ । यस्तै भने ब्रेन्ट क्रुडको मूल्य पनि २.४० प्रतिशत अर्थात २.१९ डलरले वृद्धि भई प्रतिब्यारेल ९३.३१ अमेरिकी डलरमा कारोबार भईरहेको छ...

अमेरिकी प्रतिबन्धबीच भारतसँग सुनमार्फत कारोबार गर्दै रुस, १० महिनामा ५ करोड डलर बढीको निर्यात
GLOBAL ECONOMY

अमेरिकी प्रतिबन्धबीच भारतसँग सुनमार्फत कारोबार गर्दै रुस, १० महिनामा ५ करोड डलर बढीको निर्यात

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएपछि युक्रेन युद्ध रोक्ने उद्देश्यले रुसको ऊर्जा निर्यातलाई लक्षित गर्दै कडा प्रतिबन्धहरू लागू गरेका थिए। यस क्रममा भारतजस्ता देशहरूले रुसी तेल खरिद गरेबापत ट्यारिफ पनि लगाइएको थियो। तर यी प्रयासका बाबजुद रुस कमजोर पर्नुको सट्टा अब अमेरिकी प्रतिबन्धलाई छल्ने वैकल्पिक उपाय अपनाइरहेको देखिएको छ।रुसले...

इजरायलद्वारा यमनमा हुथी विद्रोहीहरूलाई लक्षित गरी आक्रमण सुरु
GLOBAL ECONOMY

इजरायलद्वारा यमनमा हुथी विद्रोहीहरूलाई लक्षित गरी आक्रमण सुरु

काठमाण्डौ । इजरायलले हुथी नियन्त्रित यमनका तीन बन्दरगाह र एउटा पावर प्लान्टमा आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले हवाई हमलाका कारण होडेडा, रस इसा र सैफ बन्दरगाहसँग जोडिएका इलाकामा बसोबास गर्ने सर्वसाधारणलाई इलाका खाली गर्न चेतावनी दिएको छ।  यस्तो चेतावनी दिएको केही समयपछि आक्रमण भएको थियो । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा ग्यालेक्सी लिडर नामक...

ब्रजिलमा उडिरहेको बिमान वस्तीमा खस्यो, ६२ जनाको मृत्यु,
GLOBAL ECONOMY

ब्रजिलमा उडिरहेको बिमान वस्तीमा खस्यो, ६२ जनाको मृत्यु,

ब्रजिल । ब्राजिलमा एउटा ठूलो विमान दुर्घटना भएको छ ।  यहाँ साओ पाउलोको बाहिरी क्षेत्रमा एउटा विमान दुर्घटना भएको हो ।  उक्त विमानमा ६२ जना सवार थिए । सीएनएनको रिपोर्टका अनुसार ब्राजिलको सिभिल डिफेन्सले यसको पुष्टि गरेको छ। 

अष्ट्रेलियाका लगभग आधा ईभी प्रयोगकर्ता छन् निराश, फर्कन चाहन्छन् पेट्रोल/डिजेल कारमै
AUTO

अष्ट्रेलियाका लगभग आधा ईभी प्रयोगकर्ता छन् निराश, फर्कन चाहन्छन् पेट्रोल/डिजेल कारमै

काठमाण्डौ । अष्ट्रेलियाका करिब आधा विद्युतीय सवारी साधन(इभी) मालिकहरू ब्याट्रीबाट चल्ने मोडलहरूमा टाँसिनुको सट्टा पेट्रोल वा डिजेल कारहरूमा फर्किने सम्भावना रहेको एउटा नयाँ अध्ययनले देखाएको छ।McKinsey and Co.को २०२४ मोविलिटी कन्ज्यूमर पल्सको रिपोर्ट यस हप्ता सार्वजनिक भएको थियो, जसमा अस्ट्रेलियालीहरू सहित विश्वभरका ३० हजारभन्दा बढी मोटर चालकहरूका २०० भन्दा बढी प्रश्नहरूको...

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक
विश्व अर्थतन्त्र

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।  विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो । जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ।आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा...

