सामाजिक सद्भावका लागि जिल्ला फर्कन मधेश र कोशीका रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आ–आफ्नो जिल्ला र क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम राख्ने अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्।बिहीबार सिंहदरबारमा आकस्मिक रूपमा बोलाइएको बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउँदै सांसदहरूलाई...

