बिहीबार, जेष्ठ ७,२०८३ 11:31:22
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 11:31:22
‘डिजिटलदेखि देवभूमिसम्म, ३० हजार मेगावाटदेखि टेक हबसम्म’: सरकारको नीति कार्यक्रममा के-के छन् ठूला घोषणा ?
PRIVATE SECTOR

‘डिजिटलदेखि देवभूमिसम्म, ३० हजार मेगावाटदेखि टेक हबसम्म’: सरकारको नीति कार्यक्रममा के-के छन् ठूला घोषणा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई केन्द्रमा राख्दै ‘नयाँ चरणको आर्थिक सुधार’ सुरु गर्ने घोषणा गरिएको छ ।सरकारले...

३० हजार मेगावाटको सरकारी लक्ष्यले ‘हाइड्रो सेयर’मा नयाँ आशा, ऊर्जा क्षेत्रमा ठूलो विस्तारको संकेत
PRIVATE SECTOR

३० हजार मेगावाटको सरकारी लक्ष्यले ‘हाइड्रो सेयर’मा नयाँ आशा, ऊर्जा क्षेत्रमा ठूलो विस्तारको संकेत

काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेसँगै ऊर्जा क्षेत्र र विशेषगरी सेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूका लागि नयाँ उत्साह पैदा हुने संकेत देखिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले ऊर्जा उत्पादन, लगानी, व्यापार र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राख्दै निजी...

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने
NEWS

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने

काठमाण्डौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय रणनीतिक उद्योगको मान्यता दिने नीति अघि सारेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्र विस्तारमा सरकार केन्द्रित हुने बताएका हुन् ।

‘रेमिट्यान्सबाट टेक्नोलोजीतर्फ’ : आईटीलाई रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई ‘टेक हब’ बनाउने सरकारी योजना
PRIVATE SECTOR

‘रेमिट्यान्सबाट टेक्नोलोजीतर्फ’ : आईटीलाई रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई ‘टेक हब’ बनाउने सरकारी योजना

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘टेक हब’ बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले पहिलोपटक डिजिटल अर्थतन्त्रलाई देशको दीर्घकालीन आर्थिक रूपान्तरणको केन्द्रमा राखेको संकेत दिएको हो।

पीपीए बन्द, आईपीओ रोकियो: जलविद्युत क्षेत्र संकटमा
BUDGET

पीपीए बन्द, आईपीओ रोकियो: जलविद्युत क्षेत्र संकटमा

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटअघि सरकारलाई ऊर्जा क्षेत्रमा तत्काल नीतिगत सुधार गर्न दबाब दिएको छ ।आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटमा इप्पानले ५३ बुँदे सुझाव पेश गर्दै जलविद्युत क्षेत्रमा देखिएको अवरोध हटाइएन भने सरकारले घोषणा गरेको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य...

“युवा प्रधानमन्त्री छन्, अब युवा पलायन रोक्ने बजेट आउनुपर्छ”
PRIVATE SECTOR

“युवा प्रधानमन्त्री छन्, अब युवा पलायन रोक्ने बजेट आउनुपर्छ”

सुजन न्यौपाने

सरकारलाई बजेटमा हदबन्दी हटाउन घरजग्गा व्यवसायीको सुझाव, सहुलियत कर्जाको माग
PRE-BUDGET DISCUSSION

सरकारलाई बजेटमा हदबन्दी हटाउन घरजग्गा व्यवसायीको सुझाव, सहुलियत कर्जाको माग

काठमाण्डौ । घरजग्गा व्यवसायीहरुले रियल स्टेट क्षेत्रलाई व्यवस्थित गर्न सरकारलाई ८ बुँदे सुझाव पेश गरेका छन् ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा रियल स्टेटलाई व्यस्थित, पारदर्शी र आधुनिक बनाउनुपर्ने सुझाव पेश गरेका हुन् ।  नेपाल घरजग्गा व्यवसायी महासंघले बजेटमार्फत रियल स्टेटलाई थप पारदर्शी बनाउन सरकारको नीतिगत हस्तक्षेप अपरिहार्य रहेको जनाएको छ ।  

‘सरकारले निजी क्षेत्रलाई चेप्यो’ भन्दै परिसंघ आक्रामक, बजेटअघि अर्थमन्त्रीलाई बुझायो ४५० बढी सुझाव
CORPORATE

‘सरकारले निजी क्षेत्रलाई चेप्यो’ भन्दै परिसंघ आक्रामक, बजेटअघि अर्थमन्त्रीलाई बुझायो ४५० बढी सुझाव

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटअघि निजी क्षेत्रले सरकारसमक्ष अर्थतन्त्रलाई ‘बिग रिबुट’ गर्ने खालका आक्रामक सुझाव पेश गरेको छ । नेपाल उद्योग परिसंघ (CNI) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरेको सुझावपत्रमा उद्योग, लगानी, कर, भन्सार, डिजिटल सेवा, पूर्वाधारदेखि विदेशमा लगानी गर्न पाउने अधिकारसम्मका विषय उठाइएको छ ।परिसंघले अहिलेको आर्थिक मन्दीलाई...

