करिब २९% बोनस सेयर वितरण गर्ने एनआइसीको बोर्डमा सहमति, औपचारिक निर्णय शुक्रबार
काठमाण्डौ । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले भोलि(शुक्रबार) लाभांश घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैठकमा भोलि(शुक्रबार) बिहान पुनः बैठक बस्ने र लाभांश घोषणा गर्ने सहमति बनेको हो ।