शनिबार, फाल्गुन १०,२०८१ 09:11:49
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:11:50
'अर्थतन्त्रको टेवा पाए सकेजति सेयर किनेर बेल्ट कस्ने बेला हो'
STOCK MARKET

'अर्थतन्त्रको टेवा पाए सकेजति सेयर किनेर बेल्ट कस्ने बेला हो'

-अम्बिकाप्रसाद पौडेल(सेयर बजारका भेटेरान लगानीकर्ता) सेयर बजारको अहिलेको पोजिसन के हो ?-अहिले बजारको अवस्था सामान्य हो । दीर्घकालीन लगानीकर्ताले राम्रा स्क्रिप्ट हेरेर लगानी गर्ने बेला पनि हो । जुन–जुन कम्पनीको नेटवर्थ राम्रो छ, रिटर्न राम्रो छ, पीई रेसियो १५ वा त्यो भन्दा तल छ, त्यस्ता कम्पनीको सेयर किन्ने सबैभन्दा उपयुक्त समय पनि हो । 

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’
BANKING

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका 'द बैंकर'ले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि नेपालको ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।'द बैंकर'ले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरललाई...

‘सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋण दिंदा बाटो नभएको कृषिभूमि पनि धितोको रुपमा स्वीकार गर्छ'
BIZ-TALK

‘सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋण दिंदा बाटो नभएको कृषिभूमि पनि धितोको रुपमा स्वीकार गर्छ'

 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै लघु, साना तथा मझौला उद्यम क्षेत्रमा विशेष तवरबाट कर्जा प्रवाह गर्दै आइरहेको छ । बैंकले विशेषगरी ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमीहरुको आर्थिक स्तर उकास्नका र त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्न लघु, साना तथा मझौला (एसएमई÷एमएसएमई) लोन प्रवाह गर्दै आइरहेको छ ।  सानो लगानीबाट चल्ने र यस्ता...

सेबोन अध्यक्ष बन्न भिडेकी एक्ली महिला प्रवीण, भन्छिन्–‘आधुनिक र पारदर्शी पूँजीबजार मेरो प्राथमिकतामा’
BIZ-TALK

सेबोन अध्यक्ष बन्न भिडेकी एक्ली महिला प्रवीण, भन्छिन्–‘आधुनिक र पारदर्शी पूँजीबजार मेरो प्राथमिकतामा’

काठमाण्डौ । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । आवेदकमध्ये १८ पुरुष छन् भने एकजना महिला।  बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जमा लामो समय उपप्रबन्धक भएर काम गरेकी प्रवीण पन्धाक धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन एक मात्र महिला उम्मेद्वार हुन् ।  पन्धाकले कानून र व्यवस्थापनमा संकायमा स्नातकोत्तर गरेकी छिन् । उनी खासगरी...

‘सरकारले ठूला सहकारी अनुगमनको जिम्मा राष्ट्रबैंकलाई दियो, यति विश्वसनीय निकायबाट रेगुलेटेड संस्था कहिल्यै डूब्दैनन्’
BIZ-TALK

‘सरकारले ठूला सहकारी अनुगमनको जिम्मा राष्ट्रबैंकलाई दियो, यति विश्वसनीय निकायबाट रेगुलेटेड संस्था कहिल्यै डूब्दैनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिविफिन)का वरिष्ठ उपाध्यक्ष हुन् राजेश उपाध्याय । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उपाध्याय बैंकिङलाई निकै राम्रोसँग बुझ्ने सीमित सञ्चालकहरुको सूचीमा पर्ने नाम पनि हो । प्रस्तुत छ उपाध्यायसँग बिजशालाले बैंकिङ तथा अर्थतन्त्रको पछिल्लो अवस्थाको विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको सम्पादित अंश:केही...

‘कोही लोन माग्न आउँदैमा दङ्ग परेर दिने अवस्था छैन’(भिडियोसहित)
BIZ-TALK

‘कोही लोन माग्न आउँदैमा दङ्ग परेर दिने अवस्था छैन’(भिडियोसहित)

सुयोग श्रेष्ठ-अध्यक्ष:डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)-प्रमुख कार्यकारी अधिकृत: सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडराष्ट्रबैंकले केही समयअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको नौमहिने समीक्षा गरेको छ । यसमा डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को धारणा प्रष्ट रुपमा आएन नि?डिबानले पनि समीक्षालाई पोजिटिभ रुपमा लिएको छ । अहिलेको अवस्थामा राष्ट्रबैंकले सकारात्मक भूमिका...

'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'
BIZ-TALK

'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'

-सरस्वती कटुवालकाठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सकसपूर्ण अवस्थाले आम मानिसको दैनिक आर्थिक चक्र बिगारिदिएको छ । कम्पनी तथा व्यक्तिको क्यास साइकल बिग्रिएको छ भने सामान्य उपभोक्ताको समेत खरीद क्षमता डामाडोल बनेको छ । यिनै कारणले आर्थिक गतिविधिमा संकुचन आउँदा अवस्था अझै भयावह पो हुने हो कि भन्ने पिरलो समेत बढिरहेको छ । रियल स्टेटमा आएको मन्दी, सेयर बजारमा...

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'
BIZ-TALK

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई निकै माथि उठाउने योजना बनाएका छन् ।...

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’
BIZ-TALK

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’

– प्रकाश न्यौपानेकाठमाण्डौ । अमेरिकामा धमाधम बैंकहरु डुब्न थालेपछि विश्व बजारमा हलचल मच्चिरहेको छ। अहिले विश्वभर चासोको विषय नै अमेरिकी बैंकिङ सेक्टर बनेको छ। विश्वकै ठूलो अर्थतन्त्रको बैंकिङ सेक्टरमा देखिएको समस्याले मन्दीको त्रास पनि उत्तिकै बढेको छ। रुस–युक्रेन युद्ध निम्त्याइरहेको मन्दीलाई अमेरिकाको बैंकिङ सेक्टरमा परेको प्रभावले थप बल पुगिरहेको विश्व बजारका...

ब्रोकरका नयाँ अध्यक्ष भन्छन्-‘सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रडक्ट ल्याउने कोसिस गर्छु’
BIZ-TALK

ब्रोकरका नयाँ अध्यक्ष भन्छन्-‘सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रडक्ट ल्याउने कोसिस गर्छु’

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाबाट शनिबार सम्पन्न भयो। सभाबाट एसोसिएसनको नयाँ अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नं. ३७) का सञ्चालक धर्मराज सापकोटा निर्वाचित भएका छन्। दिनभरको रस्साकस्सीपछि चुनावी मतपरिणामबाट प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै सापकोटा एसोसिएसनको नयाँ अध्यक्षमा निर्वाचित भए। प्रस्तुत छ,...

‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’
BIZ-TALK

‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’

- राजेश उपाध्याय (उपाध्यक्ष)-बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा (अध्यक्ष)-महालक्ष्मी विकास बैंकमहालक्ष्मी विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?- महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था प्रत्येक वर्ष सुदृढ हुँदै गइरहेको छ। हामीले बैंकलाई भित्रैदेखि सुधार गरेर लगिरहेको छौँ। पहिला कर्जामा समस्या हुन्थ्यो। अहिले त्यसलाई धेरै सुधार गरिसकेको छौँ। अहिले विभिन्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.