शनिबार, फाल्गुन १०,२०८१ 08:48:31
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:48:31
कसरी गर्ने व्यक्तिगत वित्तीय व्यवस्थापन ? पैसासँग सम्बन्धित यी खराब बानी त्यागे सजिलै हुनसक्छ सपना साकार
FINANCIAL TIPS

कसरी गर्ने व्यक्तिगत वित्तीय व्यवस्थापन ? पैसासँग सम्बन्धित यी खराब बानी त्यागे सजिलै हुनसक्छ सपना साकार

काठमाण्डौ । आफूसँग टन्न पैसा होस्, एउटा घर अनि गाडी होस् भन्ने चाहना सबैको हुन्छ । तर, आम मानिसका लागि यी चाहना पूरा गर्न कडा मेहनत र राम्रो वित्तीय योजना आवश्यक पर्छ । मानिसहरुको वित्तीय आनीबानीले समेत उनीहरुको इच्छा आकांक्षालाई प्रभावित पारिरहेको हुन्छ । राम्रो आम्दानी गरिरहेका व्यक्तिहरुले पनि आफ्ना सपनाहरु पुरा गर्न नसकिरहेको गुनासो गरिरहेका हुन्छन् ।  तर केहि...

भविष्यका लागि कसरी बचत गर्ने पैसा ? यी सूत्र हुन सक्छन् उपयोगी
FINANCIAL TIPS

भविष्यका लागि कसरी बचत गर्ने पैसा ? यी सूत्र हुन सक्छन् उपयोगी

काठमाण्डौ । धेरै मानिसको एउटा गुनासो हुन्छ–‘म पर्याप्त पैसा कमाउँछु तर बचत गर्नै सक्दिनँ।’हो, प्रायः जागिरे मानिसको यस्तै गुनासो हुने गरेका छन्। आफूले परिश्रम गरी कमाएको पैसा बचाउन कसलाई चाह हुँदैन र ? तर यसका लागि ठूलै मेहनत, आर्थिक अनुशासन र दृढ प्रतिबद्धता आवश्यकता पर्दछ।  जीवनमा अन्य आवश्यकता पनि परिपूर्ति गर्नुपर्ने भएकाले कमाइको एउटा ठूलो हिस्सा खर्च गर्नुुपर्ने...

एउटा स्टार्टअपका लागि ‘क्यास फ्लो’को जानकारी किन महत्वपूर्ण ? यस्ता छन् ३ कारण
FINANCIAL TIPS

एउटा स्टार्टअपका लागि ‘क्यास फ्लो’को जानकारी किन महत्वपूर्ण ? यस्ता छन् ३ कारण

काठमाण्डौ । कुनै पनि बिजनेसका लागि पैसा निकै अहम् हुन्छ। यो सबैलाई थाहा पनि छ। अधिकांश स्टार्टअप आफ्नो बिजनेसका लागि पैसा जुटाउँछन्। तर, सबैभन्दा ठूलो समस्या त्यो पैसाको व्यवस्थापन गर्न निम्तिन सक्छ। पैसा कहाँबाट ल्याउने र कसरी खर्च गर्ने ? भन्ने योजना नहुँदा समस्या हुन सक्छ। यसका लागि बिजनेस प्लान तयार गर्नुपर्छ। यदि पैसाको व्यवस्थापनमा सानो गल्ती भएमा आफूले सुरु गर्न...

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत
FINANCIAL TIPS

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण मानिन्छ। यदि तपाइँको क्रेडिट स्कोर उत्कृष्ट छ भने बैंकहरु तपाइँलाई तुरुन्तै ऋण दिन तयार हुन्छन्। ऋण लिएपछि तिर्नुपर्छ । तपाइँले हरेक महिना ईएमईका रुपमा ऋण तिर्न सक्नुहुन्छ। ईएमई तपाइँको ऋण रकममा निर्भर हुनेछ। जति लामो समयसम्म ऋण लिनुहुन्छ, त्यति नै बढी...

