जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार देखिएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख...