नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार प्रकाशित सूचनामार्फत योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन कार्यालय समयभित्र आवेदन...