पूँजीबजारमा पैसा डूबेपछि चिनियाँले लेखे-'अमेरिकी सरकारले साङ्घाइ स्टक एक्सेन्ज उडाउन केही बम दिन्छ कि ?'
GLOBAL ECONOMY

पूँजीबजारमा पैसा डूबेपछि चिनियाँले लेखे-'अमेरिकी सरकारले साङ्घाइ स्टक एक्सेन्ज उडाउन केही बम दिन्छ कि ?'

यन चेन-बीबीसी चाइनिजसन् १९७८ मा चीनले खुला व्यवस्था अँगाल्दै अर्थतन्त्रमा सुधार गर्न थालेपछि जीडीपीको वृद्धि वार्षिक औसत ९ प्रतिशत रह्यो।जब कोभिड महामारीले विश्वको वृद्धि प्रणालीलाई कमजोर बनायो चीनले दशकौँमा सबैभन्दा कमजोर वृद्धि सामना गर्‍यो। सन् २०२० मा २.२ प्रतिशतको वृद्धि देखियो।अर्को वर्ष त्यो ८ प्रतिशतभन्दा बढीले पुन: लयमा फर्कियो तर सन् २०२२ मा ३ प्रतिशतको मात्र...

भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड
विश्व अर्थतन्त्र

भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड

काठमाण्डौ । भारत विश्वमै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको अर्थव्यवस्था बनेको छ । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्व बैंकदेखि आईएमएफसम्मले प्रष्ट पारिसकेका छन् । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले एक कार्यक्रमबीच चौथो त्रैमासमा भारतको जीडीपी ग्रोथको विषयमा निकै महत्वपूर्ण जानकारी दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका अनुसार भारतीय...

हजूरबुबा हुन् त यस्ता, जसले ४ महिने नातिलाई दिए २४० करोड भारु गिफ्ट
OFF THE BEAT

हजूरबुबा हुन् त यस्ता, जसले ४ महिने नातिलाई दिए २४० करोड भारु गिफ्ट

काठमाण्डौ । भारतकोकाठमाण्डौ । भारतको निकै ठूलो र चर्चित आइटी फर्मका संस्थापक एनआर नारायण मूर्तिले आफ्नो नातिलाई सबैभन्दा कान्छो करोडपति बनाएका छन्।  नारायण मूर्तिले आफ्ना चार महिनाका नाति एकग्रा रोहन मूर्तिलाई २४० करोडभन्दा बढीको कम्पनीको शेयर उपहार दिएका छन् ।

चुनावी बण्डले भारतमा बबण्डर, सर्वोच्चले अबैध भने पनि बीजेपीले ६० अर्ब भारु चन्दा पाएको खुलासा
विश्व अर्थतन्त्र

चुनावी बण्डले भारतमा बबण्डर, सर्वोच्चले अबैध भने पनि बीजेपीले ६० अर्ब भारु चन्दा पाएको खुलासा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले बिहीबार साँझ चुनावी बन्डसँग सम्बन्धित तथ्याङ्क सार्वजनिक गरेको छ ।भारतको सर्वोच्च अदालतको आदेश अनुसार स्टेट बैंक अफ इन्डियाले मार्च १२ मा निर्वाचन आयोगलाई चुनावी बन्डसँग सम्बन्धित तथ्याङ्क दिएको थियो।यस तथ्याङ्कको विश्लेषण जारी छ। तर अहिलेसम्म प्राप्त जानकारी अनुसार भाजपा सबैभन्दा बढी चन्दा लिने पार्टी बनेको छ ।यो जानकारी दुई भागमा...

पतञ्जली फुड्सले घोषणा गर्‍यो ३००% अन्तरिम लाभांश
विश्व अर्थतन्त्र

पतञ्जली फुड्सले घोषणा गर्‍यो ३००% अन्तरिम लाभांश

काठमाण्डौ । पतञ्जली फुड्स लिमिटेडले होलीअघि लगानीकर्तालाई ठूलो उपहार दिएको छ ।  कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले २ रुपैयाँ अंकित मूल्य भएको शेयरमा ३ सय प्रतिशत अन्तरिम लाभांश दिने निर्णय गरेको हो । यस लाभांशको रेकर्ड मिति मार्च २१, २०२४ हुनेछ।  एकै समयमा, लाभांश अप्रिल ११, २०२४ मा वा अघि भुक्तानी गरिनेछ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.