“३० प्रतिशत क्षमतामा चलिरहेका उद्योग बचाउन सके अर्थतन्त्र आफैं उठ्छ”
PRIVATE SECTOR

“३० प्रतिशत क्षमतामा चलिरहेका उद्योग बचाउन सके अर्थतन्त्र आफैं उठ्छ”

टंकप्रसाद दुलाल

“देशले अब कोल्टे फेर्छ भन्ने आशा छ”
PRIVATE SECTOR

“देशले अब कोल्टे फेर्छ भन्ने आशा छ”

सुशान्त महर्जन

“गाडी किन्न ऋण सजिलो, उद्योग गर्न जाँदा ढोका बन्द !”
PRIVATE SECTOR

“गाडी किन्न ऋण सजिलो, उद्योग गर्न जाँदा ढोका बन्द !”

दीपकप्रसाद भट्टराई

“राजनीतिक पहुँचबाट कमाएको धन जोगिनु हुँदैन”
PRIVATE SECTOR

“राजनीतिक पहुँचबाट कमाएको धन जोगिनु हुँदैन”

वीरेन्द्र अग्रहरि

“यो सरकार पनि असफल भए नेपाल ‘सोमालिया मोडल’तिर जान्छ”
PRIVATE SECTOR

“यो सरकार पनि असफल भए नेपाल ‘सोमालिया मोडल’तिर जान्छ”

दीपक सापकोटा

‘आईटीलाई केही वर्ष करमुक्त गरौं, नेपाल डिजीटल हब बन्नसक्छ’
PRIVATE SECTOR

‘आईटीलाई केही वर्ष करमुक्त गरौं, नेपाल डिजीटल हब बन्नसक्छ’

विनोद ढकाल

महिला उद्यमीले करमा छुट र शून्य ब्याजमा लोन पाउनुपर्छ
PRIVATE SECTOR

महिला उद्यमीले करमा छुट र शून्य ब्याजमा लोन पाउनुपर्छ

हिरा भट्टराई

‘सरकारले आफ्ना मुखपत्रको मात्र पक्षपोषण गर्ने नीति लिनु गलत भयो’
PRIVATE SECTOR

‘सरकारले आफ्ना मुखपत्रको मात्र पक्षपोषण गर्ने नीति लिनु गलत भयो’

शम्भु अधिकारी

‘निजी क्षेत्रलाई सरकारले जति टाइट गर्छ, त्यति अर्थतन्त्र अप्ठ्यारोमा पर्छ’
PRIVATE SECTOR

‘निजी क्षेत्रलाई सरकारले जति टाइट गर्छ, त्यति अर्थतन्त्र अप्ठ्यारोमा पर्छ’

जीवन पराजुली

मदिरा उद्योगको माग: अन्तःशुल्क घटाऊ, डिस्काउन्ट र साना प्याकेट खुला गर
BUDGET

मदिरा उद्योगको माग: अन्तःशुल्क घटाऊ, डिस्काउन्ट र साना प्याकेट खुला गर

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी भइरहेका बेला मदिरा तथा अल्कोहलजन्य पेय पदार्थ उद्योगले अन्तःशुल्क नीति, कर संरचना र प्याकेजिङ व्यवस्थामा विभिन्न सहुलियत माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेका छन् ।  उद्योगीहरुले अन्तःशुल्क ऐन २०५८ र अन्तःशुल्क निर्देशिका २०६८ मा विभिन्न संशोधन प्रस्ताव गर्दै हालको कर तथा नियामकीय संरचनाले उद्योगको लागत...

अबको बजेट कन्फिडेन्स बुस्टरको रुपमा आएन भने हामी फेरि पछाडि धकेलिन्छौं
PRIVATE SECTOR

अबको बजेट कन्फिडेन्स बुस्टरको रुपमा आएन भने हामी फेरि पछाडि धकेलिन्छौं

प्रवीणरमण पराजुली

‘निजी क्षेत्रको सुरक्षा बिना अर्थतन्त्र चल्दैन’
PRIVATE SECTOR

‘निजी क्षेत्रको सुरक्षा बिना अर्थतन्त्र चल्दैन’

अञ्जन श्रेष्ठ

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.