सरकारले नोटबन्दीबारे सोचेको छैन : अर्थमन्त्री वाग्ले
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दी गर्नुपर्ने वा नपर्नेबारे प्रश्न गरेका थिए ।जवाफमा अर्थमन्त्री वाग्लेले अहिलेको अवस्थामा...