सेयर बजारमा लगानी गर्दा ‘बुक भ्यालु’ र सम्भावित ‘प्रतिफल’को अध्ययन कति आवश्यक ?
FINANCIAL TIPS

सेयर बजारमा लगानी गर्दा ‘बुक भ्यालु’ र सम्भावित ‘प्रतिफल’को अध्ययन कति आवश्यक ?

– प्रकाश न्यौपानेकाठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानी गर्नुपूर्व सेयर बजारबारे राम्रो अध्ययन गर्न जरुरी हुन्छ। नेपालको सेयर बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउनेको संख्या धेरै छ। बजारमा लगानीकर्ताले कम्पनीहरुको विस्तृत जानकारी लिएरमात्र लगानी गर्नुपर्छ। कारोबारमा आएका कम्पनीहरुमा राम्रा र कमजोर दुवै किसिमका हुन्छन्। बजारविज्ञहरु आधारभूत रुपमा...

दीर्घकालीन लगानीका लागि कस्ता कम्पनी छनौट गर्ने ?
FINANCIAL TIPS

दीर्घकालीन लगानीका लागि कस्ता कम्पनी छनौट गर्ने ?

– प्रकाश न्यौपानेकाठमाण्डौ । अधिकांश लगानीकर्ताले सेयर बजारबाट घाटा हुन्छ भन्ने विश्वास कम गरेका हुन्छन्। तर, त्यसो नभएर ठ्याक्कै उल्टो भएको पाइन्छ। नेपालको सेयर बजारमा पछिल्लो समय प्रायः लगानीकर्ताहरु अध्ययन बिना नै लगानी गर्ने गरेको पाइएको छ। साथीभाइ र सामाजिक सञ्जालको भरमा उनीहरुले लगानी गर्छन्। जसका कारण बजारबाट ठूलो घाटा व्यहोरेको पाइन्छ। सेयर बजारमा लगानी...

दैनिक दुई कप चिया पिउन छाडेर बन्नुहोस् धनी, यो सूत्रबाट बन्नेछ रु. १० करोड !
FINANCIAL TIPS

दैनिक दुई कप चिया पिउन छाडेर बन्नुहोस् धनी, यो सूत्रबाट बन्नेछ रु. १० करोड !

काठमाण्डौ । यदि तपाइँ पनि करोडपति बन्न चाहनुहुन्छ ? यो सपना पूरा गर्न त्यति गाह्रो छैन। यसका लागि सही लगानी रणनीति, दृढ संकल्प र लक्ष्य आवश्यक छ। यसका लागि तपाइँले धेरै काम गर्नुपर्दैन। दिनमा दुई कप चिया पिउन छोड्नुपर्छ। चियाले स्वास्थ्यमा नराम्रो असर गर्छ। यसले तपाइँँको खल्ती पनि खुकुलो बनाउँछ। व्यावसायिक व्यक्तिहरुको कुरा गर्दा चियाप्रेमीहरुले सामान्यतया औसतमा...

आम्दानी व्यवस्थापनमा विश्वकै लोकप्रिय यो सूत्र अपनाउनू, जीवनमा हुनेछैन पैसाको कमी !
FINANCIAL TIPS

आम्दानी व्यवस्थापनमा विश्वकै लोकप्रिय यो सूत्र अपनाउनू, जीवनमा हुनेछैन पैसाको कमी !

काठमाण्डौ । यहाँ थोरै व्यक्तिहरू छन्, जसले धेरै पैसा कमाउँछन्, तर तिनीहरूको पैसा धेरै छिटो खर्च हुन्छ र तिनीहरूको सम्पूर्ण बजेट गडबड हुन्छ। यसको सबैभन्दा ठूलो कारण भनेको उनीहरूलाई पैसाको सही व्यवस्थापन कसरी गर्ने भन्ने थाहा नहुनु हो। कति पैसा कहाँ खर्च गर्ने र कति बचत गर्ने र लगानी गर्ने भन्ने बारे सही रणनीति बनाउनु भयो भने तपाईका सबै आवश्यकता पूरा हुनेछन् र भविष्यका लागि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.