शनिबार, फाल्गुन १०,२०८१ 08:47:56
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:47:56
लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता
वाणिज्य बैंक

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले २० मेगावाटको अपर सेती हाईड्रो परियोजनामा लगानी गर्ने भएको छ । यसका लागि बैंकले अपर सेती हाईड्रो प्रालिसँग माघ १२ गते सम्झौता गरेको छ ।  

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक
वाणिज्य बैंक

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको  खुद नाफा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ थियो ।  समीक्षा अवधिसम्म बैंकको वितरणययोग्य मुनाफामा पनि...

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध
वाणिज्य बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्वस्था भएको उल्लेख गरेको छ ।

११ बैंकको लाभांश घोषणा, ५ बैंकले सेयरधनीलाई देखाए रित्तो हात, कुनको कति लाभांश ?
वाणिज्य बैंक

११ बैंकको लाभांश घोषणा, ५ बैंकले सेयरधनीलाई देखाए रित्तो हात, कुनको कति लाभांश ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ ।ती कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने कतिपयले सेयरधनीको हात खाली गराएका छन् ।हालसम्ममा एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.